ब्रेकिङ न्यूज

प्लाष्टिकको चामल हुँदैन, तर पनि उजुरीको हैरानी

प्लाष्टिकको चामल हुँदैन, तर पनि उजुरीको हैरानी

   
नेपालगन्ज । प्लाष्टिकको चामल नहुने पुष्टि भइसकेपनि यसका बारेमा आउने उजुरीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका कर्मचारी हैरान छ । चालु आवमा केही उजुरी आएको कार्यालयले जनाएको छ । प्लाष्टिकको चामल नहुने भएपनि भ्रम रहेको कार्यालय प्रमुख अमित भुषण सुमनले बताए । उनले भने,—‘प्लाष्टिकको चामल हुँदैन भन्ने पुष्टि भइसकेको छ तर यसका बारेमा कतिपयमा भ्रम रहेको पाइएको छ ।’ चामल भन्दा म
व्यस्त सडकमै अन्धाधुन्ध चल्छन् गाडी, देख्दैनन् प्रहरी

व्यस्त सडकमै अन्धाधुन्ध चल्छन् गाडी, देख्दैनन् प्रहरी

   
नेपालगन्जको अस्तब्यस्त ट्राफिक व्यवस्थापनको दिर्घकालिन समाधानका योजना बन्दै गर्ला ! तर हालकै अबस्थामा पनि मुख्य बजारक्षेत्रकै सडकमा अन्धाधुन्ध गतिमा सवारी चलाउने माईक्रोबस, ट्यांकर,टिप्पर, भ्यान, क्यासिनो र मालबहाक गाडीलाई नियन्त्रण गर्ने हो भने थप दुर्घटना भोग्नुपर्दैन ।   नेपालगन्ज १२ मंसिर । नेपालगन्जको ब्यस्त सडकमा अन्धाधुन्ध गतिमा चल्ने सवारीसाधनको आतंक चोक—चोकमा बस्ने सुरक्षाक
सम्झौताको दुई दशकपछि संचालनमा आउँदै छ,नेपालगन्ज आईसिपी

सम्झौताको दुई दशकपछि संचालनमा आउँदै छ,नेपालगन्ज आईसिपी

   
नेपालगन्ज १२ मंसिर । नेपालगन्ज भंसार जाँचचौकी (आईसिपी) निर्माणको काम सम्पन्न भएको छ । आईसिपीको ‘फिनिसिङ्ग’ को छिटफुट काम मात्रै बाँकी रहेकाले एक महिनाभित्र पूर्णरुपमा संचालन गर्ने तयारी छ । इन्टरमोडल यातायात विकास समितिले नेपालगन्ज आईसिपी संचालनका लागि खुला प्रतिस्पर्धाबाट टिआरएस एट्लस लजिपार्क प्रालिलाई छनोट गरिसकेको छ । समितिका उपनिर्देशक हरिकृष्ण मिश्रका अनुसार, संचालन एवं व्यवस्थापन गरे
नेपालगन्जमा सुख्खा बन्दरगाहा निमार्णका लागि मन्त्रीकाे ध्यानाकर्षण

नेपालगन्जमा सुख्खा बन्दरगाहा निमार्णका लागि मन्त्रीकाे ध्यानाकर्षण

   
नेपालगन्ज । नेपालगन्ज भंसार नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । नेपालगन्ज पश्चिमको प्रमुख भंसार नाकाकारुपमा स्थापित भएपनि एकिकृत भंसार जाँचचौकीसंगै सुख्खा बन्दरगाहा निर्माणको आवश्यक रहेकाले त्यसका लागि सरकारको ध्यानाकर्षण गराइएको हो । शनिवार नेपालगन्जमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समक्ष नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, ने
स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार

स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार

   
नेपालगन्ज कनक्लेभ स्वदेशमै सम्भव छ : युवा, उद्यम र रोजगार सहारा जोशी, अध्यक्ष (युवा उद्यमी मञ्च) तीर्थ थापा, डाइरेक्टर (डल्फिन गु्रप) डा. जीत चन्द, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सेवा पाठक, सिइओ (भायानेट) मोडरेटर ः डा. नितेश कनोडिया, निर्देशक (नेपालगञ्ज मेडिकल कलेज) नेपालगन्ज कनक्लेभको ॅस्वदेशमै सम्भव छ ः युवा, उद्यम र रोजगार’ शिर्षकको सत्रमा उद्यमशिलत, नवप्रवर्तन र रोजगारीका
आर्थिक विकासमा नेपालगन्जसंग सहकार्य गर्ने धनगढीका मेयरकाे प्रस्ताव

आर्थिक विकासमा नेपालगन्जसंग सहकार्य गर्ने धनगढीका मेयरकाे प्रस्ताव

   
नेपालगन्ज । शुक्रबार नेपालगन्जमा आयोजित नेपालगन्ज कनक्लेभमा बाेल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैभन्दा पहिले आफ्नो क्षेत्रको संभावनालाई पहिचान गरेर काम गर्नुपर्ने बताए । हामी बस्छौँ धनगढीमा, सपना देख्छौँ, काठमाडौंको, अमेरिकाको । त्यसैले हामीले लक्ष्य आफ्न ठाउँलाई बनाउनुपर्छ भनेर अभियान सुरु गरेका छौँ ।’- उनले भने । उनले सुदुरपश्चिमको पहिचान छाउपडी र देउकीकारुपमा मात्रै बाँ
किसनलाल दुगडले यसकारण खाेलेका थिए नेपालगन्जमा उद्योग

किसनलाल दुगडले यसकारण खाेलेका थिए नेपालगन्जमा उद्योग

   
नेपालगन्ज - नेपालगन्ज कनक्लेभको तेस्रो संस्करणमा पश्चिम नेपाल : उद्यमशिलता, पर्यटन र रोजगारी’ विषयमा मन्थन भयो । उक्त सेसनमा के एल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशी, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल वक्ताका रुपमा रहेका थिए । कणर्ाली विकास बैंकका अध्यक्ष डा. ओम मिश्रले सहजीकरण गरेको उक्त सेसनमा सहभागीहरुले पश्चिम नेपालका संभावनाका विष
बाँकेमा यी हुन सर्वाधिक कर बुझाउने

बाँकेमा यी हुन सर्वाधिक कर बुझाउने

   
नेपालगन्ज  । आर्थिक वर्ष २०७८/७९ मा बाँकेमा धेरै कर बुझाउने तीन फर्मलाई १२ औं कर दिवसका अवसरमा बिहीवार आन्तरिक राजश्व कार्यालय नेपालगन्जले सम्मान गरेको छ । सेवातर्फ उपकार लद्युवित्त वित्तीय संस्था लिमिटेड, उद्योगतर्फ जयबागेश्वरी मोल्डिङ्ग उद्योग र सेवाक्षेत्रबाट पञ्चकोशी सप्लायर्स सम्मानित भएका हुन । सेवातर्फ सम्मानित भएको उपकार लद्युबित्त महिलाहरुले मात्रै संचालन गरेको उदाहरणीय वित्तीय संस
भारतीय भंसारकाे चारघण्टा अवराेधपछि नेपालगन्ज भित्रिए मुर्रा राँगा

भारतीय भंसारकाे चारघण्टा अवराेधपछि नेपालगन्ज भित्रिए मुर्रा राँगा

   
बाँके ७ मंसिर । रुपैडियास्थित भारतीय भंसारकाे चारघण्टा अवराेधपछि बिहीबार अवेर साँझ मात्रै १५ वटा मुर्रा राँगा जमुनाहस्थित पशु क्वारेन्टाइनकाे पशु यार्डमा ल्याइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले उपहार स्वरुप पशु प्रजननका लागि पठाएको उन्नत जातकाे १५ वटा ‘मुर्रा’ राँगा नेपाल भित्र्याउन रुपैडियास्थित भारतीय भंसारले अनेक कागजात माग्दै अवराेध सिर्जना गरेकाे थियाे । विभिन्न कागजात माग्दै भंसा
नेपालगन्ज नाकाबाट कहालीलाग्दो छ बैदेशिक ब्यापार

नेपालगन्ज नाकाबाट कहालीलाग्दो छ बैदेशिक ब्यापार

   
बाँके ५ मंसिर । पश्चिम नेपालको प्रमुख भंसार नाका नेपालगन्जबाट हुने बैदेशिक व्यापार बढ्न सकेको छैन । यहाँबाट भारत सहित तेस्रो मुलुकमा निर्यात बृद्धि गर्ने प्रशस्त सम्भावनाको अध्ययन कतैबाट हुन सकेको छैन । आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोजसम्म नेपालगन्ज भंसार नाका हुँदै २१ देशसंग रु १७ अर्व ९३ करोड १३ लाख ८३ हजारको बैदेशिक व्यापार भएको छ । उक्त अवधिमा रु १७ अर्व ४८ करोड ९५ लाख ८७ हजार बराबर