
महोत्सवमा शनिवार बद्री पंगेनीदेखि शंकर बिसीसम्म आउने
नेपालगञ्ज १८ पुस - नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगंज उप महानगर नगरसमिति र महिला उद्यमी समितिको संयुक्त आयोजनामा पुस ११ बाट नेपालगन्जको सडक विभाग परिसरमा शुरु भएको महोत्सवमा शनिवार बिशेष प्रस्तुती हुने भएको छ । आयोजकका अनुसार बद्री पंगेनी, शंकर बिसी र अन्जली अधिकारी आउँदै छन् ।
महोत्सवलाई नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके र प्रदेश नं. ५ समिति बुटवलको सहकार्यमा मे