नेपालगन्ज फुडफेस्टिभलको निम्तो बाड्दै संघ
नेपालगन्ज १० फागुन - मौलिक खानाहरुको स्टल राखि बजारिकरण तथा प्रवद्र्धन गर्ने प्रमुख उदेश्यले राखेर होटल व्यवसायी संघ बाँकेले नेपालगन्जमा फागुन २३ गतेदेखि २५ गतेसम्म आयोजना गर्न लागेको प्रथम सडक खाना महोत्सव २०७६ को तयारी तिव्ररुपमा भइरहेको छ । आयोजकले फुडफेस्टिभलमा आउन पाहुनालाई निम्तो गर्न शुरु गरिसकेको छ ।
फुडफेस्टिभल आउने समय नजिकिदै गएकाबेला तयारी तिव्ररुपमा भइरहेको अध्यक्ष भिमलाल कँडेलले बता









