अन्तर्वार्ता

लकडाउन थपपछि कोहलपुरका मेयरको आग्रह

लकडाउन थपपछि कोहलपुरका मेयरको आग्रह

   
कोहलपुरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दैनिक बढ्दो क्रममा छ । समुदायस्तरमै कोरोना संक्रमण देखिएपछि हामीलाई थप चिन्तित बनाएको छ । यद्यपी अहिलेको समय चिन्तित हुने होइन सचेत, सजग हुँदै र उच्च मनोवलका साथ कोरोना संक्रमण थप फैलिन नदिन लाग्नुपर्ने बेला हो । सबैको सामुहिक प्रयासबाट मात्र महामारीको यो संकटबाट पार पाउन सकिन्छ भन्ने उदाहरण हाम्रै जिल्लाका अरु पालिकाको संकट व्यवस्थापनबाट पनि सिक
अङ्गद बहादुर शाहीले स्वास्थ्य कार्यालय दाङ्गको जिम्मेवारी सम्हाले

अङ्गद बहादुर शाहीले स्वास्थ्य कार्यालय दाङ्गको जिम्मेवारी सम्हाले

   
नेपालगन्ज ३ भदौ :  बरिष्ठ जनस्वास्थ्य अधिकृत अङ्गद बहादुर शाहीले बुधवारदेखि स्वास्थ्य कार्यालय दाङ्गको जिम्मेवारी सम्हालेका छन् । शाहीको केही दिन अघि बाँकेबाट सरुवा भएको थियो । स्वास्थ्य कार्यालय दाङ्गमा शाहीको स्वागत गरिएको थियो । कार्यभार सम्हाल्दै शाहीले कोरोना संक्रमण बिरुद्धको अभियानलाई सशक्तरुपमा अगाडी बढाउने बताए । उनले भने,–‘अहिलेको विषम अवस्थामा दाङ्गलाई कसरी सुरक्षित बनाउ
कर्णाली प्रवेश गर्दा अनिवार्य पिसिआर रिर्पोटको नियम सबैमा लागू हुन्छ- मुख्यमन्त्री शाही

कर्णाली प्रवेश गर्दा अनिवार्य पिसिआर रिर्पोटको नियम सबैमा लागू हुन्छ- मुख्यमन्त्री शाही

   
नेपालगन्ज १ भदौ :  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रवेश गर्नका लागि पिसिआर रिर्पोट अनिवार्य हुनुपर्ने नियम सबैलाई लागू हुने बताएका छन् । कोरोना जनस्तरमा फैलने संकेत देखा पर्न थालेपछि कणाली प्रदेश सरकारले आज भदौ १ गतेदेखि पिसीआर टेस्ट (कोरोना नेगेटिभ)बिना कर्णाली प्रदेशमा प्रवेश गर्न नपाइने नियम लागू गरेको छ । साउन ३० गते बसेको प्रदेश संकट व्यवस्थापन केन्द्र
‘बाँकेभित्र प्रोटोकल पालना गरेर शनिवारदेखि बस चलाउँछौं’

‘बाँकेभित्र प्रोटोकल पालना गरेर शनिवारदेखि बस चलाउँछौं’

   
नेपालगन्ज २८ साउन :  बाँके र बर्दियाको सिटी एरियामा माइक्रो बस सन्चालनमा अग्रणी संस्था बागेश्वरी यातायात प्रालिले आगामी शनिवारबाट प्रोटोकल पालना गरी आफ्ना बस सन्चालन गर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति बाँकेको मंगलवार बसेको बैठकले जिल्ला भित्र सन्चालन हुने निजी तथा सार्वजनिक सवारीसाधनहरु श्रावण ३१ गते अर्थात शनिवारदेखि जोरबिजोर नम्बरका आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।
‘नागरिकको जीवनरक्षाका लागि एरिया सिल, कार्यान्वयनका लागि फ्रन्टमा सेना खटिन्छ’

‘नागरिकको जीवनरक्षाका लागि एरिया सिल, कार्यान्वयनका लागि फ्रन्टमा सेना खटिन्छ’

   
नेपालगन्ज २३ साउन :  समुदायस्तरमै कोरोना संक्रमणको दर अत्याधिक पाइएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर निषेधाज्ञा र सुर्खेतरोडदेखि पूर्वतर्फको नेपालगन्जको क्षेत्रमा एरिया सिल गरेको छ । पसलदेखि हिडडुलमा समेत प्रतिबन्ध लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए । उनले –‘नागरिकहरुको जीवनरक्षाको लागि भोलि शनिबार राती १२ बजेदेखि मंगलबार राती १२ बजेसम्म नेपाली
नेपालगन्ज क्षेत्रमा राष्ट्रिय बिमा कम्पनीको प्रिमियम संकलन उत्साहजनक छ-प्रबन्धक पौडेल

नेपालगन्ज क्षेत्रमा राष्ट्रिय बिमा कम्पनीको प्रिमियम संकलन उत्साहजनक छ-प्रबन्धक पौडेल

   
नेपालगन्ज १८ साउन :  राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज शाखाले प्रिमियम कलेक्सनमा फड्को मारेको छ । अन्य बिमा प्रदायक कम्पनीसंगको प्रतिस्पर्धाका बीचमा आर्थिक वर्ष २०७६र७७ मा तोकिएको लक्ष्य भन्दा धेरै प्रिमियम कलेक्सन गर्न सफल भएको शाखा प्रबन्धक नविन शर्मा पौडेलले बताए । पौडेलका अनुसार, गत आर्थिक वर्षमा बिगतको भन्दा १५ प्रतिशत भन्दा बढि लक्ष्य तोकिएकोमा ४०.३८ प्रतिशत लक्ष्य हासिल भएको छ
मौद्रिक नीति प्रभावकारीरुपमा कार्यान्वयन हुनुपर्छ : अब्दुल वाहिद मन्सुरीसंगको कुराकानी

मौद्रिक नीति प्रभावकारीरुपमा कार्यान्वयन हुनुपर्छ : अब्दुल वाहिद मन्सुरीसंगको कुराकानी

   
उद्योगी, व्यवसायीको छातासंगठन नेपालगन्ज उद्योग वाणिज्य संघले नयाँ नेतृत्व प्राप्त गरेलगत्तै कोरोनाको महामारी शुरु भयो । उद्योगी, व्यवसायीको हकहितका लागि कार्ययोजना ल्याउन नपाउँदै संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेतृत्वको नयाँ कार्यसमिति कोरोना कहरका बिरुद्ध निजीक्षेत्रले गर्नुपर्ने काममा सक्रिय हुनुपर्यो । समग्र आर्थिक अवस्था र कोरोना कहरले व्यवसायीलाई पारेको प्रभावका बारेमा अध्यक्ष मन्सुरीसं
शेखर गोल्छा-अर्थतन्त्र कुन दिशामा जान्छ भनेर रोडम्याम बनाइरहेको छु

शेखर गोल्छा-अर्थतन्त्र कुन दिशामा जान्छ भनेर रोडम्याम बनाइरहेको छु

   
मैले शेखर गोल्छालाई नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनाउँदा पनि धन्यवादसम्म पनि दिएन भनेर भन्नुभएको केही दिन देखि सुनिरहेको छु । सबैभन्दा पहिला म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु । मलाई मतदान गरेर जिताउनु भएका ६३ प्रतिशत मतदातालाई पनि धन्यवाद दिन चाहन्छु । त्यसबाहेक जो जसले मतदान दिनु भएन उहाँहरुलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, मलाई थाहा छ, उद्योग वाणिज्य महासंघमा के हुन
ढुक्क हुनुहोस्, नौवस्ता औद्योगिक क्षेत्रको काम अब शुरु हुन्छ-नन्दकिशोर बस्नेत

ढुक्क हुनुहोस्, नौवस्ता औद्योगिक क्षेत्रको काम अब शुरु हुन्छ-नन्दकिशोर बस्नेत

   
नेपालगन्ज २ साउन : वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएसंगै बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम अगाडी बढ्ने नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका छन् । ‘पूर्वाधार निर्माण अगाडी सम्पन्न गर्नुपर्ने सम्पूर्ण काम पुरा भए ।’ अर्थपेजसंग कुराकानी गर्दै बस्नेतले भने–‘अब चालू आर्थिक वर्षभित्रै पूर्वाध
कसरी हुन्छ किसानका लागि ‘प्रोटेक्सन’ सोच्नु पर्‍यो,भाषण होइन काम हुनुपर्‍यो-पवन गोल्यान

कसरी हुन्छ किसानका लागि ‘प्रोटेक्सन’ सोच्नु पर्‍यो,भाषण होइन काम हुनुपर्‍यो-पवन गोल्यान

   
कोरोना भाइरस विश्वका शक्तिशाली मुलुकहरू हुँदै नेपालमा प्रवेश गर्‍यो । कोरोना संक्रमणलाई रोक्न लागि सरकारले करिब तीन महिना पूर्ण लकडाउन गर्‍यो । यसको असर मुलुकको अर्थतन्त्रमा स्पष्ट देखिएको छ । अर्थतन्त्रमा राम्रै भरथेग गरिरहेको रेमिट्यान्समा लकडाउनपछि ठूलो गिरावट आयो । अनि सुरु भयो, कृषिको बहस । नेपाललाई कृषिप्रधान मुलुक भनिन्छ । तर आयातित खाद्यान्न किनेर खानुपर्ने अवस्था छ । सरकारले कृष