शेखर गोल्छा-अर्थतन्त्र कुन दिशामा जान्छ भनेर रोडम्याम बनाइरहेको छु
मैले शेखर गोल्छालाई नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनाउँदा पनि धन्यवादसम्म पनि दिएन भनेर भन्नुभएको केही दिन देखि सुनिरहेको छु । सबैभन्दा पहिला म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।
मलाई मतदान गरेर जिताउनु भएका ६३ प्रतिशत मतदातालाई पनि धन्यवाद दिन चाहन्छु । त्यसबाहेक जो जसले मतदान दिनु भएन उहाँहरुलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
तर, मलाई थाहा छ, उद्योग वाणिज्य महासंघमा के हुन









