कोरोना बिरुद्धको ‘लडाई’मा कस्तो छ गुर्भाकोटको तयारी ?
हस्तबहादुर पुन
प्रमुख
गुर्भाकोट नगरपालिका,सुर्खेत
पश्चिम नेपालको प्रमुख नाका नेपालगन्जमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेशमा जोखिमरहित रहेन । कर्णालीमा हालसम्म कोरोना संक्रमण नदेखिएको भए पनि ढुक्क भइहाल्ने अवस्था छैन ।
नेपालगन्जमा कोरोना संक्रमण देखिनासाथ कर्णाली प्रदेश सरकारले मंगलवारदेखि सात दिनसम्मका लागि प्रमुख नाकामा आवातजावत पूर्णरुपमा बन्द गरेको छ ।
बबई,









