सन्चारक्षेत्रमा ठुलो परिवर्तन आईसकेको छ
जितेन्द्र जोशी
पूर्व अध्यक्ष
क्यान महासंघ बाँके
सूचना प्रविधिले यसरी फड्को मारिरहेको छ की कसैले पत्तो नै पाउन सकेका छैनन् । हरेक दिन सूचना प्रविधिका क्षेत्रमा नयाँ घटनाक्रम भईरहेका छन् । कतिलाई त यसको भ्येउ समेत हुँदैन । यसको भुक्तभोगी स्वयं हुँ । नेपालगन्जमा इन्टरनेट भित्रा्उने काम गरेका थियौ । पिसिओ सन्चालन गर्ने क्रममा े १५ वर्ष अगाडी मर्केनटायलबाट मेडियम सिस्टमको डायल अप इन्टरनेट सेवा स









