घरमै पुगेर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिन्छ खजुरा गाउँपालिका
बाँके : खजुरा गाउँपालिकाले शनिवारदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवा सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । चुनावी प्रतिवद्धता पुरा गर्दै गाउँपालिका अध्यक्ष किस्मत कक्षपतिले यस्तो सेवा सन्चालन गर्न निर्देशन दिएका हुन ।
सम्भवत जिल्लाकै उदाहरणीय उक्त काम सन्चालन हुँदा लक्षित बर्ग खुसी हुँदै आएका छन् । घर भन्दा बाहिर जना नसक्ने ज्येष्ठ नागरिकलाई उक्त सेवाले लाभ दिएको छ ।
घरदै









