बस्ति व्यवस्थापनको उल्झनमा नौवस्ता औद्योगिक क्षेत्र, अब कहिले हुन्छ टेण्डर ?
नेपालगन्ज १३ असोज : बस्ति व्यवस्थापन पहिले की औद्योगिक क्षेत्रको काम पहिले भन्ने अन्यौलताले नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडी बढ्न सकेको छैन ।
गत साउन २९ गते जिल्ला प्रशााासन कार्यालय बाँकेमा बसेको सरोकारवालाहरुको बैठकले बैजनाथ गाउँपालिकामा प्रस्ताव गरिएको ओद्योगिक क्षेत्रको निर्माण कार्यका लागि भदौमा टेण्डर आह्वान गर्न बाटो खोल्यो ।
प्रभावित क्षेत्रका सर्वसाधारणको बस्ति व्यवस्थापन न