लगानीकर्ताले पत्याए बाँके, हरेक वर्ष औद्योगिकक्षेत्रमा लगानी बढ्दै
नेपालगन्ज : बाँके जिल्लामा औद्योगिक उत्पादनका क्षेत्रमा हरेक वर्ष कर्जा लगानी बढ्दै गएको छ । साविकको मध्य तथा सुदुरपश्चिमको केन्द्र मानिने बाँकेमा गत आर्थिक वर्ष २०७४ \ २०७५ मा मात्र रु १४ अर्व ६० करोड औद्योगिकक्षेत्रमा कर्जा प्रवाह भएको छ ।
बैंक तथा बित्तियक्षेत्रले आर्थिक वर्ष उक्त वर्ष बाँके जिल्लाभर रु ४६ अर्व ३६ करोड ६० लाख कर्जा प्रवाह गरेका थिए । त्यस मध्ये सबैभन्दा धेरै औद्योगिक उत्पादन









