घरेलु उद्यमीलाई परेको समस्याका बारेमा सहजिकरण गर्दै महासंघ
नेपालगन्ज ३० जेठ : नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले व्यवसायीलाई परेको समस्याका बारेमा सहजिकरण गर्न छलफल चलाएको छ ।
सोही अन्र्तगत खजुरा कार्यसमिती अन्तर्गत उद्योगी सदस्य तथा खजुरा भित्र रहेका उद्योगका समस्या, बैंक, बिमा, कच्चापदार्थ, बजारिकरण बस्था तथा सम्पुर्ण उद्योग चलायमान बनाउनकालाई आबस्यक पर्ने बैंकको सहयोगमा सहजीकरण , बिमा सहजीकरण तथा जोखिम कम गराउनका बिमा गर्न आह्वान गर्ने,