उद्योग

सभागृहलाई सहरी विकास मन्त्रालयले सहयोग गर्ने, ‘अब काम अघि बढ्छ’– बैश्य

सभागृहलाई सहरी विकास मन्त्रालयले सहयोग गर्ने, ‘अब काम अघि बढ्छ’– बैश्य

   
बाँके १५ चैत : नेपालगन्जको सडक डिभिजन परिसर काँरकादोमा प्रस्ताव गरिएको बहुउदेश्यीय सभागृह निर्माणका लागि सहरी विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले गृहजिल्ला नेपालगन्ज आएका बेला बहुउदेश्यीय सभागृह निर्माणका लागि सहयोगको घोषणा गर्ने छन् । यसै बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले मन्त्री राईलाई राजधानी काठमाण्डौंमा भेटेका छन् ।
लगानी सम्मेलनमा समेटिएको नौबस्ता औद्योेगिकक्षेत्रमा साबुनदेखि सिमेन्ट उद्योगसम्म खुल्ने

लगानी सम्मेलनमा समेटिएको नौबस्ता औद्योेगिकक्षेत्रमा साबुनदेखि सिमेन्ट उद्योगसम्म खुल्ने

   
नेपालगन्ज : काठमाण्डौंमा जारी लगानी सम्मेलनमा समेटिएको बाँकेको नौबस्ता औद्योगिक क्षेत्रमा कस्ता उद्योग सन्चालन गर्न सकिन्छ होला ? धेरैको जिज्ञासाको बिषय बनेको छ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गर्न ७७ वटा परियोजनालाई शोकेसमा राखेको छ । जसमा अन्य परियोजना जस्तै नौबस्ता ओद्योगिक क्षेत्रको बिषयमा बिस्तृत जानकारी दिदै कस्ता उद्योग सन्चालन गर्न सकिन्छ भन्ने उल्लेख छ । नौबस्ता औद्योगिक क्षेत्रमा न
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यसरी बढ्दैछ औद्योगिकक्षेत्रमा बैंकको लगानी

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यसरी बढ्दैछ औद्योगिकक्षेत्रमा बैंकको लगानी

   
बाँके : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बैंक तथा वित्तियक्षेत्रले कर्जा प्रवाह हरेक वर्ष जसो बृद्धि गर्दै लगेका छन् । नेपाल राष्ट्र बैंक अनुसार गत आर्थिक वर्षमा मात्र सुर्खेतमा रु २ अर्ब ९५ करोड ८० लाख कर्जा प्रवाह भएको छ । यो औद्योगिकक्षेत्रमा मात्र प्रवाह भएको कर्जा हो । गत आर्थिक वर्ष २०७४ र २०७५ मा प्रवाह भएको कर्जा आर्थिक वर्ष २०७३र२०७४ भन्दा ३९ प्रतिशतले बढि हो । आर्थिक वर्ष २०७३ र २०७
सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री

सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस् : प्रधानमन्त्री

   
चैत १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको सुरक्षामा कुनै कम्पर्माइज नहुने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । शुक्रवार काठमाडौंमा लगानी सम्मलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल लगानीका लागि सबै किसिमको वातावरण निर्माण गर्न सफल भइसकेको र वर्तमान सरकारले लगानीका लागि कुनै व्यवधान बाँकी नराखेको बताउनु भएको छ । ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ,
‘टुर प्याकेज’लाई प्राथमिकता दिन बाँकेका होटल व्यवसायीलाई अच्यूत प्रसाईको सुझाव

‘टुर प्याकेज’लाई प्राथमिकता दिन बाँकेका होटल व्यवसायीलाई अच्यूत प्रसाईको सुझाव

   
नेपालगन्ज : उद्योग, व्यवसाय मात्र नभई बैकिङ्ग क्षेत्रमा समेत चिनिएको नाम हो, अच्यूत प्रसाई । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत भइसकेका प्रसाई अहिले राष्ट्रियस्तरको सांग्रिला विकास बैंकका अध्यक्ष छन् । पश्चिम नेपालको अर्थराजनीतिका राम्रा जानकार प्रसाईले यहाँको होटल व्यवसायमा भइरहेको लगानीलाई राम्रोसंग नियालेका छन् । पछिल्लो समय बाँकेमा यदि कुनै क्षेत्रम धेरै लगानी भएको छ भन
मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता

मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता

   
नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले प्रशोधन गरेको मासु र खाद्य सामाग्री निर्यातका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जका उद्योगी, व्यवसायीहरुसंगको भेटघाटका क्रममा बुधवार राजदुत अलनक्वीले निकट भविष्यमा नेपालबाट युएईमा प्रशोधन गरिएको मासु र खाद्य सामाग्री निर्यात हुनेमा ढुक्क हुन आग्रह गरे । ‘आजको भोली नै निर्यात गर्न नसकिएला तर निकट भविष्यमा यसको प्र
लागुऔषधबाट मुक्त भएपछि स्वदेशमै इलम

लागुऔषधबाट मुक्त भएपछि स्वदेशमै इलम

   
बाँके : लागुऔषध दुव्र्यसनमा फसेका सबै युवाहरुको जीवन बर्बाद भएको छैन । आफुलाई सुधार गर्न चाहानेहरुले नयाँ जीवन समेत पाएका छन् । परिवर्तन समूह नेपालगन्जले सन्चालन गरेको मेथाडोन उपचार पद्धती अपनाएका युवाहरु दुव्र्यसनमुक्त भएर बैदेशिक रोजगारीदेखि स्वदेशमै ईलम गरेर बसेका छन् । चेन्ज टिमकी कार्यक्रम संयोजक इन्दु रावलका अनुसार सन् २०१३ बाट नेपालगन्जमा मेथाडोन पद्धतीबाट दुव्र्यसनमा परेका युवायुवतीला
बाँके र बर्दियामा ठुला लगानीका उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गर्ने तयारी

बाँके र बर्दियामा ठुला लगानीका उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गर्ने तयारी

   
नेपालगन्ज : बाँके र बर्दियामा ठुला उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गरिने भएको छ । सम्भव भएसम्म दशैं अगाडी नै त्यस्तो सम्मेलन गर्ने तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताईन । ‘बाँके र बर्दियामा लगानीको प्रशस्त सम्भावना छ । तर पनि लगानीकर्तालाई आर्कषित गर्न सकिरहेका छैनौं ।’ लगानी,पर्यटन लगायतका बिषयमा नेपालगन्ज उद्योग वाणिज्य संघले आईतबार आयोजना गरेको अन्
लगानी सम्मेलनका परियोजना: ११ अर्ब लागतमा शे फोक्सुन्डो लक्जरी रिर्सोट

लगानी सम्मेलनका परियोजना: ११ अर्ब लागतमा शे फोक्सुन्डो लक्जरी रिर्सोट

   
-बिजमाण्डू काठमाडौं। डोल्पामा ‘हाइइन्ड’ पर्यटकलाई लक्षित गर्दै लक्जरी रिर्सोट बनाउन सकिने परियोजना तयार भएको छ। लगानी बोर्डले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै तयार पारेको परियोजनामा यो लक्जरी रिर्सोट समेत शोकेस गर्दैछ। सय कोठा भएको पाँच तारे लक्जरी रिर्सोट शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र रहनेछ। सन् १९८४ मा स्थापना भएको यो निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय न
खजुरामा नयाँ शैक्षिकसत्रबाट बिएसी एजि पढाई हुने

खजुरामा नयाँ शैक्षिकसत्रबाट बिएसी एजि पढाई हुने

   
बाँके : बाँकेको खजुरा गाउँपालि वडा नम्बर ३ मा आगामी शैक्षिक सत्रबाट बिएसी एजि पढाई हुने भएको छ । जनता नमुना माध्यामिक बिद्यालयमा छुट्टै संकाय निर्माण गरी कृषि बिश्वबिद्यालय रामपुर चितवनले आंगिक क्याम्पसका रुपमा बिएसी एजिको पढाईका लागि स्वीकृत दिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । अब चाँडै भर्ना अभियान सुरु गरिने जानकारी दिईएको छ । उक्त क्याम्पस यसक्षेत्रकै पहिलो