उद्योग

बाँकेमा ग्याँस र पानी उद्योगमा २८ करोड लगानी

बाँकेमा ग्याँस र पानी उद्योगमा २८ करोड लगानी

   
नेपालगन्ज : बाँकेमा पानी, ग्याँस र विद्युतीय सामाग्री उत्पादनका क्षेत्रमा गत आर्थिक वर्षमा रु २८ करोड १० लाख लगानी भएको छ । पछिल्लो समय यि तीन क्षेत्रमा लगानी बृद्धि भइरहेको छ । बाँकेमा बैंक तथा बित्तियक्षेत्रले आर्थिक वर्ष २०७२र २०७३ मा रु ७० लाख, आर्थिक वर्ष ९६ लाख कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । बाँकेमा खान पकाउने ग्याँस उद्योग दुईवटा रहेका छन् । मनकामना र भेरी ग्य
प्रदेश ५ कृषि मन्त्रालयका आर्कषक १४ कार्यक्रम

प्रदेश ५ कृषि मन्त्रालयका आर्कषक १४ कार्यक्रम

   
प्रदेश ५ भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा कृषि तथा पशुपंछिका क्षेत्रमा नयाँ काम सुरु गरेको छ । शुन्यबाट काम सुरु गर्दा अन्यौलता छाएपनि नयाँ कार्यक्रम सुरु गर्न सफल भएको कृषि मन्त्री आरती पौडेलले बताईन । गृहजिल्ला बाँकेमा आईतबार उनले सार्वजनिक गरेको प्रगति बिबरणमा उल्लेखित कृषि क्षेत्रका नयाँ कार्यक्रम यस प्रकार छ । १. स्मार्ट कृषि गाउँ कार्यक्रम कुल बिनियोजित रक
प्रदेश र स्थानीय तहबीच कर संकलन तथा बाँडफाँडमा जटिलता

प्रदेश र स्थानीय तहबीच कर संकलन तथा बाँडफाँडमा जटिलता

   
नेपालगन्ज :  प्रदेश र स्थानीय तहबीच साझा अधिकारका रुपमा रहेका बिभिन्न क्षेत्रको कर संकलन तथा बाँडफाँडमा जटिलता देखिएको छ । प्रदेश र स्थानीय तहको सरकार बनेको वर्षदिन बित्दा समेत साझा अधिकारका रुपमा रहेको स्थानीय तह,मालपोत, यातायात व्यवस्था कार्यालयले संकलन गर्ने रकम बाँडफाँडमा अपेक्षित प्रगति हुन नसकेको हो । स्थानीय तह, मालपोत र यातायात कार्यालयले संकलन गर्ने निश्चित रकम स्थानीय तह र प्रदेश सरकारब
बाँके र बर्दियामा यसरी भित्रिदै छ बिदेशी लगानी, गत वर्ष मात्र पाँच उद्योगले पाए अनुमति

बाँके र बर्दियामा यसरी भित्रिदै छ बिदेशी लगानी, गत वर्ष मात्र पाँच उद्योगले पाए अनुमति

   
बाँके :  बाँके र बर्दिया जिल्लामा बिदेशी लगानीका उद्योग समेत खुल्न थालेका छन् । पर्यटनक्षेत्रलाई लक्षित गरी होटल तथा रेष्टुरेण्ट व्यवसायमा बिदेशी लगानी भएको पाईन्छ । गत आर्थिक वर्ष २०७४ र २०७५ मा बिदेशी लगानी सहितका पाँच उद्योगले उद्योग बिभागबाट सन्चालन अनुमति लिए ।अनुमति लिएका मध्ये केही उद्योग सन्चालन भइरहेका छन् भने केही प्रक्रियामा छन् । उद्योग  बिभाग अनुसार बाँकेमा क्यासिनो सन्चालनका लागि गत
गाभर भ्यालीमा होमस्टे र कटेज थपिए, गुणस्तरमा प्राथमिकता दिदै

गाभर भ्यालीमा होमस्टे र कटेज थपिए, गुणस्तरमा प्राथमिकता दिदै

   
नेपालगन्ज :  बाँके जिल्लाकै प्रमुख पर्यटकिय गन्तव्य बनेको गाभर भ्यालीमा होमस्टे र कटेज थपिएका छन् । पुराना होमस्टेलाई पूर्वाधारयुक्त बनाईएको छ भने तीनवटा नीजि होमस्टे र दुईवटा कटेज थपिएको गाभर होमस्टेका प्रमुख अभियनता कृष्ण चौधरीले जानकारी दिए । ‘गाभर भ्यालीमा पर्यटकको चाप बढ्ेको छ । ’होमस्टे एशोसियन प्रदेश ५ का महासचिव समेत रहेका चौधरीले भने,–‘चाप थेग्न पनि पूर्वाधार निर्माण र थप होमस्टे,
बाँकेमा नयाँ सात उद्योगमा ५ अर्ब २६ करोड लगानी, ७ सय ८२ जनालाई रोजगारीको अवसर

बाँकेमा नयाँ सात उद्योगमा ५ अर्ब २६ करोड लगानी, ७ सय ८२ जनालाई रोजगारीको अवसर

   
नेपालगन्ज : बाँके जिल्लामा सन्चालनमा आएका नयाँ उद्योगमा रु ५ अर्ब २६ करोड ८० लाख लगानी भित्रिएको छ । आर्थिक वर्ष २०७४र२०७५ मा उद्योग बिभागबाट बाँकेमा उद्योग सन्चालनका लागि गत आर्थिक वर्षमा जय अम्बे स्टील, सगरमाथा स्टील ईण्डष्ट्रिज, नेपाल वोलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज , विकास फ्लोर मिल र भिभो मोवाईल नेपाल प्रालिको सर्भिस सेन्टरले अनुमति प
मानसरोवर प्याकेजका लागि ट्राभल एजेन्सीलाई ‘नो क्रेडिट’,  तिर्थयात्रीको खर्च कम हुने

मानसरोवर प्याकेजका लागि ट्राभल एजेन्सीलाई ‘नो क्रेडिट’, तिर्थयात्रीको खर्च कम हुने

   
नेपालगन्ज : बाँकेमा पाँचतारेसम्मका होटलले ट्राभल एजेन्सीका कारण ठगिएको महसुस गर्दै नगद कारोवार गर्ने भएका छन् । त्यस्तै यसअघिको पैसा नतिर्ने ट्राभल एजेन्सीलाई कालो सुचिमा राखेर ‘नो इन्ट्री’सम्म गर्ने आन्तरिक सहमति गरेका छन्  । मानसरोवरको तिर्थयात्री ल्याउने ट्राभल एजेन्सीले नेपालगन्जका होटललाई लाखौं रुपैया नतिरेर रुवाएपछि यस्तो कदम चाल्ने परिस्थिती बनेको होटलका सन्चालकहरु बताउँछन् । यहाँका
बाँकेका तारे होटलले निर्धारण गरे शुल्क

बाँकेका तारे होटलले निर्धारण गरे शुल्क

   
कमल डाँगी नेपालगन्ज :  अस्वस्थ्य प्रतिस्पर्धालाई अन्त्य गर्दै बाँकेका तारे र विजनेश तहका होटलले शुल्कमा एकरुपता कायम गरेका छन् । होटलको बर्गीकरणको आधारमा कायम गरिएको नयाँ शुल्क मार्च १ अर्थात शुक्रबारबाट लागु गरिएकोे छ । अस्वस्थ्य प्रतिस्पर्धाका कारण व्यवसाय धरासायी बन्ने अवस्था सिर्जना भएपछि यहाँका तारे र विजनेश तहका होटलहरु एक भएर व्यवसायीक हितका पक्षमा ‘बोल्ड’ निर्णय गरेका हुन । बाँ
यसरी ‘अपग्रेड’ हुँदै छ किचन हट होटल, चार तारेको ‘सर्टिफिकेट’पाउँदै

यसरी ‘अपग्रेड’ हुँदै छ किचन हट होटल, चार तारेको ‘सर्टिफिकेट’पाउँदै

   
कमल डाँगी नेपालगन्ज :  नेपालगञ्जको कारकादोस्थित किचन हट होटललाई स्तरोन्नति गरी चारतारे बनाइने भएको छ । आठ वर्षअघि शुरु भएको किचन हटमा नयाँ व्यवस्थापन समूह आएसंगै स्तरोन्नतिको काम भइरहेको छ । अवको तीन महिना भित्र किचन होटल नयाँ स्वरुपमा सेवाग्राही माझ आउँदैछ । रु ४० करोड लगानी थप्दै होटललाई सुविधा सम्पन्न बनाउने गरी दुई वर्षदेखि काम अन्तिम चरणमा पुगेको प्रबन्ध निर्देशक बिनोद मैनालीले जा
भ्यू टावर सहित गाभरमा खुल्यो सुविधा सम्पन्न कटेज

भ्यू टावर सहित गाभरमा खुल्यो सुविधा सम्पन्न कटेज

   
बाँके :  बाँके राष्ट्रिय निकुञ्जका कारण बढ्न सक्ने पर्यटकिय गतिबिधिलाई लक्षित गर्दै बैजनाथ गाउँपालिका–१ गाभरमा डेनियल कटेज एण्ड रेष्टुरेण्ट सन्चालनमा ल्याईएको छ । बुधवार सोही क्षेत्रका प्रदेश सांसद आईपी खरेलले कटेजको उद्घाटन गर्दै गाभरक्षेत्र जिल्लाकै प्रमुख पर्यटकिय गन्त्व्य बन्दै गएको बताए । रु ५० लाख भन्दा बढि लगानीमा खुलेको डेनियनल कटेजका सन्चालक गगन थारु हुन । बैजनाथ बानियाभर निवास