स्नेह होटलले भित्रा्यो साझेदार, बर्दिया र रारामा रिर्सोट खोल्दै
बाँके : नेपालगन्जको तीन तारे होटल स्नेहले भारतको प्रसिद्ध क्लार्क्स इन ग्रुप अफ होटल्सलाई साझेदारका रुपमा भित्रा्एको छ । क्लार्क्सले नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको कम्पनी स्नेहसंगको साझेदारीमा नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी गर्ने भएको
हो । क्लार्क्स र राणाको स्नेहा ग्रुपबीच मुलुकका विभिन्न क्षेत्रमा होटलमा संयुक्त लगानी गर्ने गरि सम्झौंता समेत भइसकेको छ । क्लार्क्सले









