रैथाने सामाग्रीको उत्पादनमा महिला सहभागिता बढ्दो
बाँके २५ पुष । रैथाने बस्तु तथा सामाग्रीको उत्पादन र प्रर्बद्धनमा महिलाको सहभागिता बढ्दै छ । तर त्यसलाई प्रोत्साहन कतैबाट सहयोग हुन नसकेको उनीहरुको गुनासो छ । अल्लोको कपडा बनाउन होस् चाहे हस्तकला उत्पादन † ठेट नेपाली सामाग्रीको उत्पादनमा महिलाको अग्रसरता उदाहरणीय छ ।
मंगलवारदेखि नेपालगन्जमा शुरु भएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करणका महिला उद्यमीले मिसन टुडेसंगको कुराकानीमा