लुम्बिनी प्रादेशिक बिश्व बिद्यालय बाँकेबाट अन्यत्र नसार्न सर्बपक्षिय भेलाकाे चेतावनी ,संघर्ष समिति गठन
नेपालगञ्ज – लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश बिश्व बिद्यालय अन्यत्र सार्न गरेको प्रयासविरुद्ध बाँकेबासी एक भएका छन् ।
बाँकेमा विश्वविद्यालय स्थापना गर्न प्रदेश संसद र बाहिर दुबै ठाउँमा संघर्ष गर्न बाँकेबासी जुर्मुराएका हुन् । जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजयकुमार श्रीवास्तवको अध्यक्षतामा आइतबार नेपालगञ्जमा बसेको बैठकले प्रदेश सांसद आरती पौडेलेको संयो








