नियमित समाचार

बिवादित एमसीसी पारित

बिवादित एमसीसी पारित

   
काठमाडौं । बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निणयार्थ पेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्
खजुरामा टेकमाइन्ड्सकाे इन्टरनेट सेवा

खजुरामा टेकमाइन्ड्सकाे इन्टरनेट सेवा

   
बाँके १५ फाल्गुन - बाँकेको खजुरामा इन्टरनेट प्रदायक कम्पनी टेकमाइन्ड्स नेटवर्क प्रालिले शाखा उद्घाटन गरेको छ । बाँके क्षेत्रमा करिब २ हजार भन्दा बढिले सेवा लिइरहेको सो नेटवर्क कम्पनीले बाँकेमा करिव ३० युवाहरुलाई रोजगारी प्रदान गर्दै आएको क्षेत्रिय सेल्स एण्ड मार्केटिङ  प्रबन्धक किरण शर्माले बताए । इन्टरनेट जडान गरिसकेपश्चात् ग्राहकलाई समस्या पर्दा बर्षको ३ सय ६५ दिन नै सेवा दिने गरेकाले टे
एमसीसीबारे यी हुन व्याख्यात्मक टिप्पणी, बिज्ञ भन्छन्-याे फेस सेभिङका लागि मात्र हाे

एमसीसीबारे यी हुन व्याख्यात्मक टिप्पणी, बिज्ञ भन्छन्-याे फेस सेभिङका लागि मात्र हाे

   
नेपालगन्ज -सत्ता गठबन्धनले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट व्याख्यात्मक टिप्पणी सहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई सहमत गराउन राखिएको व्याख्यात्मक टिप्पणीको संवैधानिक तथा कानूनी हैसियत नहुने र यसले सम्झौतामा केही फरक नपर्ने जानकारहरू बताउँछन्। ११ बुँदे व्याख्यात्मक टिप्पणीबारे संविधानविद् डा. विपिन अधिकारी यस्तो
निजामती कर्मचारी संगठन बाँके अध्यक्षमा देवीलाल चौलागाईं

निजामती कर्मचारी संगठन बाँके अध्यक्षमा देवीलाल चौलागाईं

   
नेपालगन्ज -नेपाल निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा देवीलाल चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन् l शनिवार सम्पन्न दशौँ जिल्ला अधिवेशनले चौलागाईंको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्व सम्मत चयन गरेको हो l संगठनको उपाध्यक्षमा चन्द्र बहादुर बुढा र दुर्गा महत, सचिवमा बसन्त कुमार थापा, सह-सचिवमा मेघराज चौधरी र कोषाध्यक्षमा तेजेन्द्र रोकाया निर्वाचित भएका छन् l त्यसैगरी सदस्यहरुमा धर
नेपालगन्ज नाकामा कुखुरा र हाँसको ‘बाेनलेस’ मासुकाे तस्करी, मलेसियाकाे उत्पादन !

नेपालगन्ज नाकामा कुखुरा र हाँसको ‘बाेनलेस’ मासुकाे तस्करी, मलेसियाकाे उत्पादन !

   
नेपालगञ्ज -प्रहरीले भारतबाट अवैध रुपमा भित्रयाईएको करिब सात कुइन्टल मासु पनि नियन्त्रणमा लिएको छ । बरामद मासु बाेनलेस रहेकाे र मलेसियाकाे उत्पादन लेखिएको स्टिकर भेटिएको छ । बर्डफ्लुको उच्च जोखिमका विचपनि प्रतिवन्धित कुखुरा र मासुको अवैध आयात भने जारी नै रहेको हाल बरामद गरिएको यति धेरै परिमाणको कुखुरा र हाँसको मासुले पनि पुष्टि गरेको छ । यसरी दैनिकजसो मासु र कुखुरा दुबै भारतबाट अवैध रु
संसद र सडकमा एमसीसी बिवाद चर्किदा कहाँ छन् अर्थमन्त्री ?

संसद र सडकमा एमसीसी बिवाद चर्किदा कहाँ छन् अर्थमन्त्री ?

   
नेपालगन्ज-२७ माघमा अमेरिकी सहायता परियोजना एमसीसीबारे आफ्ना धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए, -मैले बुझेको एमसीसी ऊर्जा र सडकमा काम गर्ने परियोजना मात्रै हो । बाहिर प्रचार गरिएजस्तो परियोजना यो होइन । शर्मा त्यत्तिमै रोकिएनन्, अघि बढेर भने, -एमसीसीको टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा दौडधुपमा हुनुहुन्छ । एमसीसी पास गर्न प्रधानमन्त्रीलाई मेरो साथ रहन्छ । माओवादीक
मेघराज ओली : कांग्रेसमा इमान भएका नेता जस्लाई आफ्नै समुहले पन्छायो

मेघराज ओली : कांग्रेसमा इमान भएका नेता जस्लाई आफ्नै समुहले पन्छायो

   
नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको निर्वाचन नजिक आउँदै गर्दा करिव तीन महिनाअघि जिल्लाको पदाधिकारी र कार्यसमितिका सम्भावित अनुहारबारे चर्चा चल्यो । केन्द्रमा पार्टीको नेतृत्व गरेको कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले जिल्लामा कस्ता उम्मेदवार मैदानमा ल्याउँला भन्ने चासो आम कार्यकर्तामा रहेको थियो । चुनावको मुखमा एक जना यस्ता ‘आशलाग्दा’ युवा नेता चर्चा आए, जसलाई अधिकांस कांग्रेसका प्रत
शालिक पुनःस्थापनकाे चौतर्फी स्वागत,चार दलकाे भने भत्काइदिने धम्की

शालिक पुनःस्थापनकाे चौतर्फी स्वागत,चार दलकाे भने भत्काइदिने धम्की

   
नेपालगञ्ज, फागुन ९ । विगतमा भएको सहमति विपरित नेपालगञ्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक स्थापना गरिएको जनाउँदै सत्ता गठबन्धनका चार दलले सो हटाउन बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । शालिक राख्ने बिषयमा लामाे समयदेखि बिवाद थियाे । राप्रपाको बहुसंख्यक नेता तथा कार्यक्रताको अगुवाइ शालिक राखिएको थियाे । यद्यपि स्वतन्त्र व्यक्तिहरुले समेत सामाजिक सन्जालमा शालिक राखिए
त्रिभुवनको शालिक जाेगाउन रातभर जाग्राम बस्दै समर्थक,हटाउने दुस्साहस  नगर्न मेयरकाे चेतावनी

त्रिभुवनको शालिक जाेगाउन रातभर जाग्राम बस्दै समर्थक,हटाउने दुस्साहस नगर्न मेयरकाे चेतावनी

   
नेपालगन्ज- त्रिभुवनचाेकमा प्रजातन्त्र दिवशकाे अवसर पारेर शनिबार राजा त्रिभुवनकाे शालिक पुनःस्थापना गरिएको छ । प्रहरी,प्रशासनले हटाउन सक्ने भन्दै समर्थकले साझबाट रातभर जाग्राम बस्ने गरि जम्मा भएको राप्रपा सहमहामन्त्री ऋषिराज देवकोटाले बताए । सरकारमा रहेका पार्टीको दबाबमा प्रहरी, प्रशासनले शालिक हटाउन सक्ने आशका रहेकाे र त्यसकाे समर्थकले प्रतीवाद गर्ने उनले जनाए । यद्यपि प्रहरीको तर्फबाट श
त्रिभुवनचाेकमा ठडियाे राजा त्रिभुवनको सालिक

त्रिभुवनचाेकमा ठडियाे राजा त्रिभुवनको सालिक

   
नेपालगन्ज- त्रिभुवनचाेकमा प्रजातन्त्र दिवशकाे अवसर पारेर शनिबार राजा त्रिभुवनकाे शालिक पुनःस्थापन गरिएको छ । विभिन्न आन्दोलनमा उक्त चाेकबाट राजाकाे शालिक हटाएकाे थियाे ।  त्रिभुवनचाेक पुनस्थापनाका समर्थकले सालिक राखेकाे खुसियालीमा नाराबाजी समेत गरे । राप्रपा निकट कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेकाेमा उनिहरुले परिवर्तनका नाममा ईतिहास मेटाउन नहुनेमा जाेड दिए । राप्रपाका केन्द्र