‘वकिल पक्राउ गर्ने बाँकेका सिडिओकाे कदम आपत्तिजनक’
नेपालगन्ज । बिचाैलियाकाे आरोप लगाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पाेखरेल नेतृत्वकाे टाेलीले यातायात कार्यालय काेहलपुरबाट एक जना कानुन व्यवसायी पक्राउ गरेकाे भन्दै नेपालगंज उच्च अदालत बारले गम्भीर आपत्ति व्यक्त गरेकाे छ ।
बारका कार्यसमिति सदस्य अधिवक्ता शतिषचन्द्र थारुलाई आफ्नो पेशागत व्यवसायिक कामको सिलसिलामा सेवाग्राहीको जग्गा नामसारी सम्बन्धी मुद्दाको कामको लागि भूमि सुधार तथा म