नियमित समाचार

‘मेडिकल सिटी’मा खुलेकाे नयाँ अस्पतालले जगाएको आशा

   
नेपालगन्ज । बाँकेकाे नेपालगन्ज र काेहलपुर 'मेडिकल सिटी'कारुपमा उदाएका छन् । पश्चिमका बिरामीको भराेसाे बनेका यहाँका अस्पतालमा गुणस्तरीय सेवा थपिदै छन् । त्यसैक्रममा काेहलपुरमा थपिएको छ 'एच एण्ड एच अस्पताल' । चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा स्थापना भएको यो अस्पतालले २४ घण्टा इमरजेन्सी, ओपिडी, आइसीयू, एनआइसीयू, एचडियू, कम्प्रेहेन्सिभ मेटरनिटी केयर, अत्याधुनिक अपरे
नाफा,नगद प्रवाह र बिक्री : नेपालगञ्जको व्यवसायिक यथार्थ

नाफा,नगद प्रवाह र बिक्री : नेपालगञ्जको व्यवसायिक यथार्थ

   
नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो। भारतसँगको निकट सम्बन्ध, बढ्दो उपभोक्ता वर्ग, स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको लगानी, रियल स्टेट र होटल–रेस्टुरेन्टको तीव्र विस्तारले यो शहरलाई आर्थिक दृष्टिले अझ बलियो बनाइरहेको छ। बिहानैदेखि रातिसम्म बजारको चहलपहल देख्दा यो शहरको आर्थिक गति उच्च रहेको बुझ्न सजिलो हुन्छ। तर, यसै बजारमा व्यवसायीहरूको साझा गुनासो पनि त्यत्तिकै सुनिन्छ—“बिक्
‘तीजकाे अवसरमा भेरी हाेटलले बिशेष प्याकेज नै दिएको छ’

‘तीजकाे अवसरमा भेरी हाेटलले बिशेष प्याकेज नै दिएको छ’

   
बाँके । नेपालगन्जकाे राँझामा रहेकाे 'हाेटल भेरी'ले तीज पर्वलाई लक्षित गरि बिशेष याेजना ल्याएको छ । 'हाेटल क्याटनेप'ले ब्यवस्थापन सम्हालेपछि बजार बिस्तार तिब्र पारेकाे छ भने तीज जस्तै पर्वमा बिशेष अफर दिइरहेकाे प्रवन्ध निर्देशक किशाेरराज श्रेष्ठले बताउनुभयो । 'राजमार्गसंग जाेडिएको चारतारे मापदण्डमा बनेकाे हाम्रो हाेटल निकै आकर्षक छ । हामीले तीजलाई लक्षित गरेर बिशेष प्याकेज नै बनाएका छाैं । दिदी
रैथाने गाईपालेर गाैमुत्रदेखि गाेबर प्रशाेधन उद्योग चलाइरहेका दम्पती(भिडियो सहित)

रैथाने गाईपालेर गाैमुत्रदेखि गाेबर प्रशाेधन उद्योग चलाइरहेका दम्पती(भिडियो सहित)

   
https://youtu.be/rRMsaIa7GNo?si=LgIXziGtinAykJBT बाँके । डुडुवा-५ कम्दीका शेरबहादुर ऐरी र लक्ष्मी कुमारी पाेखरेल दम्पतीले पचास बढि रैथाने गाईपालन गरेर गाैमुत्रदेखि गाेबरसम्म बेच्ने उद्योग चलाइरहनुभएको छ । भगवती लक्ष्मी गायत्री गाईपालन गाैशाला मार्फत उहाँहरुले उत्पादन गर्ने गाैमुत्र र अन्य सामाग्री देशका बिभिन्न ठाउँमा बिक्री भइरहेकाे छ ।
नबिनालाई ‘एक्टिङ स्टार’काे बिजेता बनाउन एकजुट !

नबिनालाई ‘एक्टिङ स्टार’काे बिजेता बनाउन एकजुट !

   
नेपालगन्ज । रियालिटी सो एक्टिङ स्टार मार्फत आफ्नो प्रतिभा देशव्यापी रूपमा चिनाउँदै गरेकी नबिना रानाभाटलाई आज आफ्नै गृह जिल्लामा नायकझैँ स्वागत गरिएको छ । परिवार, शुभेच्छुक र उनका साथीहरूले उनलाई नेपालगन्जमा खादा मालासहित भव्य स्वागत मात्र गरेनन्, मिडिया क्याम्पियनमार्फत विजेता बनाउन व्यापक प्रचार–प्रसार पनि सुरु गरेका छन् । एपि वान टेलिभिजनबाट प्रसारण हुँदै आएको चर्चित रियालिटी सो एक्टिङ स्ट
‘नेपालगन्ज १० नाइट रन’मा रिले दौड समावेश

‘नेपालगन्ज १० नाइट रन’मा रिले दौड समावेश

   
नेपालगन्ज- नेपालको एकमात्र रात्री दौड नेपालगन्ज १० नाइट रनमा यसबर्ष रिले दौड विधा समेत समावेश गरिएको छ । विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यता प्राप्त गरेपछि पहिलो पटक हुन लागेको नाइट रनको यो दोस्रो संस्करण हो । एम्सद्वारा यसअघि नै प्रमाणीकरण रुटमै रात्री दौड समेत सन्चालन हुनेछ । असोज ३ गते संविधान दिवसको दीप प्रज्वलनसँगै सुरु हुने नाइट रनम
चिनी उद्योग खुल्ने भएपछि बर्दियामा उखु खेती गर्ने लहर (भिडियो)

चिनी उद्योग खुल्ने भएपछि बर्दियामा उखु खेती गर्ने लहर (भिडियो)

   
मधुवन (बर्दिया)। बर्दियामा दुईवटा ठूला चिनी उद्योग निर्माणकाे काम धमाधम भइरहेकाे छ । राजापुर नगरपालिका-५ बदालपुरमा करिब २ अर्बको लगानी र सदरमुकाम गुलरियामै पनि अर्को चिनी उद्योग निर्माण भइरहेकाे छ । पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुशी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुनेभन्दै किसानले उखु खेती लगाउन थालेका छन् । करिब दुई
रैथाने थारु आलुतर्फ किसानकाे आकर्षण (भिडियो)

रैथाने थारु आलुतर्फ किसानकाे आकर्षण (भिडियो)

   
https://youtu.be/H6qmCrOV1dA?si=tZaTJiimtDspujaM नेपालगन्ज । स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछित्यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो । माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् । विकासेभन्दा स्थानीय जातको आलुको माग बढी भइरहेकाले यसलाई
सिएको नतिजा : चुनौतीपूर्ण यात्रा, अनन्त सम्भावना

सिएको नतिजा : चुनौतीपूर्ण यात्रा, अनन्त सम्भावना

   
हालै सार्वजनिक भएको सिएको नतिजाले फेरि एकपटक प्रमाणित गर्यो — चार्टर्ड एकाउन्टेन्ट बन्ने यात्रा सजिलो छैन, तर एकपटक गन्तव्यमा पुगेपछि त्यसको मूल्य असीमित हुन्छ। सिए पेशा केवल लेखापरीक्षण र कर विवरण भर्ने काम मात्र होइन, यो देशको आर्थिक, वित्तीय र प्रशासनिक संरचनाको मेरुदण्ड हो। सिएले गर्ने प्रमुख कामहरू १. वित्तीय विवरणको अडिट कम्पनी, संघसंस्था, सरकारी निकायको वित्तीय पारदर्शिता सुनिश्चित गर
पत्रकार रामु ओलीलाई अभियानता ‘नयनराज रावल स्मृती पुरस्कार’

पत्रकार रामु ओलीलाई अभियानता ‘नयनराज रावल स्मृती पुरस्कार’

   
नेपालगन्ज २९ साउन ।  नेपालगन्जका पत्रकार रामबहादुर ओली (रामु)लाई बिहीबार सामाजिक अभियानता स्वर्गीय 'नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान'प्रदान गरिएको छ । रु दश हजार एक रुपैयाँ राशिको उक्त पुरस्कार दमयन्ती फाउन्डेसन नेपालकाे अध्यक्ष तथा स्वर्गीय रावलकी धर्मपत्नी ईन्दिरा कुमारी जिसी रावलकाे अध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट,प्रमुख जिल्ला अधिकारी धर्मराज जाेशी,जिल्ला