नियमित समाचार

दुई युवकले यसरी काठमाण्डौंबाट प्लेनमा नेपालगन्ज ल्याए चार किलो सुन

दुई युवकले यसरी काठमाण्डौंबाट प्लेनमा नेपालगन्ज ल्याए चार किलो सुन

   
नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।यस सम्बन्धमा बाँके प्रहरीले निष्पक्ष छानविन गरिरहेको एसपी श्याम प्रसाद अधिकारीले बताए । साँझ जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले उक्त घटनाका विषयमा गहन अनुसन्धान भइरहेको जनाए । ज
बरामद सुनका विषयमा बाँके प्रहरीको पत्रकार सम्मेलन, एसपी भन्छन्-गहन अनुसन्धान हुन्छ

बरामद सुनका विषयमा बाँके प्रहरीको पत्रकार सम्मेलन, एसपी भन्छन्-गहन अनुसन्धान हुन्छ

   
नेपालगन्ज १८ भदौ : बाँके प्रहरीले ४ केजी सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज एयरपोर्टबाट सुनसहित ती दुई पुरुषलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा बाँके प्रहरीले निष्पक्ष छानविन गरिरहेको एसपी श्याम प्रसाद अधिकारीले बताए । साँझ जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले उक्त घटनाका विषयमा गहन अनुसन्धान भइरहेको जनाए । जिल्ला प्रहरी
कर कार्यालयमा एकदिन !

कर कार्यालयमा एकदिन !

   
कम्पनीको प्यान संशोधनका लागि हिजो आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा गएको थिए । त्यहाँ जाँदा मैले भोगेको समस्या जुन हाम्रो कर्मचारीतन्त्रको देशभरको समस्या हो त्यो थोरै लेख्दैछु । कार्यालय पुगेपछि सबैभन्दा पहिला म सोधपुछ शाखामा गए । त्यहाँ पुगेर सोधपुछ गरेपछि कर्मचारीले ३ नम्बरमा जानु भन्नु भयो । उहाँले भने अनुसार गरे । त्यहाँ गए । लाइन थियो । कुरेपछि पालो आयो । काम भो अनि १ नम्बरमा जान भन्नू भ
बाँकेमा पहिलो पटक कालिज पालन

बाँकेमा पहिलो पटक कालिज पालन

   
नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिका–४ का दीपक पौडेल करिब ५० लाख लगानीमा कालिज पालन शुरु गरेका छन् । सबैभन्दा बढि गर्मी हुने ठाउँ भएपनि प्रशस्त सम्भावना देखेर यि युवाले कालिज पालन शुरु गरेका हुन । पौडेलको फार्ममा अहिले १ हजार कालिज हुर्किरहेका छन् । दसैंअघि कालिज तयार भएर बिक्री हुन लायक हुने उनले बताए । पोथी कालिजबाट अण्डा उत्पादन गरेर चल्ला बिक्री गर्ने उनको सोच छ । ‘अस्ट्रेलियाबाट काल
सैनिक पोशाक र चिन्ह दुरुपयोग रोक्न बाँके प्रशासनको कडा चेतावनी

सैनिक पोशाक र चिन्ह दुरुपयोग रोक्न बाँके प्रशासनको कडा चेतावनी

   
नेपालगन्ज : सैनिक पोशाक र चिन्ह दुरुपयोग रोक्न बाँके प्रशासनका कडा चेतावनी दिएको छ । यस्ता कार्य भएको प्रति ध्यानार्कषण भएको बताउँदै प्रशासनले यस्तो चेतावनी दिएको हो । हेर्नुहोस् बिज्ञप्ती-
कोहलपुर नगरपालिकाले ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न ५०% छात्रवृत्ति दिदै

कोहलपुर नगरपालिकाले ९ जना विद्यार्थीलाई प्राविधिक शिक्षा पढ्न ५०% छात्रवृत्ति दिदै

   
कोहलपुर नगरपालिकाले आफ्नो नगरक्षेत्रका एसईई उतिर्ण विद्यार्थीलाई रेडियोलोजी, फार्मेसी र ल्याब अध्ययनमा ५० प्रतिशत छात्रबृत्ति दिने भएको छ । नौं जना विद्यार्थीलाई छात्रबृत्ति दिने तयारी गरेको नगरपालिकाले सो को छनौटका लागि सूचना जारी गरेको छ । हेर्नुहोस् सूचना-  
राष्ट्र बैंकले नेपालगन्जबाट पनि झुत्रा नोटबाट ब्रिकेट बनाउने

राष्ट्र बैंकले नेपालगन्जबाट पनि झुत्रा नोटबाट ब्रिकेट बनाउने

   
भदौ १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ । नेदरल्यान्डबाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ । चलनचल्तीमा ल्याउन नमिल्ने नोटलाई विगतमा जलाएर नष्ट गरिन्थ्यो । सो द
सहकारी पीडितलाई ‘न्याय दिलाउन’ दुईवर्षदेखि निरन्तर सडकमा पूर्वमेयर

सहकारी पीडितलाई ‘न्याय दिलाउन’ दुईवर्षदेखि निरन्तर सडकमा पूर्वमेयर

   
नेपालगन्ज १५ भदौ : बाँकेको नेपालगन्ज स्थित सहकारी वित्तीय विकास लिमिटेडले दुई वर्ष अघि १२ हजार खातावाला सदस्यको लगभग ५६ करोड रुपैयाँ हिनामिना गरेको थियो । जसले गर्दा वचतकर्ताहरु सङ्घर्षमा उत्रिनु परेको छ । सहकारी पीडितलाई ‘न्याय’ दिलाउन सडकमा छन् नेपालगन्जका पूर्व मेयर बिजय गुप्ता । पछिल्लो दुईवर्षसम्म कहिले अदालतको इजलासमा पीडितको पक्षमा उनले बहस गरिरहेका छन् भने महिनामा कुनै न कुनै दिन घा
गठबन्धनलाई भागबन्डा मिलाउन लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाएर १३ पुर्‍याइयो

गठबन्धनलाई भागबन्डा मिलाउन लुम्बिनी प्रदेशमा मन्त्रालय फुटाएर १३ पुर्‍याइयो

   
रूपन्देही — लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीसहित १० मन्त्रालयबाट बढाएर १३ मन्त्रालय बनाउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपू
संवेदनशील नेपालगन्जमा गैरसंवेदनशील जनप्रतिनिधि, प्रशासन

संवेदनशील नेपालगन्जमा गैरसंवेदनशील जनप्रतिनिधि, प्रशासन

   
नेपालगन्ज १३ भदौ :  नेपालगन्ज पश्चिमको ‘लाइफलाइन सिटी’ हो । स्वास्थ्य, शिक्षादेखि ठूला उद्योग र बैंक जस्ता संवेनशिल क्षेत्रका लागि पश्चिम नेपालगन्जसंग निर्भर छ । कारोवार र अन्य कामकाजका लागि दैनिक हजारौं मान्छेको आवातजावत हुने शहरमा सुरक्षा संवेदनशिलता नहुने कुरै भएन । तर दुर्भाग्य ! नेपालगन्जमा त्यस्तो संवेदनशिलता नत जनप्रतिनिधिमा देखिएको छ नत प्रहरी प्रशासनमै । जसका कारण जघन्य दुर्घटना रो