नियमित समाचार

सादगी प्रदेश प्रमुखको सचिवालयले निकाल्यो प्रतिपक्ष सांसद बिरुद्ध धम्कीपूर्ण बिज्ञप्ती

सादगी प्रदेश प्रमुखको सचिवालयले निकाल्यो प्रतिपक्ष सांसद बिरुद्ध धम्कीपूर्ण बिज्ञप्ती

   
बुटवल । लुम्बिनी प्रदेश प्रमुखको कार्यालय र नेकपा एमाले बीच ‘दोहोरी’ सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारमा सहभागी २ मन्त्रीहरुको विषयलाई लिएर एमाले र प्रदेश प्रमुख बीच आरोप–प्रत्यारोप चलेको हो । आफ्ना सांसदलाई मन्त्रीको सपथ ग्रहण गराएको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेशले जारी गरेको विज्ञप्तिप्रति प्रदेश प्रमुखको सचिवालयले आपत्ति जनाउँदै अर्को विज्ञप्ति सार्वजनिक गरेको छ ।
होटलपछि नेपालगन्जमा सुपरमार्केटमा लगानी केन्द्रीत

होटलपछि नेपालगन्जमा सुपरमार्केटमा लगानी केन्द्रीत

   
नेपालगन्ज ३० साउन :  बाँकेमा कुनै बेला हस्पिटालिटीक्षेत्रमा लगानी केन्द्रीत थियो । होटलहरु यति खुलेकी लगानीकर्ताले उक्त क्षेत्रलाई कम्तिमा बाँकेमा ‘इनअफ’ भन्न थालिसकेका थिए । पाँचतारे दुईवटा सहित आधा दर्जन भन्दा बढि तारे एवं सुविधा सम्पन्न होटल खुले पनि व्यापार सन्तोषजनक छैन । बजारको आवश्यकताले भन्दा पनि देखासिकीले लगानी गर्दा राम्रै चलेका होटल समेत संकटमा छन् । प्रदेशको राजधानी नबन्दा प्रभ
‘ग्राउण्ड’ बुझ्दै एमाले : बर्दियामा प्रदिप ज्ञवाली, आज बाँकेमा शंकर पोखरेलको सम्बोधन

‘ग्राउण्ड’ बुझ्दै एमाले : बर्दियामा प्रदिप ज्ञवाली, आज बाँकेमा शंकर पोखरेलको सम्बोधन

   
नेपालगन्ज ३० साउन : सत्ताबाट बर्हिगमन र पार्टीको आन्तरिक कलहकाबीच नेकपा एमालेका केन्द्रीय नेताहरुले जमिनी धरातल बुझिरहेका छन । देशमा हुने आगामी निर्वाचनलाई लक्षित गरी पार्टी सुदृडीकरणका लागि पार्टी नेताहरु जिल्लाका कार्यकर्ताहरुसंग घनिभुत छलफलमा रहनुभएको एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल बताउँछन् । शुक्रवार एमाले बर्दियाको कमिटिलाई केन्द्रीय सचिव प्रदिप ज्ञवालीले सम्बोधन गरे । पार्टीको आन्तर
नवगठित लुम्बिनी सरकारको पहिलो निर्णय : क्यान्सर, किड्नीका बिरामीलाई थप २ लाख सहयोग

नवगठित लुम्बिनी सरकारको पहिलो निर्णय : क्यान्सर, किड्नीका बिरामीलाई थप २ लाख सहयोग

   
बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि थप दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाखक
उर्जाक्षेत्र सुधार्न कुलमानका प्रतिवद्धता

उर्जाक्षेत्र सुधार्न कुलमानका प्रतिवद्धता

   
काठमाडौं। विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफा २० अर्ब रुपैयाँ पुर्‍याएर त्यसैबाट आयोजना अघि बढाउन सकिने बताएका छन्। पदभार ग्रहण कार्यक्रममा बोल्दै घिसिङले आफूले सरकारको लक्ष्य र मन्त्रीको कार्ययोजना अनुसार काम गर्ने बताए। उनले पीपीएका लागि पिकिङमा जानै पर्ने बताउँदै कसरी लैजाने भन्ने बारे पर्याप्त छलफल गरेर अघि बढ्ने बताए। त्यसैगरी, चौबीसै घण्टा
यस्तो छ बाँकेमा अख्तियार दुरुपयोगको नालीबेली, स्थानीय तहमा सबैभन्दा धेरै

यस्तो छ बाँकेमा अख्तियार दुरुपयोगको नालीबेली, स्थानीय तहमा सबैभन्दा धेरै

   
नेपालगञ्ज, साउन २७ । बाँकेका आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाको सबैभन्दा बढी उजुरी अख्तियारमा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जमा कोहलपुरका १६ उजुरी फर्छयौट हुन बाँकि छ । दोस्रोमा राप्तीसोनारी गाउँपालिका छ, जसका ११ उजुरी छन् । त्यस्तै तेस्रोमा १० वटा उजुरीसहित नेपालगञ्ज उपमहानगरपालिका छ । खजुरा र जानकी गाउँपालिकाका ७र७ वटा, डुडुवाको ५, बैजनाथक
खजुरामा ५२५८ जना भूमिहिनको लगत संकलन, कक्षपति भन्छन्-लालपूर्जा वितरणको तयारी थियो

खजुरामा ५२५८ जना भूमिहिनको लगत संकलन, कक्षपति भन्छन्-लालपूर्जा वितरणको तयारी थियो

   
साउन :  बाँकेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले संघीय सरकारले भुमिहिन जनातको बासको अधिकार खोसेको बताएका छन् । अध्यक्ष कक्षपतिले आफ्नो गाउँपालिकामा भुमिहिन, सुकुम्बासी र अव्यवस्थित जनताको अभिलेख लिएर आधिकारकारी रुपमा लालपूर्जा प्रदानगरी जमिनको मालिक बनाउने प्रकृया अन्तिम चरणमा पुगेका समयमा आयोग नै खारेज गरेर सरकारले बासका लागि जमिनको मालिक बन्ने जनताको अधिकार सरकारले खोसेको
यस्तो छ अर्थमन्त्रीद्वारा सार्वजनिक आर्थिक यथार्थपत्र

यस्तो छ अर्थमन्त्रीद्वारा सार्वजनिक आर्थिक यथार्थपत्र

   
साउन २६, काठमाडौं । सरकारले यथार्थपत्र ल्याएको छ । देशको यथार्थता चित्रण गर्ने हिसाबले अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकमा मंगलवार यथार्थपत्र प्रस्तुत गरेका हुन् । यस्तो छ, यथार्थपत्र पत्रको पूर्णपाठ १. नेपालको संविधानको धारा ७६ (५) बमोजिमपाँच राजनीतिक दलहरुको सहकार्यमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको वर्तमान सरकारलाई रा
नेपालगन्जमा बद्लिदो किनमेल ‘कल्चर’, प्राथमिकतामा सुपरमार्केट/डिपार्टमेन्ट स्टोर

नेपालगन्जमा बद्लिदो किनमेल ‘कल्चर’, प्राथमिकतामा सुपरमार्केट/डिपार्टमेन्ट स्टोर

   
नेपालगन्ज । नेपालीको किनमेल ‘कल्चर’मा बिस्तारै परिवर्तन आउन थालेको छ । भाटभटेनी सुपरमार्केट नेपालगन्जमा खुलेसंगै किनमेलको कल्चरले फड्को मारेको छ । भाटभटेनी बाहेक नेपालगन्जमा स्थानीयस्तरमा राही मार्ट, साथी मार्टको शाखा बिस्तार भइसकेको छ । वेष्र्टन समूहले वेष्र्टन मल सन्चालनमा ल्याएको छ भने लक्ष्मी हलमा समेत सुपरमार्केट सन्चालनको तयारी छ । नेपालगन्ज उपमहानगरपालिकाले समेत नगर भवनमा सुपरमार्केट
निजी वन हुर्काउने बाँकेकी मालती खड्कालाई वन मन्त्रालयको सम्मान

निजी वन हुर्काउने बाँकेकी मालती खड्कालाई वन मन्त्रालयको सम्मान

   
नेपालगन्ज २५ साउन :  बाँकेको खजुरा गाउँपालिका– २, सी गाउँकी मालती खड्कालाई वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन तथा भूसंरक्षण विभागले सम्मानित गरेको छ । केही वर्षदेखि निजी वन हुर्काएर वातावरण संरक्षणमा लागेका कारण उनलाई सरकारले सम्मान गरेको हो । सीतापुरमा रहेको पाँच बिघाभन्दा बढी पुर्ख्यौली जमिनमा उनले ४० करोड लगानी गरी ‘मालतीरुद्र कृषि फार्म’ सुरु गरेकी थिइन । आफ्नै जमिनमा सुरुमा विभि