संचार विधेयक पुर्नलेखनका लागि पहल गर्न मुख्यमन्त्री समक्ष बाँकेका पत्रकारहरुको माग
नेपालगन्ज २० असार : लुम्विनी प्रदेश सरकारले प्रदेश सभामा दर्ताका लागि हालै पठाएको संचारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पुर्नलेखन गर्न बाँकेका पत्रकारहरुले माग गरेका छन् ।
उक्त सन्चार बिधेयक फिर्तासगै पुर्नलेखन गर्न माग गर्दै नेपाल पत्रकार महासघ बाँकेले आईतवार बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाईएको छ । महासंघ बाँकेक









