नियमित समाचार

राप्तीसोनारी टुक्र्याउने प्रस्ताव हिउँदे सभामा छलफल हुने

राप्तीसोनारी टुक्र्याउने प्रस्ताव हिउँदे सभामा छलफल हुने

   
नेपालगन्ज ३० असार :  राप्तीसोनारीको गाउँसभामा यसअघि पेश गरिएको राप्ती सोनारी गाउँपालिकालाई टुक्र्याउने सम्बन्धी प्रस्तावलाई अहिले तत्कालका लागि सूचीबाट हटाइएको छ । सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष लाहुराम थारुले सभाका सदस्यहरुलाई यस्तो जानकारी गराउनुभएको छ । ‘अहिले बजेटका विषयमा मात्रै केन्द्रित रहनुपर्ने गाउँ सभा हो, गाउँपालिका टुक्र्याउने सम्बन्धी प्रस्तावका विषयमा अर्को हिउँदे सभामा ब्यापक
झोलुङ्गे पुल बनाउने दैलेखका दलवीर, जसको काम देखेर राजाले ओभरशियरको जागीर दिए

झोलुङ्गे पुल बनाउने दैलेखका दलवीर, जसको काम देखेर राजाले ओभरशियरको जागीर दिए

   
सुनिल उलकबाट केही वर्ष अगाडि चीनमा एउटा अनौठो घटना संसार सामु आएको थियो । सन १९५९ मा चीनको एक गाँउमा खडेरी पर्दा अनिकाल भएको थियो । करिव एक वर्ष सम्म वर्षा भएन । गर्मीले साना साना पोखरी र खोलाहरु पनि सुके । गाँउलेको यो समस्यालाई देखेर २३ वर्षिय एक चीनिया युवाले आफ्नो गाँउमा रहेको पानीको समस्या देखेर केही गर्न गाउँले संग सल्लाह मागे । करिव १० किमी टाढा रहेको खोलाको पानी नहर बनाएर गाउँसम
अर्थमन्त्री जनार्दन शर्माले भने-व्यापार घाटा न्यूनीकरण गर्न अभियाननै चलाउनुपर्छ

अर्थमन्त्री जनार्दन शर्माले भने-व्यापार घाटा न्यूनीकरण गर्न अभियाननै चलाउनुपर्छ

   
नेपालगन्ज । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहण गर्दै पूँजी बजारलाई उत्साहित बनाउन सरकारको ध्यान केन्द्रित हुने बताएका छन् । उनले आफूलाई कसैको अनुहारभन्दा पनि काम चाहिने भएकाले कर्मचारीलाई सोही अनुरूप अघि बढ्न निर्देशन दिएका छन् । उनले थप लगानीको अवसर सिर्जना गर्न समेत सरकारको ध्यान केन्द्रित हुने बताए । तर त्यसको लागि प्रतिवद्धता, पारदर्शिता र इमान्दारिता चाहिने उनको भ
‘बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि जनतामा जान कस्ले रोक्छ ?’

‘बढीमा डेढ वर्ष प्रतिपक्षमा बसाउलान्, त्यसपछि जनतामा जान कस्ले रोक्छ ?’

   
काठमाडौं । प्रधानमन्त्रीबाट बिदाई हुँदै गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई धैर्य र संयम रहन आग्रह गरेका छन् । सर्वोच्च अदालतको राजनीतिक फैसला तत्कालका लागि एमालेविरुद्ध आए पनि यसको प्रभाव भविष्यमा अरुले पनि व्यहोर्नुपर्ने उनले बताए । उनले भने, ‘म पार्टीका कार्यकर्ताहरूलाई धैर्य र संयम नगुमाउन र आत्मविश्वास कायम राख्न आह्वान गर्छु । मेरा लागि लोकतन्त्र जीविका होइन

गुर्भाकोट ग्यालरीद्धारा हरियाली गुर्भाकोट अभियान शुरु

   
नेपालगन्ज :  सामाजिक कार्यमा क्रियाशिल सुर्खेतको गुर्भाकोट ग्यालरीले हरियाली गुर्भाकोट अभियान शुरु गरेको छ । सोही अभियान अन्र्तगत ग्यालरीले सार्वजनिक स्थानमा बृक्षारोपण गरिएको छ । मेयर हस्त पुन र उपमेयर मैना बिकले रुख रोप्नु भयो । मेयर पुनले बृक्षारोपण जस्तो कार्य शुरु गरेकोमा गुर्भाकोट ग्यालरीलाई धन्यावद दिनुभयो । अभियानमा जोडिने सबैलाई गुर्भाकोट ग्यालरीले धन्यवाद दिएको छ ।
लकडाउनले नेपालगन्जका कयौं होटल व्यवसायी पलायन

लकडाउनले नेपालगन्जका कयौं होटल व्यवसायी पलायन

   
नेपालगन्ज २९ असार :  करमा छुट दिन होटेल व्यवसायीहरुले नेपालगन्ज उप-महानगरपालिकासँग माग गरेका छन् । होटेल व्यवसायी संघ बाँकेले मेयर डा. धवलशमशेर राणालाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । कोरोना महामारीपछि सबैभन्दा बढी मारमा होटेल तथा पर्यटन व्यवसायीहरु परेको बताउँदै संघले व्यवसायीहरु पलायन हुने अवस्था आएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कतिपय व्यवसायीहरु विस्थापित भइसकेका छन् भन
बाँके निकुञ्जलाई पर्यटनको ‘ब्राण्ड’ बनाउन प्रचार पुगेन

बाँके निकुञ्जलाई पर्यटनको ‘ब्राण्ड’ बनाउन प्रचार पुगेन

   
नेपालगन्ज :  देशकै कान्छो बाँके राष्ट्रिय निकुञ्जले स्थापनाको एक दशक पुरा गरेको छ । २८ असार २०६७ मा स्थापना भएको निकुञ्जले यसबिचमा धेरै पुर्वाधारको विकास गरेको छ । बाघ संरक्षण क्षेत्रका रुपमा स्थापना भएको निकुञ्जले बितेका १० वर्ष भौतिक तथा पर्यावरणीय पुर्वाधार निर्माणमै समय खर्चिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाह बताउँछन । ‘देशकै कान्छो निकुञ्ज भएकाले केही समय ज
किराना तथा खाद्य व्यवसायीद्धारा फोन डाइरेक्टरी बिमोचन

किराना तथा खाद्य व्यवसायीद्धारा फोन डाइरेक्टरी बिमोचन

   
नेपालगन्ज :  नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघले फोन डाइरेक्टरी सार्वजनिक गरेको छ । शनिवार एक कार्यक्रमकाबीच उक्त फोन डाइरेक्टरी नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बिमोचन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष मन्सुरीले महत्वपूर्ण फोन नम्बर सहितको फोन डाइरेक्टरी उपयोगी हुने बताएका छन् । कार्यक्रममा बोल्ने बक्ताहरुले कोभिडका कारण व्यवसायीहरु समस्या परेको बताउँदै
सिम्ताको घोडेरीमा सडक बन्यो, अब स्थानीयको जिवनस्तर उकास्न लाग्छौं : सांसद ठम्मर बिष्ट

सिम्ताको घोडेरीमा सडक बन्यो, अब स्थानीयको जिवनस्तर उकास्न लाग्छौं : सांसद ठम्मर बिष्ट

   
रोमहर्ष ओली गुर्र्भाकोट(सुर्खेत) २४ असार :  सिम्ता गाउँपालिका वडा नं. ६ मा पर्ने राकम ठिग्री घोडेरी सडक सन्जालको नेकपा(माओबादी केन्द्र) प्रदेससभा संसदीय दलका प्रमुख सचेतक ठम्मर बिष्टले उद्घाटन गर्नुभयो । पहिलो पटक सडक पुगेपछि स्थानीयबासिन्दा हर्षित भएका छन् । सांसद बिष्टले ग्रामिणक्षेत्रको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको सडक सन्जाललाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले आफ्नो
सामाजिक सुरक्षा कोष विरुद्ध यसरी सडकमै उत्रिए कोहलपुरका बैंकमा कार्यरत कर्मचारी

सामाजिक सुरक्षा कोष विरुद्ध यसरी सडकमै उत्रिए कोहलपुरका बैंकमा कार्यरत कर्मचारी

   
नेपालगन्ज । सामाजिक सुरक्षा कोष बिरुद्ध बाँकेको कोेहलपुरका बैंकका कर्मचारीहरु सडक आन्दोलनमै उत्रिएका छन् । आफ्ना मागहरू पूरा नगरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बैंकिङ कर्मचारीहरु बताउँछन् । नेपालगन्जका बैंकिङ कर्मचारीहरुहरुले पनि निरन्तरता दिएका छन् । शुक्रबार नेपालगन्जको सिद्धार्थ बैंक अगाडि कर्मचारीहरुले कालो ब्यानर टागेर विरोध प्रदर्शन गरेका हुन् ।  आईतवार बिहान कोहलपुर बैंक