नियमित समाचार

गुर्भाकोट नागरिक समाजद्धारा ४० घरपरिवारलाई राहत सहयोग

गुर्भाकोट नागरिक समाजद्धारा ४० घरपरिवारलाई राहत सहयोग

   
सुर्खेत :  गुर्भाकोट नागरिक समाज सेवा अभियानले गुर्भाकोट नगरपालिका वडा नं. ९ का बिपन्न ४० घरपरिवारलाई राहत सहयोग प्रदान गरेको छ । मलेशियामा रहेका तथा गुर्भाकोटमै रहेका नागरिकहरु मिलेर बनेको उक्त समूहले राहत स्वरुप चामल,दाल, नुन र तेल प्रदान गरेको सदस्य बिरेन्द्र ओलीले बताए । धनबहादुर कामीको संयोजकत्वमा गठन भएको समितिमा सहसंयोजक पदम चुनारा, सचिव बिरेन्द्र पुन, कोषाध्यक्षमा बेल कुमार ओली,
व्यवसायीको माग- कोरोनाबाट प्रभावित क्षेत्रलाई मौद्रिक नीतिमार्फत मल्हम लगाउ

व्यवसायीको माग- कोरोनाबाट प्रभावित क्षेत्रलाई मौद्रिक नीतिमार्फत मल्हम लगाउ

   
नेपालगन्ज ८ असार :  कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् । उक्त कार्यको विरोध गर्दै मंगलवार नेपालगन्ज उद्योग वाणिज्य संघले सांकेतिक दबाब मूलक कार्यक्रमको आयोजना गरेको महासचिव चिरञ्जीवी ओलीले बताए । निषेधाज्ञा जारी राखी नेपाल सरकारको कर दाखिला गर्ने असार २५ को म्या
विवादित संचार विधेयक फिर्ताको बिकल्प छैन : महासंघ प्रदेश अध्यक्ष बसन्त गिरी

विवादित संचार विधेयक फिर्ताको बिकल्प छैन : महासंघ प्रदेश अध्यक्ष बसन्त गिरी

   
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको विद्ययेक ‘सञ्चार माध्यम ऐन, २०७७ग्́ प्रेस स्वतन्त्रताको विश्वव्यापी मान्यता प्रतिकुल रहेको भन्दै नेपाल पत्रकार महासंघले फिर्ता गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले शुक्रबार लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यलाई ज्ञापन पत्र बुझाउँदै उक्त बिद्ययेक फिर्ता
सर्वोच्चले भन्यो -केन्द्रीय समितिको अधिकार महाधिवेशन आयोजक समितिले प्रयोग गर्न पाउँदैन

सर्वोच्चले भन्यो -केन्द्रीय समितिको अधिकार महाधिवेशन आयोजक समितिले प्रयोग गर्न पाउँदैन

   
नेपालगन्ज । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेको छ । यससँगै एमाले, माधवकुमार नेपाल समूहले माग गरे जस्तै २ जेठ २०७५ को अवस्थामा फर्किनुपर्ने भएको छ । प्रकाश ज्वालासहित चार जनालाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयो
घरेलु महासंघ बाँकेद्धारा स्वास्थ्य सामाग्री वितरण

घरेलु महासंघ बाँकेद्धारा स्वास्थ्य सामाग्री वितरण

   
नेपालगन्ज २७ जेठ :  घरेलु तथा साना उद्योग महासंघ बाँकेले बाँकेमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकालाई स्वास्थ्य सामग्री बिहिवार स्वास्थ्य सामाग्री वितरण गरिएको हो । महासंघ अध्यक्ष मधु खड्का लगायत पदाधिकारी एवं सदस्यहरुले स्वास्थ्य सामाग्री वितरण गरेका हुन । केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा घरेलु महासंघले जिल्लाका सबै पालिकाहरुमा स
तीन व्यवसायिक संस्थाले भने-कर नबुझाउनेलाई जरिवाना नगरियोस्’

तीन व्यवसायिक संस्थाले भने-कर नबुझाउनेलाई जरिवाना नगरियोस्’

   
नेपालगन्ज। तीन व्यवसायिक संस्थाले निषेधाज्ञाको समयमा आवागमन समेत अवरुद्ध रहेकाले मासिक रुपमा बुझाउनुपर्ने भ्याट, अन्तःशुल्क लगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नरहेको जनाउँदै कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै सरकारलाई यो आग्रह गरेको हो। तीन वटै संस्थाले व
औद्योगिक विकासका लागि लुम्विनी प्रदेश सरकारको नीतिमा समेटिएका मुख्य विषयहरु

औद्योगिक विकासका लागि लुम्विनी प्रदेश सरकारको नीतिमा समेटिएका मुख्य विषयहरु

   
- प्रदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित उद्योगको स्थापना र विकासमा निजीक्षेत्रसँग सहकार्य गरिनेछ ।परम्परागत सीप र उद्यमलाई प्रवर्द्धन गर्दै दक्षता अभिवृद्धि गर्नुको साथै त्यस्ता उद्योगको उत्पादनलाई प्रोत्साहन गरिनेछ। - नेपाल सरकारसँगको सहकार्यमा ठुला औद्योगिक क्षेत्र र औद्योगिक कोरिडोर निर्माणमा जोड दिइनेछ।चन्द्रौटा-कृष्णनगर कोरिडोरमा प्रदेश औद्योगिक क्षेत्रको संभाव्यता अध्ययन गरिनेछ।औद्योगिक क
कस्तो छ  लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठसहित)

कस्तो छ लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम ? (पूर्णपाठसहित)

   
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोरोना महामारीले शिथिल रहेको अर्थतन्त्रलाई उकास्न सरकारले स्वास्थ्य, कृषि र रोजगाीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । १ असारमा बजेट प्रस्तुत गर्नुभन्दा एक हप्ता अगाडि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रदेशसभामा मंगलबार प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम प्रस्तुत ग
छ बुँदामा अल्झियो एमालेको एकता :  अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई माधव नेपालले के भने ?

छ बुँदामा अल्झियो एमालेको एकता : अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई माधव नेपालले के भने ?

   
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष वीच वक्तव्य जुहारी जारी छ । माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले गरेको ६ बुँदे एकता प्रस्ताव अस्वीकार गर्दै झण्डै २४ घण्टामा जवाफ पनि ६ बुँदामैं फर्काएको छ। नेपाल पक्षले सार्वजनिक गरेको प्रेस वक्तव्यमा ओलीले पार्टी एकता हासिल गर्ने भन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित भएको आरोप लगाइएको छ। यस्तै ओलीले जेठ २ गत
गुर्भाकोट ग्यालरीको पुन्य काम, भत्ता लिन आएका ज्येष्ठ नागरिकलाई पानी र स्वास्थ्य सामाग्री प्रदान

गुर्भाकोट ग्यालरीको पुन्य काम, भत्ता लिन आएका ज्येष्ठ नागरिकलाई पानी र स्वास्थ्य सामाग्री प्रदान

   
सुर्खेत :  भत्ता लिन बैंकमा आएका ज्येष्ठ नागरिकलाई गुर्भाकोट ग्यालरीका युवाहरुले पानी, सेनिटाइजर र मास्क वितरण गरेका छन् । गुर्भाकोट नगरपालिकालाई लक्षित गर्दै सामाजिक सन्जालमा बनाइएको यो ग्यालरीले सामाजिक काम समेत गर्दै आएको छ। सोही क्रममा आईतवार कुमारी बैंक ,राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका जेष्ठ नागरिकहरु लाई निः शुल्क पिउने पानी,सेनिटाइजर, मास्क को ब्