ओलीको एकता प्रस्ताव नेपालद्वारा अस्वीकार, संसद विघटनको निर्णय फिर्ता गरे विवाद अन्त्य हुने दावी
काठमाडौं । नेकपा एमालेका पूर्व वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एकता आह्वान आफूहरुलाई विभाजित गर्ने दुराशयका साथ आएको दावी गरेका छन् ।
आफ्नो समूहको बैठकपछि एकल विज्ञप्ति जारी गर्दै उनले अदालतमा दायर गरिएको रिट निवेदनबाट हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको शर्त पनि अस्वीकार गरेका छन् ।
प्रधानमन्त्री ओली स्वयमले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने नेपालको आ








