नियमित समाचार

दिपेन्द्र विष्ट टेलिकम्युनिकेशन डिलर्सको केन्द्रिय अध्यक्षमा पुनः दोहोरिए

दिपेन्द्र विष्ट टेलिकम्युनिकेशन डिलर्सको केन्द्रिय अध्यक्षमा पुनः दोहोरिए

   
नेपालगन्ज २५ माघ : टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको केन्द्रिय अध्यक्षमा दिपेन्द्र विष्ट चयन भएकाछन् । नवौं वार्षिक साधारण सभाबाट विष्ट केन्द्रिय अध्यक्षमा चयन भएका हुन् । विष्ट एशोसियसनको केन्द्रिय अध्यक्षमा पुनः दोहोरिएका हुन् । शनिबार काठमाण्डौंमा सम्पन्न भेलालले विष्टसहित ११ जनाको कार्यसमिति चयन गरेकोछ । टेलिकम्युनिकेशन डिलर्स एशोसियसन अफ नेपालको उपाध्यक्षमा धर्मराम वराल,
नेपाल बैंक वित्तीय संस्था कर्मचारी संघको लुम्विनी प्रदेश अध्यक्षमा कमला थापा

नेपाल बैंक वित्तीय संस्था कर्मचारी संघको लुम्विनी प्रदेश अध्यक्षमा कमला थापा

   
नेपालगन्ज :  नेपाल बैंक वित्तीय संस्था कर्मचारी संघ लुम्विनी प्रदेशको अध्यक्षमा कमला कुमार थापा (ओली) चयन भएकी छन् । शनिवार नेपालगन्जमा सम्पन्न भएको भेलाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
मिस्टर एन्ड मिस थारुको अडिसन नेपालगन्जमा समापन, दुई जना छनोट

मिस्टर एन्ड मिस थारुको अडिसन नेपालगन्जमा समापन, दुई जना छनोट

   
जागेश्वर सिंह थारु नेपालगन्ज बाँके, २४ माघ मिस एन्ड मिस्टर थारु सिजन ३ को अडिसन बाँकेको नेपालगन्जमा समापन भएको छ । अडिसनमा बाँके, बर्दिया र कैलालीका युवा युवातीहरुको सहभागी हरेको थियो । सहभागी हुनेमा बाँके बैजानाथ गाँउपालिका ३ नौबस्ताका सुस्मिता चौधरी र कैलाली टिकापुरका प्रेरणा चौधरी अडिसनबाट छनोट भएको जह इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सुरेश कुमार चौधरीले बताउनु भयो । नेपालभरमा बिभिन्न
नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा विनोद पौडेल

नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा विनोद पौडेल

   
कोहलपुर :  नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन मल्टिमिडिया प्रा.लि.का प्रबन्धक, मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मो. वहाव खाँलाई चयन गरिएको हो । हो ।
बाँके जिल्लामा उद्योगको सम्भावना, समस्या र समाधान

बाँके जिल्लामा उद्योगको सम्भावना, समस्या र समाधान

   
सामान्यतया विभिन्न किसिमका साधन तथा कच्चा पदार्थको प्रयोग गरी कुनै खास किसिमको वस्तु वा सेवाका निर्माता वा व्यवसायहरुको समूहलाई उद्योग भनिन्छ । उद्योगलाई समान किसिमका व्यवसायको समूहको रुपमा पनि लिन सकिन्छ । उद्योग एउटा सङ्गठित रुप हो र यसले बिक्रीका लागि वस्तु तथा सेवाहरु उत्पादन गर्दछ । यस जिल्लाको सर्वाङ्गीण विकासमा उत्पादनमूलक र पर्यटन उद्योगको महत्वपूर्ण भूमिका रहेको छ । उत्पादनमूलक उद्योग भ
नेपालगन्जमा उद्योग वाणिज्य महासंघका नेताहरुको जमघट

नेपालगन्जमा उद्योग वाणिज्य महासंघका नेताहरुको जमघट

   
नेपालगन्ज :  शुक्रवार नेपालगन्जमा नेपाल उद्योग वाणिज्य महासंघको नेताहरुको जमघट रह्यो । उद्योग मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया लगायत बिभिन्न कार्यक्रममा महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रे प्रसाद ढकाल लगायतका नेताहरु छलफलमा रहे । कोभिड पछिको अर्थतन्त्र उकास्ने विषयमा छलफल केन्द्रीत थियो । नेपालगंज उद्योग वाणिज्य संघमा समेत कार्यक्रमको आयोजना गरिएको थियो । अध्यक्ष अब्दुल वाह
कोरोनाबाट ज्यान गुमाएकी स्वास्थ्यकर्मीको परिवारलाई बाँके नर्सिंग संघको सान्त्वना

कोरोनाबाट ज्यान गुमाएकी स्वास्थ्यकर्मीको परिवारलाई बाँके नर्सिंग संघको सान्त्वना

   
नेपालगन्ज :  कोरोनाबाट ज्यान गुमाएकी बाँके टिटिहिरिया स्वास्थ्य चौकीकी सिनियर अनमी अधिकृत रमा भारतीको परिवारलाई नेपाल नर्सिग संघ बाँकेका पदाधिकारी एवं सदस्यहरुले सान्त्वना दिएका छन् । शुक्रवार बिहान दश बजे पुगेको टोलीले स्वर्गीय भारतीप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा श्रद्धान्जली अर्पण गरेको हो । अध्यक्ष लक्ष्मी केसीले स्वर्गीय भारती मिलनसार र कर्तव्यनिष्ठ स्वास्थ्यकर्मी
स्कुटरमा सरर चढेर बन्दको निरीक्षणमा यसरी निस्किए पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

स्कुटरमा सरर चढेर बन्दको निरीक्षणमा यसरी निस्किए पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल

   
काठमाण्डौ :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन्। प्रचण्ड-नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो। त्यसैको निरीक्षण गर्न कोटेश्वरबाट नेपाल स्कुटर चढेर निस्किएका हुन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारसहित संवैधानिक आयोगका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएकी थिइन्।
प्रचण्ड नेतृत्वको नेकपाको बन्दले अर्थतन्त्र झन् जोखिममा पर्ने निजीक्षेत्रको प्रतिक्रिया

प्रचण्ड नेतृत्वको नेकपाको बन्दले अर्थतन्त्र झन् जोखिममा पर्ने निजीक्षेत्रको प्रतिक्रिया

   
काठमाडौं । प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टीले माघ २२ गतेका लागि घोषणा गरेको आम हडतालको निजी क्षेत्रले बिरोध गरेको छ । बन्द हडतालले कोभिड-१९ का कारण संकटमा रहेको अर्थतन्त्रलाई झन् जोखिममा पार्ने भएकाले यसलाई तत्काल फिर्ता लिई मुलुकलाई थप संकटमा नधकेल्न निजी क्षेत्रका तीनवटै छाता संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै अपिल गरेका छन् । विज्ञप्तीमा भनिएको छ, -अहिलेको कठिन परिस्थिति
टुर दि ठाकुरद्धार बिहिवार, अवरोध नगर्न बन्दकर्तासंग अपील

टुर दि ठाकुरद्धार बिहिवार, अवरोध नगर्न बन्दकर्तासंग अपील

   
नेपालगन्ज  : टुर दि ठाकुरद्धारा कार्यक्रमको अपील यस्तो छ ।- आज हामी यो पत्रकार सम्मेलन मा उपस्थित भैरहदा हामी टुर दि ठाकुरद्वार को सङ्घार मा छौं , हामीले यश अघि सफलता पुर्वक टुर दि ठाकुरद्वारका दुई सस्करण सम्पन्न गरिसकेका छौं । नेपालगन्ज पश्चिम नेपालकै पुरानो र एतिहासिक शहर हो, प्रसिद्ध शक्ति पिठ बागेश्वरी मन्दिर र नेपालमै एकमात्र रहेको जुङ्गे महदेव को मन्दिर यो शहर को प्रमुख पहिचान हुन् भने भ