नियमित समाचार

पुराना शहर हराउँदै, नयाँ बन्दै

पुराना शहर हराउँदै, नयाँ बन्दै

   
बाँके : “नयाँ मुलुक”मा बसेका पुराना शहरहरु कतिपय खण्डहरमा परिणत भएका छन् । कति आधुनिकताको लयमा आफुलाई ढाल्न संघर्षरत छन् । बर्दियाको राजापुर होस् चाहे कैलालीको कटासे ! यिनले समयक्रमसंगै आफुलाई स्थापित गर्न सकेनन् । कुनैबेला व्यापारको मुख्य थलो बनेका राजापुर र कटासे जस्ता नयाँ मुलकका पुराना शहरहरु आज सामान्य बजारका रुपमा समेटिएका छन् । तर बाँकेमा नेपालगन्ज, बर्दियामा गुलरिया, कैलालीमा धनगढी र कन्च
भूमि समस्या समाधान आयोगको बाँके अध्यक्षमा शान्ति ढकाल, सदस्यमा गिरी र धिताल

भूमि समस्या समाधान आयोगको बाँके अध्यक्षमा शान्ति ढकाल, सदस्यमा गिरी र धिताल

   
काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । बाँकेमा शान्ति ढकाल अध्यक्ष छिन् भने सदस्यमा गोपाल गिरी र तेजकुमार धिताल रहेका छन् । ७७ जिल्ला अध्यक्ष र २ सदस्य गरी ७७ जिल्लामा २३१ जना
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बबन्डर मच्चाए ज्ञानेन्द्र शाहीले,भेरीका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार

अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बबन्डर मच्चाए ज्ञानेन्द्र शाहीले,भेरीका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार

   
नेपालगन्ज । विवादित छबीका स्वघोषित अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलगायतको समूहले भेरी अस्पताल नेपालगन्जका चिकित्सकसहित स्वास्थ्यकर्मीहरुमाथि हातपात गरेको छ । कोरोना भाइरस संक्रमणबाट भर्खरै निको भएर विरामीको सेवामा सर्मापित डा। विपीन आचार्य डिउटीमा रहेका बेला बिनाकारण शाहीको समूहले कठालो समातेरा हातपात गरेको हो । डा. आचार्यसंगै नर्स देवा जिसीसहित तीन जनालाई अभर्द शैलीमा गालीगलौज गर्दै अभर्द व्यव
प्रेस लेखेको गाडी चढेर आएको समूहले पैसा माग्दै इट्टा उद्योगीलाई धम्काए !

प्रेस लेखेको गाडी चढेर आएको समूहले पैसा माग्दै इट्टा उद्योगीलाई धम्काए !

   
नेपालगन्ज :  प्रेस लेखेको गाडी चढेर आएको एउटा समूहले नेपालगन्जका इट्टा उद्योगीलाई पैसा दिन धन्दै धम्काएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंहले यस सम्बन्धी घटना सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका छन् । हेर्नुहोस् उनले फेसबुकमा लेखेको स्ट्याटस्- प्रेस लेखेको निलो कारमा पुगेको एक समूहले जय किसान इटा भट्टा सन्चालकलाई आईतबार पैसा नदिए वातावरणीय प्रभाव र गुणस्तर जाँच गर्ने धम्की द
नेपालगन्जमा खाद्य उद्योग र कृषिको आधुनिकीरणमा राणा परिवारको नाता

नेपालगन्जमा खाद्य उद्योग र कृषिको आधुनिकीरणमा राणा परिवारको नाता

   
डाक्टर धवल शमशेर राणा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख हुन् । भ्रष्टाचार विरोधी, विकास पे्रमी नेताको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त राणा जनताको बीचमा सदाबहार लोकप्रिय छन् । बुबा स्व. कैलाश शमशेर राणा र आमा स्व. अम्बिका राणाको कोखबाट वि।सं। २०१८ साल चैत्र १७ गतेका दिन बाँके जिल्लाको नेपालगन्ज नगरपालिका वडा नं. १३ हालको वडा नं. १० मा राणाको जन्म भएको थियो । राणाको जन्म

नेपालगन्जमा म :मको बेग्लै स्वाद : ग्रिल मःम !

   
नेपालगन्जमा : नेपालगन्जको सुर्खेतरोड स्थित सिभिल बैंकको सामुन्ने ‘द ब्लाक पेपर रेष्टूरेण्ट’ छ जहाँ ग्रिल मःमः पाइन्छ । ‘हामी अत्यन्त ध्यान दिएर बनाउँछौं । मःमःमा हालिने हरेक वस्तु फ्रेस हुन्छ ।’ द ब्लाक पेपर रेष्टूरेण्टका सञ्चालक सन्तोष शाह भन्छन्–‘ग्रिल मःमः हाम्रो रेष्टूँरेण्टको ब्राण्ड हो ।’ ग्रिल मःमः खानेको यस रेष्टूरेण्टमा भीड नै लाग्ने गरेकोछ । सञ्चालक शाह भन्छन्–‘ग्रिल मःमः खान आउने
वुधवारसम्म नेपालगन्जका स्कुल बन्द हुने, मौसम उस्तै रहे आईतवारबाट पढाई

वुधवारसम्म नेपालगन्जका स्कुल बन्द हुने, मौसम उस्तै रहे आईतवारबाट पढाई

   
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले चिसोका कारण यहाँका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । https://arthapage.com/2021/01/29110/?fbclid=IwAR3hu_WEjsWuhCNEnnLv13rFMpj3tIiWOHTDk8gRP07x2nXovnp05BxpBEw
चिसोले कठ्यांग्रिए नेपालगन्जका स्कुले बालवालिका, विद्यालय बन्द गर्ने विषयमा अलमल

चिसोले कठ्यांग्रिए नेपालगन्जका स्कुले बालवालिका, विद्यालय बन्द गर्ने विषयमा अलमल

   
नेपालगन्ज :  एकहप्तादेखि नेपालगन्जमा बढेको चिसोका कारण स्कुले वालवालिका सबैभन्दा बढि प्रभावित भएका छन् । चिसोले कठ्यांग्रिदै विद्यालय जान बाध्य भएका विद्यार्थीका विषयमा के गर्ने भन्ने विषयमा नत विद्यालयले नै कुनै निर्णय गरेका छन् नत नेपालगन्ज उपमहानगरपालिकाले नै ठोस निर्णय लिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले कुनै निर्णय नदिएका कारण विद्यालय सन्चालकहरु विद्यालय बन्द गर्ने विषयमा अलमलमा छन
कर्मचारीले आदेशको पालना गरे, घटनाको जिम्मेवारी लिने नेपालगन्ज नगरसभाको निर्णय

कर्मचारीले आदेशको पालना गरे, घटनाको जिम्मेवारी लिने नेपालगन्ज नगरसभाको निर्णय

   
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिका सम्बन्धि ऐन– २०७७ पारित गरेको छ । बिहिवार भएको आठौं नगरसभाले अपांगता भएका ब्यक्तिहरुको अधिकार सम्बन्धि ऐन– २०७७ समेत पारित भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाले पेश गर्नुभएका प्रस्तावहरु नगरसभाले सर्वसम्मतीले पारित गरेको हो । नगरसभाले वडागत बजेट रकमान्त्रण, नगर भवन पुननिर्माण, अस्पतालजन्य फोहोरमैला ब्यवस्थापन लगायतका प्रस्ताव समेत पारित गर
बाँकेमा मनाइयो ५९ औं नर्सिङ्ग दिवश,थापा र शाहीलाई सम्मान

बाँकेमा मनाइयो ५९ औं नर्सिङ्ग दिवश,थापा र शाहीलाई सम्मान

   
नेपालगन्ज : नेपाल नर्सिङ्ग बाँकेले ५९ औं नर्सिङ्ग दिवश भव्यताका साथ मनाएको छ । हरेक वर्षको माघ १५ मा पर्ने उक्त दिवशको अवसरमा नेपालगन्जको नर्सिङ्ग संघको प्रांगणमा कार्यक्रमको आयोजना गरिएको थियो । अध्यक्ष लक्ष्मी केसीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा प्रमुख अस्पताल नर्सिङ्ग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, बिशिष्ट अतिथीमा संघकी केन्द्रीय सदस्य कोहिनुर फारुकी थिइन । कार्यक्र