चोरी, तस्करी नियन्त्रण गर्न बाँकेका सिडीओद्धारा सबै सुरक्षा निकायलाई निर्देशन
नेपालगन्ज : बाँके जिल्ला हुने चोरी, तस्करी नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् ।
तस्कारी बढ्दै गएको भन्ने जनगुनासो बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीहरुलाई यस्तो निर्देशन दिएपछि अब तस्करहरुको निद हराम हुने भएको छ ।
नेपाल र भारत क्षेत्रमा हुने तस्कारीमा ठूलो गिरोह नै सक्रिय हुँदै आएको छ । कतिपय अवस्थामा सुरक्षा









