नियमित समाचार

आन्तरिक पर्यटन पुनरुत्थान समितिको प्रदेश सदस्यमा कृष्ण चौधरी र भाष्कर काफ्ले मनोनित

   
नेपालगन्ज :  आन्तरिक पर्यटन पुनरुत्थान समितिको लुम्विनी प्रदेशको सदस्यमा बाँकेबाट भाष्कर काफ्ले र कृष्ण चौधरीलाई मनोनित गरिएको छ । यसअघि बाँकेकै श्रीराम सिग्देललाई प्रदेशकै सहसंयोजकको जिम्मेवारी तोकिसकिएको छ ।-
महाव्याधिले गाँजेको वर्ष पनि थप १९ खर्ब डलरले धनी भए अर्बपतिहरु, कुन देशका धनाढ्यले कति कमाएरु

महाव्याधिले गाँजेको वर्ष पनि थप १९ खर्ब डलरले धनी भए अर्बपतिहरु, कुन देशका धनाढ्यले कति कमाएरु

   
एक वर्ष भयो - विश्वले महाव्याधि निर्देशित लकडाउन खेप्न सुरु गरेको । यो अभूतपूर्व कठिन अवधिमा विश्वले राजनीतिक उथलपुथल मात्र होइन, यस ब्रम्हाण्डका धनाढ्यहरुको धन अविश्वसनीयरुपमा बढेको पनि देख्यो । संसारका प्रमुख धितोपत्र बजार ९स्टक मार्केट० हरु तीव्ररुपमा उकालो लागिरहेका छन् । खासगरी यसले गर्दा नै भएका हुन् धनाढ्यहरु झन् धनी। विश्वको ध्यान खिचेका ठूला कम्पनीहरुमा उनीहरुले होल्ड गरेको सेयर
किशोरीहरुलाई प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी प्रशिक्षण

किशोरीहरुलाई प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी प्रशिक्षण

   
नेपालगन्ज :  कमिट नेपाल बाँकेले आफ्नो लक्षित समुदायका युवा युवतीहरुलार्इ सशक्तीकरण गर्ने उदेश्यका साथ नेपाल महिला बिस्वासी संघ ( एनएमबिस) काठमाडौको सहयोग र समन्वयमा किशोरी , महिलाको प्रजनन स्वास्थ अधिकार तथा मानसिक स्वास्थ सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । उक्त तालिम २० जना बादी तथा दलित किशोरीहरुलाई प्रदान गरि सफलता पुर्बक सम्पन्न भएको छ । सहयोगी सस्था नेपाल महिला बिस्वासी संघ काठमाडौ
लुम्विनी प्रदेशमा सक्रिय स्काउट, शहरदेखि गाउँसम्म पुग्दै

लुम्विनी प्रदेशमा सक्रिय स्काउट, शहरदेखि गाउँसम्म पुग्दै

   
नेपालगन्ज :  लुम्विनी प्रदेशमा नेपाल स्काउट सक्रिय भएको छ । सामाजिक अभियानका लागि शहरदेखि गाउँसम्म पुगेर विभिन्न गतिविधि सन्चालन गरिरहेका छन् । यतिबेला स्काउटले चाडो मौसममा आमनागरिकलाई कोरोना संक्रमणबाट कसरी जोगाउने भन्ने विषयमा जागरुक गराइरहेको स्काउटका प्रदेश सदस्य गणेश भण्डारी बताउँछन् । उनका अनुसार, अहिले बाँकेका विभिन्न ठाउँमा स्काउटरहरु यस्ता जनचेतनामुलक कार्यक्रम गर्न व्यस्त छन् ।
नागरिक समाज डटकमले  प्रथम वार्षिकोत्सब मनायो

नागरिक समाज डटकमले प्रथम वार्षिकोत्सब मनायो

   
नेपालगन्ज : न्यू मिडिया हाउस प्रालिद्वारा संचालित अनलाइन समाचार पोर्टल नागरिक समाज डटकमले आफ्नो प्रथम वार्षिकोत्सब मनाएको छ। बिहीबार नेपालगन्जको सेतु बिक चोक स्थित आफ्नै कार्यालयमा नागरिक समाजका अध्यक्ष रामु ओलीको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो। वार्षिकोत्सब कार्यक्रममा लागू औषध विरुद्ध सक्रिय संस्था चेन्ज टिमका अध्यक्ष प्रबिण विसी प्रमुख अतिथिको रुपमा रहेका थिए। त्यस्तै, ईसेतोखरी
महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा स्वागत

महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा स्वागत

   
नेपालगन्ज :  नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई स्वागत गरेको छ । बिहिवार संघको कार्यालयमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा संघले अधिकारीलाई स्वागत एवं बधाई दिएको हो। कार्यक्रममा बोल्दै व्यवसायीहरुले व्यवसायिक हकहितका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । केन्द्रीय
सेवाग्राहीबाट घुस खाने मालपोत कार्यालय, तुलसीपुरका प्रमुखदेखि सहयोगीसम्मलाई मुद्दा

सेवाग्राहीबाट घुस खाने मालपोत कार्यालय, तुलसीपुरका प्रमुखदेखि सहयोगीसम्मलाई मुद्दा

   
नेपालगन्ज २ पुष :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, तुलसीपुर दाङका प्रमुख सहित चार जना बिरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार सेवाग्राहीले सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराई दिने प्रयोजनको लागि घुसररिसवत माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा बुटवलबाट खटिई गएको टोलीले तीन लाख बीस ह
भाटभटेनीले ल्यायो मेघा अफर, १० प्रतिशत छुट

भाटभटेनीले ल्यायो मेघा अफर, १० प्रतिशत छुट

   
नेपालगन्ज :  नेपालकै ठूलो चेच सुपर मार्केट भाटभटेनीले कोरोना महामारीपछि ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कोभिड-१९ ले बनाएको जटिल अवस्था तथा उपभोक्ताको जनजीवनमा परेका समस्यालाई मध्यनगर गरी ‘भाटभटेनी मेघा अफर’ ल्याएको कम्पनीले बताएको छ । स्टोरले दाल,चामल,तेल,मसला,वेकरी,फ्रोजन मासु,लगाएतका ग्रोसरी सामग्रीहरुमा छुटको व्यवस्था गरेको छ । यो योजना अन्तरत ग्राहकहरुलाई भाटभटेनीका सबै स्टोर

हुम्लादेखि नेपालगन्जसम्मको भाडा ५ हजार ३ सय कायम

   
हुम्ला :  हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको छ हजार पाँच सय ९५ रूपैयाँ भाडा लिँदै आएको नेपाल एरलाइन्सले घटाएर अहिले पाँच हजार तीन सय कायम गरेको छ । नेपालगञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले नेपाल एयरलाइन्सभन्दा कम