संसद विघटन अविश्वास प्रस्ताव दर्ताको चलखेल रोक्ने प्रयास असफल भएपछिको वाध्यात्मक कदम
नेपालगन्ज : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाध्यात्मक कदमका रुपमा ताजा जनादेशमा जानुपर्ने निर्णय भएको बताउनु भएको छ । उहाले पार्टीभित्रकै खेलका कारण बाध्यात्मक अवस्था आएको बताउनु भयो ।
‘पार्टी एकताको मर्म विपरितको समिकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका अध्यक्ष तथा प्रधानमन्त्रीका विरुद्धको संगिन आरोप सहितको अर







