महासंघका केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा स्वागत
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघमा नवनिर्वाचित केन्द्रीय सदस्य चक्र बहादुर अधिकारीलाई स्वागत गरेको छ ।
बिहिवार संघको कार्यालयमा अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा संघले अधिकारीलाई स्वागत एवं बधाई दिएको हो।
कार्यक्रममा बोल्दै व्यवसायीहरुले व्यवसायिक हकहितका लागि सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । केन्द्रीय







