नियमित समाचार

उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई पितृशोक

उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठलाई पितृशोक

   
नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता कुल प्रसाद श्रेष्ठको मंगलबार बेलुका ९० बर्षको उमेरमा निधन भएको हो । उनको आफ्नै निबास ऐरावती गाउँपालिका वडा नम्बर ६, अर्लाबाङ्ग प्युठानमा निधन भएको छोरा कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए । व्यापारको शिलशिलामा सपरिवार नेपालगन्जमा बस्दै आ
नेपालगन्जमा लियो अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपालगन्जमा लियो अभिमुखिकरण कार्यक्रम सम्पन्न

   
नेपालगन्ज–लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको आयोजनामा नेपालगन्जमा लियो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष प्रकाश कुवँरको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स ३२५ बि२ नेपालका जिरो मेम्बरड्रप संयोजक मुकुट ढकाल, लियो जिल्ला परिषद् ३२५ बि २का पूर्व अध्यक्ष विष्णु श्रेष्ठ, लियो जिल्ला परिषद् ३२५ बि२ का जिल्ला परिषद निर्देशक सुजीत बैश्य लगायत नेपालगन
बन्यजन्तुबाट पीडितलाई राहत

बन्यजन्तुबाट पीडितलाई राहत

   
नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जको देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले बन्यजन्तुबाट पीडित भएका ८ घरधुरीले क्षतीपूर्ती राहत प्राप्त गरेका छन् । एक कार्यक्रमका बिच बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभार क्षेत्रका पीडितहरुले राहत प्राप्त गरेका हुन् । बाँके राष्ट्रिय निकुञ्जबाट बन्यजन्तुबाट हुने क्षतीको राहत सहयोग निर्देशिका, २०६९ (तेस्रो संशोधन, २०७५) बमोजिम ५६ हजार रुपैया राह
रु ५० लाखको लागतमा जमुनाह नाकामा स्थायी हेल्थडेस्क बन्दै

रु ५० लाखको लागतमा जमुनाह नाकामा स्थायी हेल्थडेस्क बन्दै

   
नेपालगञ्ज, मंसिर २९ । नेपालगञ्जस्थित जमुनाह नाकामा स्थायी रुपमा हेल्थ डेस्क स्थापना हुने भएको छ । ५० लाखको लागतमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी समेत स्वीकृत गरिसकेको छ । कोभिड–१९ लगायत अन्य संक्रमक रोगको नियन्त्रणका लागि नाकामा चिकित्सक सहित स्वास्थ्यकर्मी परिचाल
देवी ज्ञवाली भन्छन्-असार मसान्तभित्र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र दिन्छौ

देवी ज्ञवाली भन्छन्-असार मसान्तभित्र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र दिन्छौ

   
नेपालगन्ज २९ मंसिर :  सुकुम्वासी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले असार मसान्त भित्र भुमिहीन तथा सुकुम्वासीले जग्गाधनी प्रमाण पुर्जा पाउने बताएका छन् । सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले भुमिहीन तथा सुकुम्वासी लागत लिने र प्रमाणीकरण गर्ने काम सुरु भई सकेको जानकारी दिदै सोही लागतका आधारमा असार मसान्त भित्र जग्गाधनी प्रमाण पुर्जा बितरण गरिने बत
नेपालगन्जमा काँग्रेसको प्रदर्शन

नेपालगन्जमा काँग्रेसको प्रदर्शन

   
नेपालगन्ज । नेपाली काँग्रेस बाँकेले सरकारको विरोधमा सोमबार नेपालगञ्जमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार दिउसो पार्टी कार्यालयबाट विरोध प्रदर्शन सुरु भएको हो । नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय पुगेर समापन हुनेछ । गाउँगाउँबाट सहभागी नेता कार्यकर्ताको सहभागिता रहेको प्रदर्शनको अगुवाई जिल्ला सभापति किरण कोइरालाले गर्नुभएको छ । जुलुसका सहभ
नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट, यस्तो छ मूल्य र विशेषता

   
काठमाडौं – कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि उपलब्ध भएको छ । दसैं अगाडि नै यसको बुकिङ खोलेको भए पनि हालै मात्र सो कार नेपाली बजारमा उपलब्ध भएको हो । कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट नेपाली बजारमा उपलब्ध गराएको हो । डिजेल इन्जिनयुक्त किया सोनेट ३ भेरिएन्टमा र पेट्रोल इन्जिनयुक्त किया सोनेट एउटा भेरिएन्टमा उपलब्ध हुनेछ ।
टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प शुरु, यसरी गरौ बुकिङ

टाटा मोटर्सको पाँचौ ग्लोबल सर्भिस क्याम्प शुरु, यसरी गरौ बुकिङ

   
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प २०२० शुरु गरेको छ । सो क्याम्प आज मंसिर २८ देखि ८ पौष गते सम्म संचालन हुनेछ । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो । उक्त उदघाटन समारोहमा टाटा मोटर्स कमर्सियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्र
कमिट नेपालको लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न

कमिट नेपालको लेखाजोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न

   
नेपालगन्ज २८ मंसिर :  “सामाजिक, न्याय, आत्म सम्मान ,सशक्तिकरण र रुपान्तरणका लागि सामुदाहिक अभियान” भन्ने मूलनाराका साथ सामुदायिक सशक्तिकर तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा आ.व २०७६/०७७ सामाजिक लेखा जोखा तथा सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिका उप—प्रमुख उमा थापाको प्रमुख आतिथ्यतामा नेपालगन्जमा एक कार्यक्रमका व