नियमित समाचार

बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई

बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई

   
नेपालगन्ज :  बाँकेमा कोभिड सम्बन्धि सूचना सम्प्रेशनको जिम्मेवारी तेज ओलीलाई असिस्टेन्ट तेज ओलीलाई दिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बागंका अनुसार,बाँके कोभिड १९ सम्बन्धि सूचना अपडेटको लागि हाल डिओसीमा मा खटिएका स्वास्थ सहायक ओलीलाई जिम्मेवारी दिइएको हो । उनको ९८४८०२१२२० मा सम्पर्क गर्न सकिन्छ । यसअघि नरेश श्रेष्ठलाई सो जिम्मेवारी दिइएको थियो ।
शिव शिखर सहकारीले नेपालगन्जमा खोल्यो गार्डेन मार्ट खोल्दै, सबै कर्मचारी महिला

शिव शिखर सहकारीले नेपालगन्जमा खोल्यो गार्डेन मार्ट खोल्दै, सबै कर्मचारी महिला

   
नेपालगन्ज २० मंसिर :  शिव शिखर बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले नेपालगन्ज ‘गार्डेन मार्ट डिमार्टमेन्ट स्टोर’ संचालन गर्ने भएको छ । देशैभरी गार्डेन मार्ट स्टोर संचालनमा ल्याएको सहकारीले बाँकेको नेपालगन्जमा समेत उक्त सेवा सुरु गर्न लागेको हो । सहकारीको सेवा केन्द्र र गार्डेन मार्ट स्टोर संचालनकालागि सहकारीले नेपालगन्जको न्युरोडमा आफ्नै घर खरीद गरेको जनाएको छ । काठमाण्डौं तथा बाँकेको कोहलप
बाटाका जुत्ताको उदयको कथा : ऋणले टाट उल्टिएपछि मजदुर बनेर काम सिके अनि पछाडि फर्कनु परेन

बाटाका जुत्ताको उदयको कथा : ऋणले टाट उल्टिएपछि मजदुर बनेर काम सिके अनि पछाडि फर्कनु परेन

   
नयाँदिल्ली। फुटवेयरको व्यापारमा निकै ख्याति कमाएको कम्पनी बाटा शु अर्गनाइजेसनले भारत हेर्ने प्रमुख कार्यकारी अधिकृत सन्दिप कटारियालाई वैश्विकस्तरको प्रमुख कार्यकारी घोषणा गरेको छ। बाटाको वैश्विकस्तरमा काम गर्ने कटारिया पहिलो भारतीय हुन्। उनले एलेक्सिस नसार्डको स्थान लिएका हुन्। नसार्डले पाँच वर्ष यो पदमा बिताएपछि छाड्दै छन्। कटारिया सन् २०१७ मा बाटा इण्डियाको प्रमुख कार्यकारीका रूपमा आएका थि
मापदण्ड विपरित बेचेको भन्दै सय पोका दूध र दहि नष्ट

मापदण्ड विपरित बेचेको भन्दै सय पोका दूध र दहि नष्ट

   
नेपालगन्ज :  कोहलपुर तथा बैजनाथ बजार क्षेत्रका विभिन्न डेरी उद्योग र पसलहरुको अनुगमनका क्रममा खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब सय पोका दूध र दहि नष्ट गर्न लगाइएको छ । साथै लेवलिङ्ग एवं प्याकेजिङ्ग गरेर मात्र दुध एवं दुग्धजन्य पदार्थको उत्पादन र बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।
नेकपाका नेता विष्णु रिजाल भन्छन् -कोरोना वीमा नदिने कम्पनी विरुद्ध मुद्दा चलाउ

नेकपाका नेता विष्णु रिजाल भन्छन् -कोरोना वीमा नदिने कम्पनी विरुद्ध मुद्दा चलाउ

   
नेपालगन्ज १९ मंसिर : नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले वीमा रकम नदिने कम्पनीहरु माथि कठोर कदम चाल्दै संगठित ठगीमा मुद्दा चलाउनुपर्ने बताएका छन् । बिमा कम्पनीहरूले कोरोना बिमाको रकम समयमै भुक्तानी नगरेर आफ्नो विश्वसनीयता नराम्ररी गुमाएको उल्लेख गरेका छन् । अर्थ मन्त्रालयले बारम्बार सहजीकरण र ताकेता गर्दा पनि बिमा रकम भुक्तानी गर्न आनाकानी गर्नुले उनीहरूको बिमितलाई दुः ख दिने, झुलाउने
स्थिर ब्याज दर बढिमा १० बर्षसम्म स्थिर ब्याज रहन सक्ने

स्थिर ब्याज दर बढिमा १० बर्षसम्म स्थिर ब्याज रहन सक्ने

   
काठमाडौं। स्थिर ब्याज दरको ब्यवस्था गरेको राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत त्यसको समय सीमा तोकेको छ। यसअघिको निर्देशनमा ऋणको अवधिसम्म ब्याज स्थिर राख्नु पर्ने जस्तो अस्पष्ट ब्यवस्था थियो। बैंकहरुले परिचालन गर्ने स्रोतका आधारमा अब स्थिर ब्याजको समय अवधि तोकिने छ। अहिलेसम्म नेपालमा बढिमा १० बर्षसम्मको ऋणपत्र जारी भएका छन। निक्षेप पनि बढिमा ४र५ बर्षको मात्र छ। अब यो बीचमा बसेर बैंक तथा
दुई महिना पुगेकाले तीन दिनभित्र विद्यूत महशूल नबुझाए लाइन काटिने

दुई महिना पुगेकाले तीन दिनभित्र विद्यूत महशूल नबुझाए लाइन काटिने

   
नेपालगन्ज :  नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण कार्यालयले दुई महिनासम्म विद्युत महसूल नतिर्ने ग्राहकले तीन दिन भित्र महसुल नबुझाए जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको छ । हेर्नुहोस् सूचना-
शहर कब्जा गरेर बैंक लुट

शहर कब्जा गरेर बैंक लुट

   
ब्राजिलको सान्टा काटारिना राज्यको क्रिस्युमा शहरमा नाटकीय रूपमा बैंक डकैती भएको छ। करिब ३० जना हतियारधारी लुटेराहरुले दक्षिणी ब्राजिलको उक्त शहरलाई पूरै नियन्त्रणमा लिइ बैक लुटेका हुन्। उनीहरुले लुटपाटका क्रममा प्रहरीसँग मुठभेड सुरु भएपछि सडकमा पैसा छरेर भागेका थिए। पैसा छरिदिएपछि स्थानीयहरु घर बाहिर निस्केर पैसा टिप्न थाल्ने र प्रहरीबाट उनीहरु उम्किन सजिलो हुने रणनीति अनुसार उनीहरुले ठूलो
सामाजिक कार्यमा गुर्भाकोट ग्यालरी, ब्लड क्यान्सर पीडितलाई सहयोगको अपील

सामाजिक कार्यमा गुर्भाकोट ग्यालरी, ब्लड क्यान्सर पीडितलाई सहयोगको अपील

   
नेपालगन्ज :  गुर्भाकोटका युवाले शुरु गरेको गुर्भाकोट ग्यालरीले सामाजिक काममा सक्रियता देखाएको छ । सोही क्रममा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोगको अपील गरिएको छ । हेर्नुहोस् अपील- #Help_Post हाल केहि समय ब्लड क्यान्सरले पिडित गुर्भाकोट नगरपालिका वार्ड -७ निवासी अन्दाजी वर्ष १० का कपिल राजिको उपचारथ यही मिति २०७७/०८/१६ देखी २०७७/०८/२२ (एक हप्ता) सम्म यस नगरपालिकामा समाजिक कार्यमा
कमल गार्मेन्टमा आगलागी हुँदा दुई करोड क्षति, वर्षौदेखिको दुःख सेकेन्डमै खरानी भयो : धामी

कमल गार्मेन्टमा आगलागी हुँदा दुई करोड क्षति, वर्षौदेखिको दुःख सेकेन्डमै खरानी भयो : धामी

   
नेपालगन्जको धम्बोझीमा रहेको कमल गार्मेन्ट प्रालि मंगलबार साँझ आगलागी भएको छ । आगलागीले २ करोडको हाराहारीमा नोक्सान भएको सञ्चालक टंक धामीले जानकारी दिएका छन् । ‘उद्योगको मेसिन, तयारी र काँचो कपडा सबै जलेर ध्वस्त भयो’, उनले भने । बाँके प्रहरीले दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको जानकारी दिएको छ । आफ्नो वर्षौदेखिको दुःख पसिना खेर गएको उनले बताए ।