नियमित समाचार

विस्तार हुँदै कान्छादाई , अब कोहलपुरमा

विस्तार हुँदै कान्छादाई , अब कोहलपुरमा

   
नेपालगन्ज :  बाँकेको कोहलपुरमा कान्छा दाई एप संचालनमा आएको छ । नेपालगन्जमा कान्छा दाई मोवाइल एप मार्फत रेष्टुरेन्टको स्वाद घर–घरमा विस्तार गर्दै आएको सेवा अब कोहलपुरमा समेत अर्डर अनुसार विभिन्न होटल एवं रेष्टुरेन्टको स्वाद घर–घरमा लिन पाइने भएको छ । कोहलपुर नगरपालिका मेयर लुट बहादुर रावत द्धारा अर्डर गरी कोहलपुरमा सेवाको विस्तार गरिएको हो । https://arthapage.com/2020/09/24826/ ४ सय भन
पर्यटन मन्त्री योगेश भट्टराईले मेरो प्लानेट फनपार्क अवलोकन गरे, स्काई साईकलमा चढे

पर्यटन मन्त्री योगेश भट्टराईले मेरो प्लानेट फनपार्क अवलोकन गरे, स्काई साईकलमा चढे

   
नेपालगन्ज – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मंगलवार नेपालगन्जमा सन्चालित मेरो प्लानेट फनपार्कमा पुगेका छन् । ठूलो लगानीमा सन्चालन भइरहेको फनपार्कमा पुगेर उनले स्काई साईक्लिंग समेत गरे । फनपार्कले पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने भन्दै प्रशंसा गरे । हेर्नुहोस् पर्यटनमन्त्रीको मेरो प्लानेट अवलोकन......
पार्किङस्थलको उद्घाटन गर्दै पर्यटन मन्त्रीले भने- नेपालगन्ज एयरपोर्ट प्राथमिकतामा राखेको छु

पार्किङस्थलको उद्घाटन गर्दै पर्यटन मन्त्रीले भने- नेपालगन्ज एयरपोर्ट प्राथमिकतामा राखेको छु

   
नेपालगन्ज – नेपालगञ्ज विमानस्थलमा पार्किङस्थल विस्तार गरिएको छ । नेपालगञ्जलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने लक्ष्यका साथ अघि बढेको सरकारले २८ करोड ५३ लाख बजेट खर्चेर पार्किङस्थल बढाएको हो । पार्किङस्थलको मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नुभयो । मन्त्री भट्टराईले नेपालगञ्ज विमानस्थलको स्तरोन्नतिका लागि मास्टर प्लान बनाएर अघि बढेको बताए ।
खजुरामा १५ शैया अस्पतालको शिलान्यास

खजुरामा १५ शैया अस्पतालको शिलान्यास

   
खजुरा, १५ मंसिर : बाँकेको खजुरा गाउँपालिकामा १५ शैया अस्पताल निर्माण हुने भएको छ । खजुरा गाउँपालिका वडा नं. ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्ति गर्दै १५ शैया अस्पताल निर्माण गर्न लागिएको हो । नेपाल सरकार संघको बजेट मार्फत निर्माण हुने खजुरा अस्पतालको बाँके क्षेत्र नं. ३ का सांसद नन्दलाल रोकायले आज सोमवार एक समारोहका वीच शिलान्यास गरेका छन् । १८ करोड ६ लाख रुपैयाँको लागतमा
अब धनगढीमा पनि ‘भाटभटेनी सुपरमार्केट’, निर्माण कार्यका लागि भुमिपुजन गरियो

अब धनगढीमा पनि ‘भाटभटेनी सुपरमार्केट’, निर्माण कार्यका लागि भुमिपुजन गरियो

   
नेपालगन्ज १५ मंसिर :  सूदूरपश्चिमको राजधानी धनगढीमा ‘भाटभटेनी सुपरमार्केट’ को निर्माण कार्य शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा ३ मा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरुङ्ग, निर्देशक सावित्री गुरुङले भूमिपुजन गरेका छन् । एकवर्ष भित्र काम सक्ने गरी निर्माणको योजना बनाइएको छ । धनगढीमा भाटभटेनी शुभारम्भ हुन एक वर्ष पर्खिनुपर्ने छ । भाटभटेनीले धनगढी पछि सुर्खेतलाई प्राथमिकता राखेको छ ।
निर्माण सामाग्रीको अत्याधिक मूल्यबृद्धिले संकट

निर्माण सामाग्रीको अत्याधिक मूल्यबृद्धिले संकट

   
नेपालगन्ज । कोभिड-१९ महामारीबीच निर्माणको सिजन लागेको गलत फाइदा उठाउँदै निर्माण सामग्रीहरुमा मूल्यवृद्धिले मारमा परेको निर्माण व्यवसायीहरुले बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै कार्टेलिङ गरेर निर्माण सामग्रीमा अत्यधिकरूपले मूल्यवृद्धि गरिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। फलामजन्य विभिन्न साइजका डण्डी, पाता, पत्ती, जीआई तार, ग्याव्लिन तार उत
एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको शनिबार भएको ५४औं वार्षिक साधारणसभाबाट उनी निर्वाचित भएका हुन्। ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधान थिए। ढकालले एशोसिएटमा कुल सदर मत ८ सय ९७ मध्ये ५ सय २२ अर्थात् ५८. १९ प्रतिशत मत पाए। उनका प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले ३ सय ७४ मत पाए । वस्तुगतमा ढकालले ५६
शनिवार उद्योग वाणिज्य महासंघको निर्वाचन, बाँकेबाट तीनजना उम्मेदवार

शनिवार उद्योग वाणिज्य महासंघको निर्वाचन, बाँकेबाट तीनजना उम्मेदवार

   
नेपालगन्ज। नेपाल उद्योग वाणिज्य महासंघको शनिबार हुने निर्वाचनको तयारी पुरा भएको छ। बाँकेबाट नन्दलाल बैश्य, रचना श्रेष्ठ र चक्रप्रसाद अधिकारी उम्मेदवार रहेका छन् । निर्वाचन समितिका प्रवक्ता एवं निर्वाचन अधिकृत लिलामणि पौडेलले महासंघको नयाँ कार्यसमितिका लागि शनिबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताए। महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएको छ। जिल्लारनगर तर्फका
पर्यटन क्षेत्र पूरानै लयमा फर्किन चार वर्ष लाग्छ- भवानी राणा

पर्यटन क्षेत्र पूरानै लयमा फर्किन चार वर्ष लाग्छ- भवानी राणा

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कोभिडले सबै क्षेत्र प्रभावित भएको बताउँदै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएकी छिन्। महासंघको ५४औं साधारणसभामा उनले पर्यटन क्षेत्र पूरानै लयमा फर्किन चार वर्ष लाग्ने बताईन्। लकडाउनको समयमै चार प्रतिशत मात्रै उद्योग चलेका थिए। ३५ प्रतिशत आंशिक मात्रै चलेका थिए। बाँकी सबै बन्द थिए,-उनले भनिन्, - कोभिडले १६ देखि २० लाख
बाँके र बर्दियाका राइस उद्योगमा ‘प्राण’ भर्ने आशा !

बाँके र बर्दियाका राइस उद्योगमा ‘प्राण’ भर्ने आशा !

   
नेपालगन्ज ११ मंसिर :  लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियाबाट कृषि क्रान्ति शुरु हुने बताउँदै आएका छन् । औपचारिक कार्यक्रममा सुनिने मुख्यमन्त्री पोखरेलको उक्त भनाई निकै सान्र्दभिक र जायज लाग्छ । तर बाँके र बर्दियाको अवस्था भने अलि फरक छ । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । यी दुई जिल्ला पश्चिम नेपालमा अन्न भण्डारकै रूपमा