उद्योग वाणिज्य महासंघमा उपत्यका बाहिर सक्षम महिला रचना श्रेष्ठ, जिल्ला दौडाहामा व्यस्त
नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि लुम्विनी प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य पदकी उम्मेदवार रचना श्रेष्ठ यतिबेला मतदाता एवं उद्योगी, व्यवसायीसंघ भेटघाट गरिरहेकी छन् ।
जिल्ला दौडाहमा रहेकी श्रेष्ठ उपत्यका बाहिरबाट जिल्ला नगरबाट प्रस्तावित एकमात्र महिला उम्मेदवार हुन ।
जिल्ला दौडाह गरिरहेकी श्रेष्ठले सम्पूर्ण उद्योगी, व्यवसायीले आफुलाई अमूल्य मत दिएर









