नियमित समाचार

न्यूरोडमा खुुल्यो कैलाश स्पोर्टस हब, उद्घाटनको अवसरमा १० % छुट

न्यूरोडमा खुुल्यो कैलाश स्पोर्टस हब, उद्घाटनको अवसरमा १० % छुट

   
नेपालगन्ज ३ मंसिर : खेलकुदका प्रख्यात ब्राण्डका सामाग्री किन्न पाइने गरी नेपालगन्ज वडा नं. २ न्यूरोडमा कैलाश स्पोर्टस् हब सन्चालनमा आएको छ ।   बुधवारदेखि सन्चालनमा आएको स्पोर्टस् हबमा बिश्वबिख्यात ब्राण्डहरु यूनेक्स, कावेस्की, मिकासा लगायतका खेलकुद सामाग्री पाइने सन्चालक उज्जवल आचार्यले बताए । उनका अनुसार, उद्घाटनको अवसरमा हरेक सामाग्रीमा दश प्रतिशत छुट उपलब्ध गराइएको छ । आर्कषक
विवाहको लगनमा नेपालगन्जका ब्यांकेटलाई बुकिङको आशा

विवाहको लगनमा नेपालगन्जका ब्यांकेटलाई बुकिङको आशा

   
नेपालगन्ज। सामान्य अवस्थामा मंसिर महिनामा होटल र पार्टी प्यालेस विवाहका कारण भरिभराउ हुने गरेका छन् । तर कोभिडका कारण पछिल्लो छ महिनामा बन्द अवस्था रहेका होटल एवं पार्टी प्यालेस यो मंसिरमा के होला ? सामाजिक दूरी बिना सन्चालन हुने ठूला भोजभतेर र सभा समारोह जोखिमपूर्ण मानिएको छ । तर लामो समयदेखि ठप्प रहेका होटल एवं पार्टी प्यालेसहरुले मंसिरको विवाहको सिजनलाई छोप्नेकी भन्ने आशा राखेका छन
कश्मीरा खातुनको निधारमा रातो टिका टल्कियो….

कश्मीरा खातुनको निधारमा रातो टिका टल्कियो….

   
नेपालगन्ज धार्मिक सद्भावको शहरले परिचीत छ । पछिल्लो समयमा नेपालगन्जमा एक धर्मका चाडपर्वहरु अर्को धर्म मान्ने समुदायका व्यक्तिहरुले मान्ने र मनाउने प्रचलन बढेको छ । जसले गर्दा समाजमा धार्मिक एवम् सामाजिक सद्भाव अझै दरिलो र मजबुत हुँदै गएको छ । नेपालगन्जमा मुस्लिम समुदायका चाडपर्वहरु हिन्दु समुदायका व्यक्तिहरुले मनाउने र हिन्दु धर्मका चाडपर्वहरु पनि मुस्लिम समुदायका व्यक्तिहरुले मनाउने गर्दै
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सद्भाव झल्काउँने तिहार

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको सद्भाव झल्काउँने तिहार

   
नेपालगन्ज सद्भावको शहर हो । हिन्दु, मुस्लिम, बौद्ध तथा इसाई धर्म मान्ने धर्मावलम्बीहरु नेपालगन्जमा मिलेर बसेका छन । सबैको राम्रो भाइचारा सम्बन्ध छ । सबै धर्म मान्ने धर्मावलम्बीहरुले एक अर्काका चाडपर्वहरु मिलेर मनाउने गरेका छन । धर्म विशेष पर्वमा अन्य धर्म मान्नेहरु सरिक भएर धुमधामका साथ रमाइलोका साथ पर्व मनाउने गर्दछन । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी मुस्लिम
संकटमा रहेको अर्थतन्त्र उकास्न भारतका पूर्व प्रधानमन्त्रीका तीन सुझाव के हुन ?

संकटमा रहेको अर्थतन्त्र उकास्न भारतका पूर्व प्रधानमन्त्रीका तीन सुझाव के हुन ?

   
भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहले कोरोना भाइरसको महामारीका कारण संकटमा रहेको भारतीय अर्थतन्त्रलाई उकास्न तीनवटा उपाय अपनाउन सुझाएका छन्। भारतले तत्काल तीनवटा उपाय अपनाएर कोरोना भाइरसको महामारीबाट सिर्जित क्षतिलाई कम गर्न सकिने उनको सुझाव छ। भारतको अर्थमन्त्री तथा प्रधानमन्त्री रहिसकेका अर्थविद डा। मनमोहन सिंहको भूमिकालाई भारतको आर्थिक सुधारमा आर्किटेक्टका रूपमा सम्मानका साथ लिइन्छ।
रित्तियो लुम्बिनी प्रदेश कोभिड कोष, अब ६ लाखमात्र बाँकी

रित्तियो लुम्बिनी प्रदेश कोभिड कोष, अब ६ लाखमात्र बाँकी

   
लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा ६ लाख रुपैयाँमात्रै बाँकी छ। गत चैत १० गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस नियन्त्रण कोष स्थापना गरेको थियो। उक्त कोषमा प्रदेश सरकारले तत्कालै १० करोड रुपैयाँ जम्मा गरेको थियो। मुख्यमन्त्री र मन्त्रीहरूले पनि एक महिनाको तलब जम्मा गरेका थिए। उक्त कोषमा विभिन्न सामाजिक संघसंस्था, उद्योगी, व्यवसायी तथा सर्वसा
दिदी बहिनीलाई तिहारमा स्कुटर उपहार दिन खोज्नेलाई यी हुन् उत्कृष्ट ५ विकल्प (मूल्यसहित)

दिदी बहिनीलाई तिहारमा स्कुटर उपहार दिन खोज्नेलाई यी हुन् उत्कृष्ट ५ विकल्प (मूल्यसहित)

   
काठमाडौं । तिहार दाजुभाई तथा दिदी बहिनीहरुको चाडपर्वको रुपमा चिनिन्छ । बिशेष गरेर दिदी बहिनीले दाजु भाईलाई टिका लगाएर मसला र उपहार स्वरुप केहि दिने प्रचलन रहेको छ । टिका लगाइसकेपछि दाजुभाइले पनि दिदी बहिनीलाई उपहार स्वरुप केहि दिने चलन रहेको छ । पहिले पहिले टीका लगाएर दक्षिणा स्वरुप नगद दिने चलन रहेको थियो भने, आजकल उपहार दिने चलन बढ्दो रहेको छ । यसरी तिहारमा दिदी बहिनाका लागि दिइने उपहारमा
रंगोलीले सजिए बाँकेका बैंक

रंगोलीले सजिए बाँकेका बैंक

   
नेपालगन्ज : बाँकेका बैंक तथा वित्तीय संस्थाहरुमा रंगोली बनाइएको छ । निकै आर्कषक रंगोलीले बैंक सजिएका छन् । आज लक्ष्मी पूजाका दिन सुन्दर रंगोली बनाएर बैंक सजाइएको छ । घरको आँगनमा विभिन्न रङ प्रयोग गरेर बनाइने रंगोली विशेषगरी शक्ति र उदारताको भाव व्यक्त गर्ने उद्देश्यको साथ बनाइन्छ। यसले राम्रो भाग्य ल्याउने विश्वास पनि छ।
नेपालगन्ज म्याराथनको पुरस्कार राशी बृद्धि

नेपालगन्ज म्याराथनको पुरस्कार राशी बृद्धि

   
नेपालगन्ज :  क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा मंसिर ६ गते शनिबार हुने छैटौं धारा नेपालगन्ज म्याराथनको तयारी तीब्रगतिमा अघि बढिरहेको छ । एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नका लागि हिडौं’ भन्ने नारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालग
शहरको प्रतिष्ठा बढाउने नेपालगन्ज म्याराथन

शहरको प्रतिष्ठा बढाउने नेपालगन्ज म्याराथन

   
नेपालगन्ज :  धारा छैठौ नेपालगञ्ज म्याराथनमा एक्सन एड पनि जोडिएको छ । ‘बाँच्नका लागि हिडौं’भन्ने नारालाई अघि सारेको एक्सन एड नेपालले नेपालगञ्ज म्याराथनमा साझेदारी गरेको हो । नेपालगञ्ज म्याराथन मंसिर ६ गते शनिबार आयोजना हुँदैछ । नेपालगञ्जलाई देश र विदेशमा चिनाउने अभियानमा गतवर्षदेखि नै धारा तेल, आशीर्वाद पेन्ट्स र राष्ट्रिय बाणिज्य बैंक जोडिरहेका छन् । छैठौ संस्करणमा एक्सन एडसमेत जोडिदा अझ खु