नियमित समाचार

टीका लगाउने उत्तम साइत १०: १९ बजे

टीका लगाउने उत्तम साइत १०: १९ बजे

   
काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०: ११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०: १९ बजे
स्वास्थ्य मन्त्रालयको निर्देशन-खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्नु

स्वास्थ्य मन्त्रालयको निर्देशन-खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्नु

   
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह गरेको छ । सरकारले हालै मात्र विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो । यसको चौतफी आलोचना भएपछि सरकारले उपचार खर्च व्यहोर्न नसक्ने स्वघो
दशैंमा टिका थाप्ने बारेमा नेपालगन्जकी उपमेयरको यस्तो छ सुझाव

दशैंमा टिका थाप्ने बारेमा नेपालगन्जकी उपमेयरको यस्तो छ सुझाव

   
कोभिड-१९ को महामारीको बिचमा आईपुगेको नेपाली हरुको महान पर्व बडा दशैलाई यस वर्ष हामिले परिवारको बिचमा मात्र मनाउने निधो गरेका छौ । किनभने घरमा दिर्घ रोगी ८० वर्षीय बुवा र ७२ वर्षिय आमा हुनुहुन्छ भने म र मेरो ठुलो दिदि कोरोना संक्रमित भई घरमा होम अईसोलेसनमा छौ । तसर्थ हामी आफु पनि आफ्ना मान्यजनको हातबाट टिका थाप्न, आशीर्वाद लिन नजाने र हाम्रो घरमा पनि आउने आफन्तजनलाई नआउनु हुन विनम्रतापूर्वक
स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा साढे चार अर्ब खर्च गरे, अब कति छन् क्वारेन्टिनमा ?

स्थानीय तहले कोरोना रोकथाम तथा नियन्त्रणमा साढे चार अर्ब खर्च गरे, अब कति छन् क्वारेन्टिनमा ?

   
काठमाडौं। कोभिड-१९ व्यवस्थापन/ नियन्त्रणमा देशभरका स्थानीय तहहरुले कात्तिक पहिलो सातासम्म चार अर्ब ५९ करोड रुपैयाँभन्दा बढी खर्च गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट स्थानीय तहहरुलाई संघ सरकारले आवश्यक बजेट उपलब्ध गराउँदै आएको छ। स्थानीय तहहरुले क्वारेन्टिन र आइसोलेसन वार्डको निर्माण एवम् सञ्चालन, कन्ट्याक्ट ट्रे

कशिम सिद्धिकीले खोले हाउस अफ क्ले, जहाँ पाइन्छ माटोबाट बनेका कलात्मक भाडा

   
नेपालगन्ज :  नेपालगन्जका युवा व्यवसायी कशिम सिद्धिकीले माटोबाट निर्माण भएका भाँडाहरुको पहिलो पसल हाउस अफ क्लेको शुभारम्भ गरेका छन् । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद मोहम्मद ईश्तियाक राई र नेपालगन्ज मेडिकल कलेजका एसोसिएट प्रोफेसर डा बिनोद कर्णले उक्त पसलको उद्घाटन गरे । ५ प्रकारका प्रशाोधित माटोबाट हातबाट निर्माण भएका कलात्मक भाँडाहरु नियमित प्रयोग गर्न मिल्ने गरी बलियो हुनुका साथ
थपुवामा च्याउ खेती सम्बन्धी तालिम सन्चालन

थपुवामा च्याउ खेती सम्बन्धी तालिम सन्चालन

   
नेपालगन्ज :  नेपालगन्ज उपमहानगरपालिका वडा नं २० स्थित थपुवा गाउँका १५ जना किसान लाई हाम्रो सिभिल कृषि सहकारी संस्था लिमिटेडको सहयोगमा, कृषि प्राबिधिक एंव संस्थाका सदस्य धन बहादुर पुनको सहजीकरणमा दुई दिने च्याउ खेती तालिम, च्याउ खेतिको ब्यबहारिक प्रयोग एवम् च्याउ खेतिको बीउ समेत राख्ने कार्य सम्पन्न गरियो । सो तालिममा संस्थाका अध्यक्ष डिल्ली राज रेग्मीले व्यावसायिक च्याउ खेती गर्ने किसान लाई
कोरोनाका कारण नेपालगन्जले सह-प्राध्यापक गुमायो

कोरोनाका कारण नेपालगन्जले सह-प्राध्यापक गुमायो

   
नेपालगन्ज :  कोरोना कहरले ज्यान लिनेहरुको संख्या बाँकेमा पनि थपिएको छ । महेन्द्र बहुमुखी क्याम्पसका सह– प्राध्यापक डोलराज भण्डारीको गएराती निधन भएको छ । नेपालगन्ज– १ निवासी ५० वर्षीय भण्डारीको शुक्रवारराती १० बजे निधन भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । गत असोज २५ गते कोरोना संक्रमणको शंका लागेर स्वाब टेष्ट गराएका भण्डारीलाई अर्को दिननै संक्रमण पुष्टि भएको थियो । त्यसको
सुर्खेतका महिला उद्यमीले तीन दिनमा अढाई करोडको खसी बेचे

सुर्खेतका महिला उद्यमीले तीन दिनमा अढाई करोडको खसी बेचे

   
नेपालगन्ज :  सुर्खेतका महिलाहले कात्र्तिक महिनाको तीनदिन भित्र अढाई करोड मूल्य बराबरको खसी विक्री गरेका छन् । सुन्दर नेपाल संस्थाको आयोजन तथा हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग त्यहाँका महिलाहरुले बाख्रा एवं खसीपालन गर्दै आएका छन् । सफलता सामाजिक उद्यमि महिला सहकारी सस्था बराहाताल ५ सुर्खेतमा कार्तिक ३ ,४ र ५ गतेसम्म सहकारीले १ हजार २ सय ३३ वटा खसी खरिद गरेका थिए । रु २ करोड ५१ लाख
कृषि मन्त्री ज्यू, तपाईकै जिल्लाका कृषकले उत्पादन गरेको दूध डिडिसीले किनेन

कृषि मन्त्री ज्यू, तपाईकै जिल्लाका कृषकले उत्पादन गरेको दूध डिडिसीले किनेन

   
नेपालगन्ज ८ कात्र्तिक :  लुम्विनी प्रदेशको कृषि मन्त्री आरती पौडेलको गृहजिल्ला हो बाँके । अझ दूग्ध विकास संस्थान (डिडिसी)मै निर्भर पशुपालक कृषक उनकै निर्वाचन क्षेत्रका अधिक छन् । तर डिडिसीले एक महिनासम्म दूध नकिन्ने भएपछि कृषक तनावमा छन् । कृषि मन्त्री आरती पौडेलले आफ्ना समस्या समाधान गर्नुपर्ने माग गरेका छन् । चाडपर्वका बेला दूधको व्यवस्थापन गर्न कृषकलाई मुस्किल परेको छ । सरकारी स्वामित
भेरी अस्पतालमा अब २० रुपैयामा खाना !

भेरी अस्पतालमा अब २० रुपैयामा खाना !

   
नेपालगन्ज ७ कात्र्तिक :  भेरी अस्पताल परिसरमा अस्पतालमा आउने विरामीका कुरुवा, विपन्न व्यक्तिलाई लक्षित गरी २० रुपैयामा एक छाक खाना पाउने व्यवस्था सञ्चालनमा ल्याईएको छ । सो सेवाको एक समारोहका बीच उद्घाटन गर्दै नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणाले भेरी अस्पतालमा उपमहानगरसंगको सहकार्यमा सुरु गरिएको यो कार्यक्रम दुबै समय सञ्चालनमा ल्याउनको लागि आग्रह समेत गरे । हाल बिहान १० बजेदेखि १