बास्तु विज्ञान : घर बनाउनुअघि जान्नैपर्ने १३ कुरा
बास्तुशास्त्र एक यस्तो विज्ञान हो जसले घर निर्माणका हरेक बिषयलाई निर्देश गरेको हुन्छ । पछिल्लो समयमा बास्तुशास्त्र निर्माण क्षेत्रको अपरिहार्य बिषय बनेको छ । जो कसैले पनि बास्तुशास्त्रको मान्यतालाई इन्कार गर्न सक्दैन ।
यो केवल परम्परामात्र नभई एक बिज्ञान हो ।
वास्तु अनुसार घर निर्माण गर्दा तपाइको जीवनमा सुख र शान्ति मिल्छ । वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज









