सरकारी लगानीमा बसदेखि शौचालय तर सन्चालनको जिम्मा ठेकेदारलाई
नेपालगन्ज २१ कात्र्तिक : नेपालगन्ज उपमहानगरपालिकाले खरिद गरेको बस आफै सन्चालन गर्ने प्रयत्न गर्यो । तर सन्चालन गर्न सकेन । केही सीप नचलेपछि निजीक्षेत्रलाई सन्चालनको जिम्मा दियो ।
त्यस्तै अवस्था झेल्यो घुम्ती शौचालयले पनि । ठेकेदार मार्फत सन्चालनमा रहेका ती घुम्ती शौचालय कति त त्यसै थन्किएका छन् । सरकारी लगानीका यि योजनाको औचित्य माथि नै प्रश्न उठेको छ ।
हालकै कार्यान्वयनमै रहेका योजनाका








