नियमित समाचार

बर्जर पेन्ट्सको ‘बर्जर कलर स्प्लास’ योजना

बर्जर पेन्ट्सको ‘बर्जर कलर स्प्लास’ योजना

   
रङ उत्पादक कम्पनीले बर्जर जेन्सन एन्ड निकल्सन (नेपाल) प्रालिले आउँदो दसैंतिहार अवसरलाई लक्षित गरी ‘बर्जर कलर स्प्लास’ ग्राहक योजना सुरु गरेको छ । असोज १५ देखि लागू भएको यो योजनाअन्तर्गत १ सय वर्गफिट बराबरको सिल्क डिजाइन पेन्टस् पक्का उपहार प्राप्त गर्न बर्जर पेन्ट्स योजनामा उल्लिखित ब्रान्ड खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।योजनाअन्तर्गत एक भाग्यशाली विजेताले बम्पर पुरस्कारमा नगद ५ लाख प्र
दसैंको पूर्वसन्ध्यामा ४ वर्षपछि बजारमा आयो रोयल स्ट्याग

दसैंको पूर्वसन्ध्यामा ४ वर्षपछि बजारमा आयो रोयल स्ट्याग

   
काठमाडौं । दसैं –तिहारको पूर्वसन्ध्यामा ४ वर्षपछि रोयल स्ट्याग बजारमा आएको छ । नेपाली मदिरा बजारमा राम्रो बजार हिस्सा बनाइरहेको समयमा ४ वर्षअघि रोयल स्ट्याग नेपालबाट बाहिरिएको थियो । रोयल स्ट्याग भारतीय ब्रान्ड हो । केही महिनाअघि नयाँ लगानीकर्ताहरुको व्यवस्थापनमा रोयल स्ट्यागको रोयल्टी लिएर नेपालमा नै उत्पादन गर्ने गरी उद्योग स्थापना भएको थियो । रोयल्टीसम्बन्धी नयाँ कानुनका कारण ४ वर्षअगाड
बाँकेमा २० जना कोरोना संक्रमितको अवस्था सिकिस्त

बाँकेमा २० जना कोरोना संक्रमितको अवस्था सिकिस्त

   
नेपालगन्ज १६ असोज :  भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको आइसोलेसनमा उपचार गराइरहेका मध्ये २० जना कोरोना संक्रमित सिकिस्त छन् । हेर्नुहोस् आजको विवरण...
सबै प्रयासका वावजुद पनि डा. हरि सापकोटालाई बचाउन सकिएन-भेरी अस्पताल

सबै प्रयासका वावजुद पनि डा. हरि सापकोटालाई बचाउन सकिएन-भेरी अस्पताल

   
नेपालगन्ज १५ असोज :  डा. हरि सापकोटाको निधनका बारेमा भेरी अस्पतालले प्रेस बिज्ञप्ती जारी गरेको छ । विज्ञप्ती असोज १५, २०७७ अपराह्न ५ बजे कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा हरी प्रसाद सापकोटालाई COVID-19 संक्रमण भइ (पहिचान मिति - भदौ २९, २०७७) सोहि अस्पतालमा उपचाररत रहेकोमा स्वास प्रस्वासमा समस्या आएको हुँदा असोज १, २
कोरोनाले पहिलो पटक चिकित्सकको मृत्युः  डा. हरी सापकोटाको नेपालगन्जमा निधन

कोरोनाले पहिलो पटक चिकित्सकको मृत्युः डा. हरी सापकोटाको नेपालगन्जमा निधन

   
नेपालगन्ज – कोरोना संक्रमणले सुर्खेतस्थित अस्पतालमा कार्यरत एक वरिष्ठ चिकित्सकको मृत्यु भएको छ । कोरोना संक्रमण भएर नेपालगन्जस्थित अस्पतालमा उपचार गराइरहेका डा. हरि सापकोटाको मृत्यु भएको हो। भेरी अस्पतालमा दरबन्दी भएका हाडजोर्नी बिशेषज्ञ डा. सापकोटा सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा कार्यरत थिए। भेरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले बाँकेको खजुरा घर भएका डा. सापकोटाक
नेपालगन्जमा तीस वर्षदेखि  मिसलपट्टी चखाइरहेका बेहना

नेपालगन्जमा तीस वर्षदेखि मिसलपट्टी चखाइरहेका बेहना

   
भगतराम थारु नेपालगन्ज १५ असोज । बाँके नेपालगन्ज उपमहानगरपालिका-१८ लग्दहवाका विपद रसुल बेहनाले वि.सं. २०३० सालदेखि मिसलपट्टी बेचेर गुजारा चलाउदै आएका छन् । करिब ४६ वर्षदेखि मिसलपट्टी बेच्न सुरु गरेको अहिले पनि उहि साइकल उही झोला प्रयोग गर्दै आएका छन् । आफ्नो गुजारा चलाउनकै लागि नेपालगन्ज उपमहानगरपालिकाको गल्ली गल्लीमा मिसलपट्टी बेच्दै आएका उनी आफ्नो कामदेखि सन्तुष्ट छन् । आफ्नै मेह
टोकन प्रणाली शुरु भएपछि एकदिनमै यसरी बद्लियो यातायातको सेवा

टोकन प्रणाली शुरु भएपछि एकदिनमै यसरी बद्लियो यातायातको सेवा

   
बाँके । नेपालगन्जस्थित यातायात ब्यवस्था कार्यालयमा आजदेखि टोकन मेसीन जडान गरिएको छ । इन्भेस्टमेन्ट बैंकको सहयोगमा कार्यालयले बिहीबारदेखि टोकन मेसीन जडान गरी प्रयोगमा ल्याएको यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त कार्यालय प्रमुख पूर्णबहादुर खत्रीले जानकारी दिएका छन् । सेवाग्राहीको चापलाई व्यवस्थित गर्न टोकन प्रणाली लागु गरिएको निमित्त कार्यालय प्रमुख खत्रीले बताए । यातायात कार्यालयका अनु
राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकले उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने

   
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गरेका हुन् । सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र
बानियाभारका महिलाको इच्छाशक्ति : लगानी कोष बनाउन सामूहिकरुपमा धान काट्दै

बानियाभारका महिलाको इच्छाशक्ति : लगानी कोष बनाउन सामूहिकरुपमा धान काट्दै

   
नेपालगन्ज १५ असोज :  बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ बानियाभारका महिलाहरुले समूह बनाएर गाउँको धान काट्न शुरु गरेका छन् । यसरी धान काट्दा आएको आम्दानीले समहूका सदस्यबीचमा ऋण लगानी गर्ने उनीहरुको उदेश्य छ । दुई दिन भयो धान काट्न शुरु गरेको । दुई हजार जति आम्दानी भएको छ । यो सिजनभर कति आम्दानी होला ? महिला सदस्यहरु हिसाव निकाल्दै छन् । महिलाहरुको यस्तो उदाहरणीय कामले एकातिर गाउँमा धान काट्द
बाँके निकुञ्ज नजिकै कोहलपुरमा तारे होटल म्याक्स सन्चालन

बाँके निकुञ्ज नजिकै कोहलपुरमा तारे होटल म्याक्स सन्चालन

   
नेपालगन्ज १५ असोज :  लकडाउनका कारण होटल व्यवसाय धरासायी बनिरहेका बेला कोहलपुरका युवा व्यवसायी मनोज केसीले भव्य होटल सन्चालनमा ल्याएका छन् । होटल म्याक्स बिहिवारदेखि सन्चालनमा आएको छ । तारे होटल सन्चालनमा ल्याएर केसीले होटल क्षेत्रमा राम्रो सम्भावना भएको सन्देश दिएका छन् । बाँके निकुञ्ज नजिकै रहेको म्याक्सको सफ्ट लन्चिगं गरिएको हो । बैशाख १ गतेबाट सञ्चालनको तयारी गरि होटलको निर्माणको काम