नियमित समाचार

भेरी अस्पतालको फड्को, माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु

भेरी अस्पतालको फड्को, माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु

   
सिराज खान नेपालगञ्ज, असोज २१ गते । स्वास्थ्य उपचारमा नेपालगञ्जस्थित भेरी अस्पतालले थप फड्को मारेको छ । सो अस्पतालमा पहिलो पटक माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु गरिएपछि अस्पतालले फड्को मारेको हो । अस्पतालमा एक करोड ४१ लाखभन्दा बढीको अपरेटिङ माइक्रोस्कोप जडानपछि मस्तिष्कका नसा फुलेर फुटेकोमा बाँध्ने, रगतका नसहरुको गुच्छाको गडबडी र मस्तिष्कको क्यान्सरको शल्यक्रियामा सहजता हुने अस्पतालले
नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त

नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त

   
काठमाडौं । नबिल बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । पौडेल एनएमबि बैंकको प्रमुख कार्यकारीबाट अवकाश भएपछि नबिल बैंकमा प्रवेश गरेका हुन् । शम्भुप्रसाद पौडेलको पदावधि सकिएपछि उपेन्द्रलाई अध्यक्ष बनाइएको हो। शम्भुसँगै दयरामगोपाल अग्रवालको पनि चार बर्षे कार्यकाल पुरा भएर गत १७ गते बैंकबाट बिदा भइसकेका छन् । शम्भु पौडेले नबिलमा २०४२ सालदेखि अनवरत सञ्चलक समितिमा थिए।
मुख्यमन्त्री शंकर पोखरेलले बाँके /बर्दियाका विषयमा प्रदेश सभामा के भने ? पढ्नुहोस् मन्तव्य

मुख्यमन्त्री शंकर पोखरेलले बाँके /बर्दियाका विषयमा प्रदेश सभामा के भने ? पढ्नुहोस् मन्तव्य

   
हामीले हाम्रो प्रदेशलाई समृद्धि बनाउँदाखेरी हरेक क्षेत्रको योगदान मिसाउनुपर्छ । त्यस अर्थमा हामी कुनै क्षेत्र बिशेषको केन्द्रीत भएर सोच्छौ, यो सम्भव छैन । कुनै एउटा क्षेत्र बिशेष केन्द्रित भएर यो प्रदेशको सम्बृद्धिको परिकल्पना गर्न सकिन्छ ? किमार्थ सकिदैन । हामीले सोच्दाखेरी हाम्रो प्रदेशमा रहेका १२ वटै जिल्लाको सम्बृद्धिको परिकल्पना हामीले सामूहिकरुपमा गर्नुपर्छ । यो प्रदेश सरकारले वा प्रद
भालुवाङ्ग राजधानी राख्ने प्रस्ताव पारित : ६९ मत पक्षमा, १३ मत बिपक्षमा

भालुवाङ्ग राजधानी राख्ने प्रस्ताव पारित : ६९ मत पक्षमा, १३ मत बिपक्षमा

   
नेपालगन्ज २० असोज : प्रदेश स्थापना भएको ३० महिना पछि प्रदेश नं. ५ ले नाम र स्थायी राजधानी पाएको छ। प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी तोकीएको छ। प्रदेशको राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने गरी प्रदेश सरकारले गत शुक्रबार सदनमा पेश गरेको प्रस्तावलाई आज प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित गरेको हो। राजधानीका लागि भएको मतदानमा कुल ८२ मत खसेको थियो। जसमा प्रस्तावको पक्षमा ६९
नेपालगन्जलाई पश्चिमको गेटवे, बाँके /बर्दियालाई हरित क्रान्तिको नेतृत्व गर्ने बनाउँछौ : शंकर पोखरेल

नेपालगन्जलाई पश्चिमको गेटवे, बाँके /बर्दियालाई हरित क्रान्तिको नेतृत्व गर्ने बनाउँछौ : शंकर पोखरेल

   
नेपालगन्ज २० असोज :  प्रदेश नंं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बाँके र बर्दियालाई पश्चिमको गेटवे र हरित क्रान्तिको नेतृत्व गर्ने बनाउने बताएका छन् । प्रदेशको नाम र राजधानी सम्बन्धमा निर्णय गर्न अहिले चलिरहेको संसद बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले बाँके र बर्दियाले अब हरित क्रान्तिको नेतृत्व गर्ने बताएका हुन । उनले पश्चिमको गेटवेका रुपमा नेपालगन्जलाई विकास गर्न लागिपरेको पनि बताए ।
प्रदेशसभा बैठक सुरु

प्रदेशसभा बैठक सुरु

   
प्रदेश ५ को प्रदेश सभा बैठक सुरू भएको छ। संसद बैठक १२ बजे सुरू हुने बताए पनि दलहरू आन्तरिक छलफलमा जुटेकाले बैठक ढिलागरी सुरू भएको हो। अहिले कांग्रेस सांसद वीरेन्द्र कुमार कनोडिया बोलिरहेका छन्। आजको बैठकमा प्रदेश ५ को राजधानी र नामबारे मतदान हुने कार्यसूची छ।
सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउन प्रस्ताव

सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउन प्रस्ताव

   
काठमाडौं । सरकारले सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको मन्त्रालयले स्रोतले जना
नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु नहुँदा निजीक्षेत्र निरास बनेको छ : कृष्णप्रसाद श्रेष्ठ

नौवस्ता औद्योगिक क्षेत्रको काम शुरु नहुँदा निजीक्षेत्र निरास बनेको छ : कृष्णप्रसाद श्रेष्ठ

   
नेपालगन्ज २० असोज : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम तत्काल शुरु गर्न माग गरेका छन् । बस्ति बिस्तारका नाममा झुलाएर वर्षौ बित्दा समेत औद्योगिक क्षेत्र बन्न नदिनु दुःखद भएको श्रेष्ठले बताए । उनी नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदादेखि नै नौवस्ता औद्योगिक क्षेत्र निर्माणको लागि दवाव दिन सक्रिय हुँ
‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’-मुख्यमन्त्री शंकर पोखरेल

‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’-मुख्यमन्त्री शंकर पोखरेल

   
प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनी विस्तार भएर जाने बताएका छन् । सोमवार उनले सामाजिक सञ्जाल मार्फत प्रदेशका १२ जिल्लमा लुम्विनीको भावना विस्तारित हुने सार्वजनिक गरेका हुन् । ‘हिजो ६ जिल्लामा सिमित लुम्विनी आज १२ जिल्लामा विस्तारित हुँदैछ’,पोखरेलले भने,‘यो सिंगो प्रदेशबासीको गौरवको विषय बन्दैछ ।’ प्रदेश स्थापना भएको तीन वर्षपछि प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न