नियमित समाचार

घरमै यसरी बनाउन सकिन्छ १३ थरी स्वादिलो र स्वास्थ्यवर्द्धक खाजा

घरमै यसरी बनाउन सकिन्छ १३ थरी स्वादिलो र स्वास्थ्यवर्द्धक खाजा

   
कोरोनाका कारण अहिले परिवारसँगै बस्ने समय मिलेको छ। परिवारसँग समय बिताउने, कुरा गर्ने, एकले अर्कालाई बुझ्ने मौका पनि हो यो समय। परिवार सँगै हुँदा मीठो खुवाउने र खाने रहर हुन्छ। हामीले खाने खाना वा खाजा सधैं एकै किसिमको भए मन नपर्ने हुन सक्छ। बालबालिकालाई पनि एकै खाले खाजा दिँदा मन नपराउन र नखान सक्छन्। व्यस्तताका कारण हामी प्रायः खाजामा तयारी तथा जंकफुड खान्छौं। पकाउन पनि सजिलो र समयको पन
मुख्यमन्त्री माथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न युवा संघको माग, केन्द्रीय सदस्य थापा भन्छन्-अन्यथा हामी कारवाही गर्छौ

मुख्यमन्त्री माथि आक्रमण गर्नेलाई कडा कारवाही गर्न युवा संघको माग, केन्द्रीय सदस्य थापा भन्छन्-अन्यथा हामी कारवाही गर्छौ

   
नेपालगन्ज १८ असोज :  मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध बुटवलमा आईतवार भएको आक्रमणको चौतर्फी निन्दा र भत्र्सना गरिएको छ । जायज ठाउँमा प्रदेश राजधानी कायम गर्ने निर्णय गरी प्रदेश सभामा निर्णयका लागि प्रस्ताव पेश गरेको बिरोधमा बुटवलमा भइरहेको आन्दोलनका क्रममा मुख्यमन्त्री माथि आक्रमण भएको हो । आक्रमणमा संलग्नलाई कडा कारवाही गर्न युवा संघका केन्द्रीय सदस्य किशोर थापाले माग गरेका छन् । घटनाको
फुड बैंकलाई रक्षकको सहयोग

फुड बैंकलाई रक्षकको सहयोग

   
हुनेले दिऔं नहुनेले लैजाऔं भन्ने मुल नाराका साथ नेपालगन्जमा सञ्चालीत फुड बैंकलाई सेक्युरिटि सेवामा क्रियाशिल रक्षक सेक्युरिटि सर्भिसेज नेपालगन्जले आज खाद्य सामाग्री सहयोग गरेको छ । सेक्युरिटीज कम्पनी स्थापनाको तिन बर्ष पुरा भएको अवसरमा आज कम्पनीले आफ्नै कार्यालयमा सो खाद्य सामाग्री हस्तान्तरण गरेको हो । कम्पनीले कार्य प्रारम्भ गरेको धेरै समय नभएपनि पबित्र उद्धेश्यका साथ शुरु गरिएको फुड बैंक
कोहलपुर क्षेत्रमा छरिएर रहेका प्रजातन्त्रवादी इन्जिनियरहरु गोलबद्ध

कोहलपुर क्षेत्रमा छरिएर रहेका प्रजातन्त्रवादी इन्जिनियरहरु गोलबद्ध

   
नेपालगन्ज : इन्जिनियर अर्जुनकुमार बटालाको सभापतित्वमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स एशोसेशन कोहलपुर स्थानीय केन्द्र गठन गर्दै आइतबार प्रजातन्त्रबादी इन्जिनियरहरु त्यसरी गोलवद्ध भएका हुन् । नव गठित उक्त स्थानीय केन्द्र समितिको उपसभापतिमा संदिपबिक्रम साह, सचिवमा सन्तोष वाग्ले, कोषाध्यक्षमा रञ्जना पौडेल चयनित हुनुभएको छ। त्यस्तै सदस्यहरुमा चुडामणि सुवेदी, राजकुमार निरौला, गणेशकुमार रेग्
मध्यरातमा कोरोना संक्रमितलाई अस्पताल अगाडी अलपत्र छाडेर गाडी भाग्यो

मध्यरातमा कोरोना संक्रमितलाई अस्पताल अगाडी अलपत्र छाडेर गाडी भाग्यो

   
नेपालगन्ज १८ असोज :  कोरोनाका जटिल विरामीलाई बाँकेका अस्पतालमा ल्याएर त्यसै छाडिदिने घटना बढ्न थालेका छन् । यस्तो कार्यले बिरामीको ज्यान जोखिममा परेको छ भने संक्रमणको जोखिम समेत बढाएको छ । सुर्खेत प्रादेशिक अस्पतालबाट शिक्षण अस्पताल कोहलपुरकोरोना संक्रमण भई अपरेसनका लागि पठाईएको बिरामीलाई त्यस्तै अस्पतालमा छाडिएको अवस्थामा भेटियो । न कुनै प्रेषण पुर्जा छ न कुनै समन्वय अवस्था रहेको जनस्वास
बर्दिया काँग्रेसले भन्यो-भालुवाङ राजधानी बनाउने प्रस्ताव यथाशिघ्र पारित गरी कार्यान्वयन होस्

बर्दिया काँग्रेसले भन्यो-भालुवाङ राजधानी बनाउने प्रस्ताव यथाशिघ्र पारित गरी कार्यान्वयन होस्

   
नेपालगन्ज :  नेपाली काँग्रेस बर्दियाले भालुवाङलाई राजधानी बनाउने निर्णयको स्वागत गर्दै यथाशिघ्र पारित गरी कार्यान्वयनमा ल्याउन माग गरेको छ । अध्यक्ष एवं प्रतिनिधिसभा सांसद सन्जय गौतमले शनिवार प्रेस बिज्ञप्ती जारी गरी राजधानी सम्बन्धी प्रस्ताव तत्काल पारित गर्न जोडदार माग गरेका हुन । उनले आफुहरुले उठाउँदै आएको माग सम्बोधन भएको बिज्ञप्तीमा उल्लेख गरेका छन् । गौतमले भालुवाङ सबै प्रदेशका
भालुवाङलाई राजधानी बनाउने निर्णयको ईस्तियाक राईद्धारा स्वागत, संसदबाट पारित हुने बिश्वास

भालुवाङलाई राजधानी बनाउने निर्णयको ईस्तियाक राईद्धारा स्वागत, संसदबाट पारित हुने बिश्वास

   
नेपालगन्ज १७ असोज :  समाजवादी पार्टीका शक्तिशाली नेता एवं प्रतिनिधिसभाका सांसद मोहमद ईस्तियाक राईले भालुवाङलाई प्रदेश राजधानी तोक्ने प्रदेश मन्त्रिपरिषद बैठकको निर्णयलाई स्वागत गरेका छन् । उनले संसदबाट दुईतिहाई मतले पारित होस् भन्दै शुभकामना दिएका छन् । ‘राजधानीका विषयमा बाँकेलाई वाईपास गरिएको अवस्थामा सबैलाई पायक पर्ने गरी राजधानी तोक्नुपर्छ भनेका हौं ।’ पूर्वमन्त्री समेत रहेका राईले भने–‘अ
बर्दियाको कम्पनी भिजिट गरेर फर्किए बिनोद चौधरी

बर्दियाको कम्पनी भिजिट गरेर फर्किए बिनोद चौधरी

   
नेपालगन्ज १७ असोज :  चौधरी समूहका प्रमुख एवं प्रतिनिधिसभा सांसद विनोद चौधरीले बाके,बर्र्दियाका आफ्ना कम्पनी भिजिट गरेर काठमाण्डौं फर्किएका छन् । बर्दियामा रहेको चौधरी फुड्स र बाँकेमो खजुरामा उनले निरीक्षण गरेका थिए । खजुरामा चौधरी समूहको के छ भन्ने खुलेको छैन । यद्यपी बर्दियाको बाँसगढीमा भने पश्चिमकै ठूलो चाउचाउ उत्पादन गर्ने उद्योग रहेको छ । त्यहाँ कार्यरत पचास बढि कर्मचारीलाई कोरोना
पर्यटन सचिव नेपालगन्ज आउँदै, नाथमको प्रदेशस्तरिय कार्यालय उद्घाटन गर्ने

पर्यटन सचिव नेपालगन्ज आउँदै, नाथमको प्रदेशस्तरिय कार्यालय उद्घाटन गर्ने

   
नेपालगन्ज १६ असोज :  पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको प्रदेशस्तरिय कार्यालय उद्घाटन गर्न पर्यटन सचिव केदार बहादूर अधिकारी नेपालगन्ज आउँदै छन् । प्रदेशस्तरीय कार्यालय आईतवार उद्घाटन गरिदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले नेपालगन्जमा कलेज खोलेपछि हस्पिटालिटी र पर्यटन क्षेत्रका सरोकारावाल निकायका अगुवाहरु उत्साहित