नियमित समाचार

अन्तःशुल्क इजाजतपत्र नवीकरणको म्याद असोज मसान्तसम्म थप

अन्तःशुल्क इजाजतपत्र नवीकरणको म्याद असोज मसान्तसम्म थप

   
नेपालगन्ज ३२ साउन : अन्तःशुल्क इजाजतपत्र नवीकरणको म्याद थप गरिएको छ । साउन ३० गतेको मन्त्रस्तिरीय बैठकको निर्णय अनुसार, आगामी असोज मसान्तसम्म म्याद थप गरिएको हो । कोरोनाका कारण म्याद थपको निर्णय लिनुपरेको आन्तरिक राजश्व विभागले जनाएको छ । अन्तःशुल्क साउन महिनाको मसान्तसम्म बुझाउनुपनर्छ ।
१५ जना सशस्त्र प्रहरी सहित बाँकेमा २० जना संक्रमित थपिए

१५ जना सशस्त्र प्रहरी सहित बाँकेमा २० जना संक्रमित थपिए

   
नेपालगन्ज ३२ साउन :  १५ जना सशस्त्र प्रहरी सहित बाँकेमा आईतबार २० जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा सडक डिभिजनस्थित साविकको औद्योगिक गुल्ममा कार्यरत मध्ये १५ सशस्त्र प्रहरीलाई कोरोना देखिएको हो । यसअघि दुई जनालाई संक्रमण भएको थियो । उक्त गुल्ममा कार्यरत सशस्त्र प्रहरी कोडिभ संकट व्यवस्थापनमा नेपालगन्जमा फ्रन्टलाइनमा खटिएका थिए । उनीहरु क्वारेन्टाइन देखि
जानकी गाउँपालिकामा आईतवारदेखि भदौ ५ गतेसम्म पूर्णलकडाउन

जानकी गाउँपालिकामा आईतवारदेखि भदौ ५ गतेसम्म पूर्णलकडाउन

   
बाँके ३२ साउन :  बाँकेको जानकी गाउँपालिका आर्इतबार राती १२ बजे देखि गाउँपालिका क्षेत्रभित्र लकडाउन लागु गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना फैलिएकोले त्यसको रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिए । आइतबार साउन ३२ गतेदेखी भाद्र ५ गते राती १२ बजे सम्म सम्पूर्ण सेवा बन्द गरिएको छ
खुले सरकारी कार्यालय,यि बैंकबाट पनि राजश्व र आय विवरण दाखिला गर्न सकिने

खुले सरकारी कार्यालय,यि बैंकबाट पनि राजश्व र आय विवरण दाखिला गर्न सकिने

   
नेपालगन्ज ३२ साउन :  कर्मचारीमा कोरोना भारइरसको सङ्क्रमण देखिएपछि सिल गरिएका बाँकेका तीनवटा प्रमुख सरकारी कार्यालयहरू आइतबारबाट पुनः सुचारु गरिएका छन् । सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने नेपालगञ्जमा रहेका आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज उपमहानगरपालिका र यातायात व्यवस्था कार्यालय आइतबारबाट सर्वसाधारणका लागि पुनः खोलिएका हुन् । आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश पौडेलले च
कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य कार्यालय नेपालगन्जको सेवा अनिश्चितकालका लागि बन्द

कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य कार्यालय नेपालगन्जको सेवा अनिश्चितकालका लागि बन्द

   
नेपालगन्ज ३२ साउन :  कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ ।  
कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण

कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण

   
सल्यान- कर्णाली प्रदेशको प्रवेशद्वार सल्यानको कपुरकोटमा विषादीको परीक्षण गर्न प्रयोगशाला निर्माण भएको छ । कर्णाली प्रदेश सरकारको सहयोगमा कृषि उपज बजार केन्द्र कपुरकोट मार्फत प्रयोगशाला निर्माण गरिएको हो । अव यसै आर्थिक वर्षमा विषादी परीक्षणका लागि आवश्यक उपकरणहरु सहित कर्मचारीको ब्यवस्था गरिने कर्णाली प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । बाहिरबाट आउ
सुर्खेतमा कुन स्थानीय तहको जग्गाको न्यूनतम मूल्य कति ?

सुर्खेतमा कुन स्थानीय तहको जग्गाको न्यूनतम मूल्य कति ?

   
नेपालगन्ज ३१ साउन :  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जग्गाको मूल्य कति छ ? व्यवहारिक चलनचल्तीको मूल्य फरक पर्ने भएपनि जिल्लामा भने जग्गाको न्यूनतम मूल्य तोकिएको छ । नयाँ कायम न्यूनतम मूल्य आर्थिक वर्ष २०७७/७८ का लागि मान्य हुने छ । सरकारले राजस्व उठाउन गर्ने मूल्यांकनका तुलनामा व्यवहारमा किनबेचको मूल्य दोब्बरभन्दा बढी नै हुने गरेको छ। संघीयतापछि मुलुकमा बसोबास र चहलपहल बढेका सहरको घडेरीक
टेलिकम र निगमबाट कर्मचारी हटाएकोमा ट्रेड युनियनको बिरोध

टेलिकम र निगमबाट कर्मचारी हटाएकोमा ट्रेड युनियनको बिरोध

   
नेपालगन्ज ३१ साउन :  संयुक्त ट्रेड युनियन समन्वय केन्द्र लगायत बाँके जिल्लामा रहेका क्रियासिल ट्रेड युनियले नेपाल टेलिकम नेपालगन्ज र नेपाल बायु सेवा निगममा कार्यरत कर्मचारीलाई बिना कारण हटाएको भन्दै बिरोध जनाएका छन् । शनिवार उनीहरुले उक्त विषयमा सरोकारवाला निकायसंग छलफल समेत गरेका छन् । नेपाल ट्रेड यूनिय कांग्रेस बाँकेका अध्यक्ष राम बहादुर मल्ल, अखिल नेपाल ट्रेड युनियन महासघ बाँके अध्यक्
कोहलपुरमा भोलिदेखि पाँच दिन लकडाउन , बैंकदेखि हाटबजारसम्म बन्द गरिने

कोहलपुरमा भोलिदेखि पाँच दिन लकडाउन , बैंकदेखि हाटबजारसम्म बन्द गरिने

   
नेपालगन्ज ३१ साउन :  कोहलपुर नगरपालिकामा भोलि आईतवारदेखि भदौ ५ गतेसम्म लकडाउन गर्ने निर्णय भएको छ । शनिवार नगरप्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायलदेखि बैंक तथा वित्तीय संस्था, व्यापार, व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । हेर्नुहोस् निर्णय-
न्यू इन्द्रेणी होटल पनि अब सेल्फपेड आइसोलेसन, यस्तो छ शुल्क

न्यू इन्द्रेणी होटल पनि अब सेल्फपेड आइसोलेसन, यस्तो छ शुल्क

   
नेपालगन्ज ३१ साउन : जिल्ला कोडिभ -१९ संकट व्यवस्थापन केन्द्रको अनुमतिमा नेपालगन्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटललाई सेल्फपेड आइसोलेसन बनाइएको छ । यस्तो छ उक्त आइसोलेसनको शुल्क -