विद्युत प्राधिकरण नेपालगन्जको अनुरोध-पानी परिरहेकाले पोल नजिक नजानुहोला
नेपालगन्ज ३ असार : नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले पानी परिरहेका कारण बिद्युच पोल तथा तारहरु ढली दुर्घटना हुन सक्ने जोखिमप्रति सर्वसाधारणलाई सचेत गराएको छ ।
यस्तो अवस्थामा पोल नजिक नजन र गाईबस्तु नबाध्न अनुरोध गरेको छ । प्राधिकरणले कतै पोल ढलेमा, तार लत्रिएमा, पोल पड्केको देखेमा प्रहरी वा प्राधिकरणमा खबर गर्न अनुरोध गरेको छ ।
नेपाल बिद्युत प्राधिकरणको अनुरोध
केहि दिन ए









