नगर वस खरिद अनुदान कार्यविधि विपरित : महालेखा परीक्षकको प्रतिवेदन
नेपालगन्ज ८ साउन : महालेखापरीक्षकको कार्यालयले बिशेष अनुदान सम्बन्धी कार्यविधि विपरित गएर नेपालगन्ज उपमहानगरपालिकाले नगरबस खरिद गरेको निष्कर्ष निकालेको छ ।
हालै सार्वजनिक भएको आर्थिक वर्ष २०७६/ ७७ को प्रतिवेदनमा महालेखाले यस्तो निष्कर्ष निकालेको हो ।
महालेखाले आफ्नो प्रतिवेदनमा ‘बिशेष अनुदान सम्बन्धी कार्यविधिमा वस खरिद गरी सन्चालन गर्ने व्यवस्था छैन । अनुदान सम्बन्धी कार्यविधि भन्दा फर









