यस्तो छ नयाँ निर्धारण गरिएको विद्युत महशुल
विद्युतको नयाँ शुल्क निर्धारण भएको छ । यहि असार महिनादेखि लागु हुने गरी विद्युत निमयन आयोगले नयाँ शुल्क निर्धारण गरेको हो ।
विद्युत क्षेत्रको नियमन गर्ने आयोगले औद्योगिक तथा घरायासी प्रायोजनका लागि उपयोग बिजुलीको महशुलमा राहत दिनेगरी नयाँ महशुल निर्धारण गरेको छ ।
नयाँ महशुलमा घरायासी प्रयोगका लागि सिंगल फेज, थ्री फेज तल्लो र माथिल्लो भोल्टेजका लागि फरक दररेट निर्धारण गरेको छ ।
ग









