बाघ दिवशमा प्रधानमन्त्रीको सन्देश-बाघ पाइने निकुन्ज आर्थिक विकास र समृद्धिको आधार
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले
बाघ दिवस-२०२० को उपलक्ष्यमा दिनुभएको सन्देश
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
आज २०७७ साल साउन १४ गते अर्थात २९ जुलाई, अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० । यस उपलक्ष्यमा बाघ संरक्षणका लागि सबैमा हार्दिक शुभ-कामना व्यक्त गर्दछु,
बाघ प्रकृतिको निस्शुल्क उपहार मात्र होइन, प्रकृतिमा पाइने प्रजातिहरू मध्ये सबै भन्दा सुन्दर प्रजाति पनि हो । यो प्रजाति उष्ण हावापा









