नियमित समाचार

सडक आन्दोलनमा सुर्खेतका उद्योगी व्यवसायी

सडक आन्दोलनमा सुर्खेतका उद्योगी व्यवसायी

   
सुर्खेत २८ असार :  व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले आन्दोलन शुरु गरेको छ । उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा समितिमा गठन भएको संयुक्त संघर्ष समितिले आईतवार सडक आन्दोलन शुरु गरेको थियो । समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुग
बाँकेमा भिडभाड र नाराजुलुशलाई छुट, माक्स नलगाउनेलाई दुरी समेत कायम नगरी भ्यानमा कोचियो

बाँकेमा भिडभाड र नाराजुलुशलाई छुट, माक्स नलगाउनेलाई दुरी समेत कायम नगरी भ्यानमा कोचियो

   
नेपालगन्ज २७ असार :  अघोषित रुपमा नेपालगन्जमा लकडाउन खुल्ला जस्तै छ  । सार्वजनिक बाहेकका अन्य सवारीसधान पहिले जस्तै चलेका छन् । अनियन्त्रित भिडभाड यतिका छ की यहाँ लकडाउन छ भन्ने सबैले बिर्सिए । सामाजिक दुरी कायम नगरी ठूला-ठूला नारा जुलुस गर्नेलाई कारवाही छैन । प्रहरी, प्रशासनको ध्यान यतातिर छैन । बरु सर्वसाधारणलाई मास्क लगाउन रुखो र बलजफ्ती तरिका अपनाउन थालेका छन् । बाँकेमा मास्क नलगाउन
काेभिड-१९ का कारण कृषिमा नयाँ अवसर : मन्त्री पाैडेल

काेभिड-१९ का कारण कृषिमा नयाँ अवसर : मन्त्री पाैडेल

   
दशरथ घिमिरे/ देउखुरी २७ असार । प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री अारती पाैडेलले काेराेना भाइरसका कारण कृषि क्षेत्रमा नयाँ अवसर सृजना गरेकाे र कृषि बाटै राेजगारी सुनिश्चित गरिने बताउनु भएकाे छ । सार्वजनिक लेखा समितिले बाँकेकाे खजुरामा अायाेजना गरेकाे कृषि विशेष छलफल कार्यक्रममा मन्त्री पाैडेलले बिदेशबाट फर्किएका युवालाई राेजगारी प्रदान गर्नेगरी कृषि क्षेत्रमा याेजना तया
संयुक्त संघर्ष समिति बनाएर सुर्खेतका व्यवसायीद्धारा चरणवद्ध आन्दोलनको घोषणा

संयुक्त संघर्ष समिति बनाएर सुर्खेतका व्यवसायीद्धारा चरणवद्ध आन्दोलनको घोषणा

   
सुर्खेत २७ असार :  व्यवसायीहरुलाई परेको समस्यावारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग बाणिज्य संघले आन्दोलन शुरु गरेको छ । उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन शुरु गर्न लागेको हो । समितिले व्यवसायीहरुका समस्याहरुलाई राखेर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । जस अनुसार आइतवार दिउँसो विरोध ¥यालीसहित राष्ट्र बैंकको कार्यालयमा
सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष पक्राउ

सहकारी वित्तीय विकास संस्थाका अध्यक्ष पक्राउ

   
नेपालगन्ज २७ असार :  सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगन्जका अध्यक्ष हरदेवक्स चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । ४५ करोड रकम हिनामिना गरेको आरोप लागेका चौधरीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । उनी सहकारीको रकम हिनामिना प्रकरणपछि फरारर रहेको थिए । सहकारी र सहकारीका पदाधिकारीसंग बयान लिने क्रम चलिरहेको अवस्थामा पनि प्रहरीले उनलाई खोजीरहेको थियो । प्रहरीको खोजी स
प्रधानमन्त्रीको अठोट-आन्तरिक समस्यामा अल्झिएर जनताप्रतिको दायित्वबाट विमुख हुन्न्

प्रधानमन्त्रीको अठोट-आन्तरिक समस्यामा अल्झिएर जनताप्रतिको दायित्वबाट विमुख हुन्न्

   
सम्मानननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले बाढी, पहिरो, प्राकृतिक विपद् र कोरोना नियन्त्रण सम्बन्धमा गर्नुभएको सम्बोधन २६ असार २०७७ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, आज म यहाँहरुसमक्ष देशका विभिन्न भागमा आएको बाढी, पहिरो र प्राकृतिक विपत्तीमा परेका जनसमुदायको धनजनको क्षतिको पीडाका साथ उपस्थित भएको छु । केही दिन यता देशका विभिन्न भागमा अविरल बर्षाका कारण आएको बाढी र पहिरोले
पर्यटनसंगै कृषि उत्पादनमा जोडिए गाभरका कृषक, मन्त्री पौडेलद्धारा प्रशंसा

पर्यटनसंगै कृषि उत्पादनमा जोडिए गाभरका कृषक, मन्त्री पौडेलद्धारा प्रशंसा

   
बाँके २६ असार :  प्रदेश ५ की कृषि मन्त्री आरती पौडेलले बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीमा रहेका कृषि तथा पशुपंछि फार्मको अवलोकन गरेकी छन् । पर्यटकीयक्षेत्रका रुपमा स्थापित ती ठाउँमा झण्डै दुई दर्जन कृषि फर्म सन्चालनमा रहेका छन् । पर्यटन र उत्पादनलाई संगसंगै लगेकोमा मन्त्री पौडेलले खुसी व्यक्त गरिन । उनले कृषि उत्पादन बढाउने आफुहरुको लक्ष्य रहेको भन्दै कृषकहरुलाई राहत लक्षित कार्यक
‘आउटलेट’बिस्तारमा पैचो, उपभोक्ताको मन जित्दै

‘आउटलेट’बिस्तारमा पैचो, उपभोक्ताको मन जित्दै

   
बुटवल । उच्च पहाडी तथा पहाडी भूभागको तरकारी र फलफूलको बिक्रि तथा प्रशोधन गर्दै आएको पैचो पसलले रुपन्देहीको मणिग्राममा आफ्नो शाखा विस्तार गरेको छ । उपभोक्ताहरुको अत्यन्त ठुलो माग आएपछि लकडाउन जारी रहेकै बेला थप शाखा विस्तार गरिएको पैचोले जनाएको छ । लकडाउनका कारण बुटवलको सुख्खानगरस्थित पैचोको बिक्रि कक्षसम्म तरकारी, फलफूल र पैचो उत्पादन खरिद गर्न जान कठीन भएको भन्दै उपभोक्ताले माग गरेपछि शाखा
खजुरा गाउँपालिकाको बजेट पारित

खजुरा गाउँपालिकाको बजेट पारित

   
खजुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेट संसोधनसहित पारित भएको छ । गत असार १० गते उपप्रमुख एकमाया विकले बजेट अधिवेशन तथा सातौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज बिहीबार बसेको सभाले पारित गरेको हो । सभासद वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले राखेको संशोधनसहित बजेट सर्बसम्मतले पारित गरेको थियोे । बजेट छ्लफलमा सभामा सभासद अतिउल्लाह खां, देउमाया थापा, हजुरा बम, जगबहादुर कामी, झुमा योगीले
एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कटौती, ठूला योजना कार्यान्वयन गर्न मेयरको निर्देशन

एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कटौती, ठूला योजना कार्यान्वयन गर्न मेयरको निर्देशन

   
नेपालगन्ज २५ असार : नेपालगञ्ज उप–महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कम गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहिवार उपप्रमुख उमा थापा मगरले एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव गरेकी थिइन । उप–प्रमुख मगरले यसअघि प्रस्तुत गरेको आगामी आर्थिकवर्ष २०७७/७८ को विनियोजित बजेट परिमार्जन गर्दै एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५१० रुप