नियमित समाचार

पूर्वाधार विकासले कृषी र पशुपालनमा थपिएको उत्साह

पूर्वाधार विकासले कृषी र पशुपालनमा थपिएको उत्साह

   
गुर्भाकोट (सुर्खेत) ११ असार :  पुर्वाधार विकाससंगै गुर्भाकोट नगरपालिका- ४ का स्थानीय पशुपालन, कृषी र जडिबुटी खेती गर्न उत्साहित भएका छन् । सडक, दुध चिस्यान केन्द्रदेखि बिजुलीसम्म गाउँमा पुग्दा आधुनिक तरिकाले खेती किसानी गर्ने क्रम बढेको हो । गुर्भाकोट नगरपालिका–४ पारेखेतमा रु ५४ लाख १४ को लगानीमा दुध चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेका बेला सोही ठाउँमा सडकको स्तरोन्नतीको काम प
कोहलपुर नगरको सातौं नगरसभा : रु. ८६ करोडको बजेत प्रस्ताव

कोहलपुर नगरको सातौं नगरसभा : रु. ८६ करोडको बजेत प्रस्ताव

   
कोहलपुर, असार १० : बाँकेको कोहलपुर नगरपालिकाको सातौं नगर सभा बधुबार सुरु भएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले नगरसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७/ ०७८ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकता दिईएको छ । नगर प्रमुख रावतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित आर्थिक,सामाजिक तथा विकास निर्माणको क्षेत्रमा परेको नकारात्म
यस्तो छ,नेपालगञ्ज उप–महानगरपालिकाको नीति तथा कार्यक्रम

यस्तो छ,नेपालगञ्ज उप–महानगरपालिकाको नीति तथा कार्यक्रम

   
नेपालगञ्ज, असार १० । नेपालगञ्ज उप–महानगरपालिकाले कृषि र स्वास्थ्यमा जोड दिदै आगामी आर्थिकवर्ष २०७७ को नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार भएको ७ औं नगरसभामा नगर प्रमुख डा. धवलशम्शेर राणाले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ का कारण आन्तरिक आय अनुमानित भन्दा कम संकलन भएको, सङ्घ तथा प्रदेशबाट साविक भन्दा न्यून बजेट सिलिङ्ग प्राप्त भएकाले सिमित बजेटको आधारमा यथाशक्य सबै विषयग
नेपालगन्जको बजेट एक अर्व ४७ करोड(पूर्णपाठ सहित)

नेपालगन्जको बजेट एक अर्व ४७ करोड(पूर्णपाठ सहित)

   
नेपालगञ्ज, असार १० गते । नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिकवर्ष २०७७/७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार भएको नगरसभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजिगत खर्च एक अर्व २० करोड र वित्तिय व्यवस्थातर्फ तनि क
बर्दियाका महिला समूहले लकडाउनमै ६५ लाखको खसी बेचे

बर्दियाका महिला समूहले लकडाउनमै ६५ लाखको खसी बेचे

   
नेपालगन्ज १० असार : असारमा बर्दियाका महिला समूहले रु ६५ लाख ३३ हजार मुल्य बराबरको खसी विक्री गरेका छन् । बास्तविक,दिपलगन, तिलसिला, लक्ष्यदिप र सोनकराई सहकारी संस्थामा आवद्ध महिलाले ४ सय ४८ वटा खसी विक्री गरेका हुन । उनीहरुले पोखरामा खसी विक्री गरेको हेफर नेपालका कार्यक्रम अधिकृत प्रदिप शर्माले बताए । हेफर नेपालले आठ वर्ष भन्दा पहिलेदेखि यस क्षेत्रका महिलाहरुलाई बाख्रा पालन र त्यसको बजारीकरण
पञ्चकन्या स्टिलले सार्वजनिक गर्यो नयाँ फलामे छड

पञ्चकन्या स्टिलले सार्वजनिक गर्यो नयाँ फलामे छड

   
काठमाडौँ :  पञ्चकन्या स्टिलले उत्कृष्ट लचकता भएको अर्को उत्पादन ५५० एक्स् डी. र ५०० एक्स्.डी. नयाँ फलामे छड सार्वजनिक गरेको छ। पञ्चकन्या प्राईम स्टिलमा शुद्ध रासायनिक तत्व सल्फर, फोस्फरस तथा न्यून कार्बनको प्रयोग भएको छ। जसले गर्दा यसमा उच्च लचकता, लम्बाईको आकारमा पनि एकरुपता र आकर्षक रिवारले रहेको कम्पनीले बताएको छ। ‘जसरी ५०० डीमा ग्राहकलाई पूर्ण विश्वास दिलाएका थियौं। त्यसैगरी यसको शक्
व्यवसाय बचाउन ब्याजदर घटाउनुपर्छ-भवानी राणा

व्यवसाय बचाउन ब्याजदर घटाउनुपर्छ-भवानी राणा

   
कोरोना महामारीले देशको अर्थतन्त्रलाई संकटमा धकेलेका बेला नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीति महत्वपूर्ण रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिका सम्बन्धमा आफनो धारणा राखिसकेको छ । कोभिड–१९ महामारी रहेका बेला आउन लागेको मौद्रिक नीति यो कालखण्डका लागि महत्वपूर्ण हुने देखिएको छ । कोभिडले संकटग्रस्त बनेको निजी क्षेत
खुकुलो लकडाउनमा समेत सन्चालन हुन नपाएका प्रतिष्ठानलाई  बिशेष छुट दिने प्रस्ताव

खुकुलो लकडाउनमा समेत सन्चालन हुन नपाएका प्रतिष्ठानलाई बिशेष छुट दिने प्रस्ताव

   
नेपालगन्ज १० असार :  नेपालगन्ज उपमहानगरपालिकाले खुकुलो लकडाउनमा समेत खुल्न नसकेका बिभिन्न प्रतिष्ठानलाई सहुलित दिने योजना बनाएको छ । होटल, क्यासिनो जस्ता सेवा क्षेत्र अहिले बन्द छन् । त्यस्ता प्रतिष्ठानबाट लिने ब्यवसायीक करमा बिशेष छुट दिने गरी प्रस्ताव तयार गरिएको उपमेयर उमा थापामगरले बताइन । बोर्ड बैठकबाट पारित भएको प्रस्ताव नगरसभामा प्रस्तुत गरिदैछ । कम्तिमा लकडाउन अन्त्य भई सन्चालन नहुँ
नरैनापुरले ल्यायो २०७७/७८ को नीति तथा कार्यक्रम,बजेट बुधबार आउने

नरैनापुरले ल्यायो २०७७/७८ को नीति तथा कार्यक्रम,बजेट बुधबार आउने

   
नरैनापुर(बाँके), असार ९ । नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकामा मंगलबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहले ५० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै नरैनापुरलाई कोरोनारहित पालिका बनाउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक
लकडाउनले घाटामा नेपालगन्ज उपमहानगरको आम्दानी

लकडाउनले घाटामा नेपालगन्ज उपमहानगरको आम्दानी

   
नेपालगन्ज ९ असार :  नेपालगन्ज उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०७६र ७७ को राजश्व संकलनको लक्ष्य पुरा गर्न सकेन । कोरोना महामारीको प्रत्यक्ष प्रभाव उपमहानगरपालिकाले व्यहोर्नुपरेको छ । उपमेयर उमा थापामगरका अनुसार, रु १७ करोड राजश्व संकलनको लक्ष्य भए पनि रु १० करोड मात्र संकलन भयो । राजश्व संकलनको लक्ष्य अपुरो हुँदा विकास निर्माण मात्र होइन प्रशासनिक कामकाज सन्चालन समेत प्रभावित बनेको उपमेयर