नियमित समाचार

बसन्त मल्ल लगायत पाँच जनाको हत्याका अभियुक्त धर्मसिंह पक्राउ

बसन्त मल्ल लगायत पाँच जनाको हत्याका अभियुक्त धर्मसिंह पक्राउ

   
नेपालगन्ज ९ असार :  बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ । एसपी ओमबहादुर रानाले कार्यभार सम्हाले लगत्तै यादव पक्राउ परेका हुा । प्रहरीको मोस्ट वाण्टेड सूचीका यादव बिरुद्ध अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम विष्फोट, हात हतियारलगायतका नौ मुद्दा छन् । भारतमा लुकिछिपी बसिर
आम्दानी छैन्, ऋण लिन जग्गा धितो राख्ने क्रम बढ्यो

आम्दानी छैन्, ऋण लिन जग्गा धितो राख्ने क्रम बढ्यो

   
काठमाण्डौ : विगत तीन महिनाको लकडाउनका कारण आम्दानी नै गुमेपछि जग्गा धितो राखेर ऋण लिनेक्रम पछिल्लो एक सातामा ह्वात्तै बढेको छ । भूमि ब्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेष नारायण पौडेलका अनुसार असार सात गतेसम्म झण्डै सात हजार जग्गा रोक्का तथा फुकुवा भएको छ । आर्थिक कारोबार ठप्प भयो भन्दै लकडाउनकै बखत रोक्का तथा फुकुवाका मागसमेत आएको तर कार्यालय असार १ गतेदेखि खुलेपछि रोक्का फुकुवाको क्र
खजुरामा बन्ने प्रादेशिक बिश्वबिद्यालयको नाम के राख्ने ?

खजुरामा बन्ने प्रादेशिक बिश्वबिद्यालयको नाम के राख्ने ?

   
नेपालगन्ज ९ असार :  प्रदेश नं. ५ सरकारले आर्थिक वर्ष २०७७र७८ को बजेट मार्फत बाँकेको खजुरामा प्रादेशिक बिश्वबिद्यालय बनाउने घोषणा गरेको छ । त्यसका लागि रु ७ करोड समेत बिनियोजन गरेसंगै बिश्वबिद्यालयको काम शुरु हुने छ । बिश्वबिद्यालय प्राप्ती बाँकेका लागि ठुलो विषय हो । अब भने बिश्वबिद्यालयको नाम के राख्ने भन्ने विषयमा बहस शुरु भएको छ । बिश्वबिद्यालय ऐन आउन बाँकी छ । कस्तो बिश्वबिद्यालय बन्ने र ना
जानकीको नीति तथा कार्यक्रम :  कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता

जानकीको नीति तथा कार्यक्रम : कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता

   
नेपालगन्ज :  बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । गाउँपालिकाको सोमवार सम्पन्न आठौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस महामारीले अस्तव्यस्त बनाएको आर्थिक अवस्थालाई सुधार्न कृषिलाई प्राथमिकता दिईएको छ । कृषिमा उत्पादन वृद्धि गर्न अध्यक्ष कृषि तथा सिँचाई कार्यक्र
यस्ता छन् बाँके प्रहरी प्रमुख ओमबहादुर रानाका १७ बुँदे प्राथमिकता

यस्ता छन् बाँके प्रहरी प्रमुख ओमबहादुर रानाका १७ बुँदे प्राथमिकता

   
नेपालगन्ज ८ असार : जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खरै सरुवा भइ आएका प्रहरी उपरीक्षक ओमबहादुर रानाले आफ्नो कार्यकालमा गर्ने मुख्य १७ बुँदे कामको कार्ययोजना अगाडी सारेका छन । सोमबार बिहान जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको पत्रकार परिचय र भेटघाट कार्यक्रम मार्फत एसपी रानाले आफ्ना मुख्य १७ बुँदे कार्ययोजना अगाडी सारेका हुन । हरेक नागरिकलाई छिटो, छरितो, सरल, समान र नागरिकमुखी सेवा प्रवा
उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता

उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता

   
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउनको अन्तिम साता गर्ने निर्णय भएको छ। महासंघको आइतबार बसेको पदाधिकारी बैठकले सर्वसम्मत रूपमा साउन अन्तिम साता साधारणसभा गर्ने निर्णय गरेको हो। यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ। महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउनको अन्तिम साता साधारणसभा गर्ने निर्णय भएको जानकारी दिए। बैठकले साधारणसभाको लागि ‘भेन
प्रदेश ५ को कुन ठाउँमा कति बजेट ? कस्ता योजना ? हेर्नुहोस् रातो किताब

प्रदेश ५ को कुन ठाउँमा कति बजेट ? कस्ता योजना ? हेर्नुहोस् रातो किताब

   
नेपालगन्ज  : प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि समग्र प्रदेशको विकास निर्माणका लागि विनियोजन गरेको बजेटको पूर्ण पाठ (रातो किताव) सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजन सवै बजेटको पुस्तिका आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरेको छ ।
कोरोनाको कहर कम भएको छैन : यि विषय उल्लंघन गरे बाँके प्रशासनले कडा कारवाही गर्ने

कोरोनाको कहर कम भएको छैन : यि विषय उल्लंघन गरे बाँके प्रशासनले कडा कारवाही गर्ने

   
जथाभावी गरेर प्रबाँके ६ असार : जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको जोखिम कम नभएको भन्दै सजगता अपनाउन अपील गरेको छ । हेर्नुहोस् अपील -
राजधानी बाहिर पहिलो पटक कोरोना संक्रमित गर्भवतिको सफल शल्यक्रिया

राजधानी बाहिर पहिलो पटक कोरोना संक्रमित गर्भवतिको सफल शल्यक्रिया

   
नेपालगन्ज ६ असार :  नेपालगन्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा दोस्रो कोरोना पोजेटिभ महिलाको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ । यसअघि सो अस्पतालमा अछामकी २५ कोरोना पोजेटिभ गर्भवति महिलाको आन्द्राको सफल शल्यक्रिया गरिएको थियो । उनको अझैं सोही अस्पतालमा उपचार भैरहेको छ । ती दुवै सङ्क्रमित महिलाको शल्यक्रिया काठमाण्डौ बाहिर पहिलो पटक नेपालगञ्जमा सम्पन्न गरिएक